पर्यटन

तपाईहरु पुग्नै पर्ने घोराही उपमहानगरका १२ पर्यटकिय स्थलहरु
Unknown_news, अर्थ, नारी विषेश, पर्यटन, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर, ब्रेकिङ न्युज, मनोरञ्जन, साहित्य/कला

तपाईहरु पुग्नै पर्ने घोराही उपमहानगरका १२ पर्यटकिय स्थलहरु

(more…)
स्थानिय जलचर ऐन कार्यान्वयनको चरणमा
नारी विषेश, पर्यटन, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर, ब्रेकिङ न्युज

स्थानिय जलचर ऐन कार्यान्वयनको चरणमा

जलिय जैविक विविधताको संरक्षणका लागि यत्तिबेला स्थानीय सरकारहरुले जलचर ऐन निर्माण गरि कार्यानवयनको तयारीमा लागेका छन् । दाङ जिल्लाका राप्ती, राजपुुर र गढवा गाउँपालिकाले राप्ती नदी तथा स्थानीय खहरे खोला एवम जलाशय तालतलैयाहरुमा जलीय जैविक विविधताको संरक्षण सिम्वर्धन र उपयोगका लागि जलचर ऐन निर्माण गरी कार्यान्वयनको चरणमा प्रबेश गरेका हुन् । (more…)...
प्रचारप्रसारको अभावले ओझेल पर्दै दाङको कटवेरुवा झरना
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

प्रचारप्रसारको अभावले ओझेल पर्दै दाङको कटवेरुवा झरना

  शिवु खनाल देउखुरी(राजपुर) ११ साउन | दाङको राजपुर गाउँपालिका वडा नम्बर १ कटवेरुवा शिवसक्ति सामुदायिक वन क्षेत्र स्थित रहेको कटवेरुवा झरना अहिले ओझेलमा पर्दै गएको छ । कटवेरुवा झरना स्थापना काल देखि प्रचारप्रसारको अभावले ओझेलमा पर्न गएको हो । दाङ सहित देउखुरीका विभिन्न स्थानहरुबाट कटवेरुवा झरना स्थित मनोरञ्न र वनभोजको लागि आउने गर्दछन् । (more…)...
मुख्य सडकमा यसरी रोपिए विरुवा (फोटो फिचर)
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

मुख्य सडकमा यसरी रोपिए विरुवा (फोटो फिचर)

दाङ, साउन ५ । घोराहीको तुलसीपुर चोक देखि कटुवा खोलासम्मको मुख्य सडकको बीचमा बनाइएको क्यारीमा बृक्षारोपण सुरु भएको छ । घोराही उपमहानगपालिका र डिभिजन बन कार्यालयको सहकार्यमा बृक्षारोपण कार्य सुरु भएको हो । बजारलाई सुन्दर र हराभरा बनाउने प्रयास स्वरुप उक्त स्थानमा बृक्षारोपण गरिएको घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले बताए । उनले आगामी दिनमा पनि नगरलाई हरियाली बनाउने कार्यक्रमलाई निन्तरता दिने बताए । बृक्षारोपण उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, ससस्त्र प्रहरी वल, जिल्ला वन लगायतका प्रमुखहरुको सहभागिता रहेको थियो । उनीहरुले विभिन्न प्रजातिका विरुवाहरु सडकको क्यारीमा रोपेका थिए । फोटो ः रीता लामा ...
धार्मिक स्थल रिहारको पाैराणीक ढुङ्गा गायव
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

धार्मिक स्थल रिहारको पाैराणीक ढुङ्गा गायव

शिवु खनाल दाङ असार  । दाङको चर्चित बगार बाबा धार्मिक स्थल रिहारमा रहेको शिला (भौंडी ढुङ्गा गायव भएको छ । असार सोह्र गते आइतबार दिउँसो बगार बाबा धार्मिक स्थल मन्दिर परिसरबाट भौडी हराएको स्थानीयले बताएका छन् । (more…)
छाँयानाथ—फालावाङ जोड्ने पर्यटन मार्गको निर्माण तिब्र गतिमा
नारी विषेश, पर्यटन, प्रमुख समाचार, ब्रेकिङ न्युज

