पर्यटन

मन्दिरको जग्गा व्यक्तिका नाममा दर्ता
अर्थ, नारी विषेश, पर्यटन, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

मन्दिरको जग्गा व्यक्तिका नाममा दर्ता

नेपालगन्ज- यहाँस्थित प्रमुख शक्तिपीठ बागेश्वरी मन्दिरमा श्रद्धालुले जग्गा दान गर्ने परम्परा थियो । धन हुनेले सुनचाँदीका मूर्ति र नगद चढाउँथे । चल सम्पत्ति नहुनेहरूले जग्गा दान गर्ने चलन थियो । बाँके मालपोत कार्यालयको अभिलेखमा ०२५ सालसम्म मन्दिरका नाममा ९९ बिघा ५ कट्ठा १४ धुर जग्गा देखिन्छ । साविकका कर्मोहना इन्द्रपुर गाविस र अहिले नेपालगन्ज उपमहानगरपालिकासित जोडिएका जानकी र खजुरा गाउँपालिकामा उक्त जग्गा थियो । दानबाट मन्दिरका नाममा आएको जग्गा विभिन्न व्यक्तिलाई कमाउन (खेतीपाती गर्न) दिने र त्यसबाट उठ्ने मालपोत कर र उत्पादनले नित्य पूजा गर्ने चलन थियो । मन्दिरमा सन्तमहन्त आए आवास तथा हन्डी दिने र पूजाआजा कार्य चलाई शेष बचत भए महन्तका सन्तान दरसन्तानले उपभोग गर्ने व्यवस्था थियो । तर अहिले दानबाट प्राप्त जग्गा व्यक्तिका नाममा दर्ता रहेको पाइएको छ । बागेश्वरी मन्दिर राजगुठीमा दर्ताम...
ओस्कार अवार्डको लागि मनोनयन आह्‍वान
अर्थ, नारी विषेश, पर्यटन, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

ओस्कार अवार्डको लागि मनोनयन