छाँयानाथ—फालावाङ जोड्ने पर्यटन मार्गको निर्माण तिब्र गतिमा

सल्यान, ५ असार । कर्णाली प्रदेश सरकारको अनुदान बजेटमा सल्यानमा पर्यटन मार्ग निर्माण तिब्रगतिमा भएको छ । कपुरकोट गाँउपालिका—६ सातामुल—छाँयानाथ—सिनवाङ हुँदै त्रिवेणी गाउँपालिकाको फलावाङ जोड्ने ऐतीहासिक पर्यटन मार्ग निर्माणका काम तिब्रगतिमा अघि बढेको हो । पयर्टन क्षेत्रको विकासका लागि सडक अनिवार्य भएको भन्दै कर्णाली प्रदेश सरकारको ४५ लाख अनुदान बजेमा सातमूलदेखि फलावाङ जोड्ने पर्यटन मार्गको निर्माण थालिएको हो । पर्यटन मार्गले क्रमश ः सल्यानका ऐतिहासिक तथा पर्यटकि स्थल जोडिने कपुरकोट गाँउपालिकाका अध्यक्ष भिमबहादुर सेनले जानकारी दिनुभयो । सिनवाङको पर्यटकीय क्षेत्र सातामुलदेखि फलावाङको ऐतिहासिक पुतली दरबारसम्म पुग्ने पर्यटन मार्गले पर्यटन प्रवद्धनलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । सडक निर्माण भएसंगै किसानको उत्पादित सामाग्रीको बजारीकरणमा सहयोग पुग्ने भएको छ ।।...
स्वर्गद्वारी आश्रमको दुईसय बिघा अतिक्रमणमा
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

स्वर्गद्वारी आश्रमको दुईसय बिघा अतिक्रमणमा

दाङ असार  ४ । स्वर्गद्वारी महाप्रभुले स्थापना गरेको आश्रमको दुईसय बिघा जमिन अतिक्रमणमा छ। लमही, घोराही र तुलसीपुरमा रहेको जग्गा ८ सय भन्दा बढीले कब्जा गरेको आश्रमका प्रशासकीय अधिकृत हरिप्रसाद अधिकारीले बताए। (more…)
गुठी विधेयकको पक्षमा आन्दोलन
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर, ब्रेकिङ न्युज, विचार

गुठी विधेयकको पक्षमा आन्दोलन

  रीता लामा घोराही, सरकारले भर्खरै राष्ट्रिय सभामा दर्ता गरेको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक,२०७५ को विपक्षमा काठमान्डौमा आन्दोलन भैरहेको छ । संसदमा पनि यसको विपक्षमा नेपाली काग्रेसका सांसदहरुले नारा वाजि गरिरहेका छन् । तर दाङमा भने सरकारले ल्याएको गुठि विधेयक जस्ताको त्यस्तै पास गर्न भन्दै विहिवार घोराहीमा आन्दोलन भएको छ । सरकारले भुमिहिन, किसान, सुकुम्वासी र गुठी पीडितको पक्षमा विधेयक ल्याएको भन्दै यहाँको स्वर्गद्धारी गुठी पीडित संर्घष समिती र जिल्ला भुमि अधिकार मञ्चले संयुक्त रुपमा दवाव मुलक ¥याली एवम सभा गरेका हुन् ।   उनीहरुको गरेको सभालाई सम्वोधन गर्नको लागि प्रतिनीधिसभा सदस्य एवम नेपाल कम्युनिष्ठ पार्टीकी सचेतक शान्ता चौधरी दाङ आएकी थिइन । उनले सभालाई सम्वोधन गर्दै सरकारले भुमिहिन, सुकुम्वासी, श्रम गर्ने किसानको पक्षमा विधेय...
दिगो विकासको काम गर्न मुख्य मन्त्रीको आग्रह
अर्थ, खेलकुद, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

दिगो विकासको काम गर्न मुख्य मन्त्रीको आग्रह

रीता लामा घोराही | सम्पन्न जनता, समृद्ध दाङ भन्ने मुख्य नारा सहित तेस्रो जिल्ला सभा शनिवार घोराहीमा सम्पन्न भएको छ । प्रदेश ५का मुख्यमन्त्री शंखर पोखरेलको विशेष उपस्थिीतिमा जिल्ला सभा सम्पन्न भएको थियो । भेलामा जिल्ला समन्वय समितीका उपप्रमुख श्रीधर शर्मा पौडेलले जिल्ला समन्वय समितिको नीति तथा कार्यक्रम एवम बजेटको विषयमा जानकारी गराएका थिए । (more…)...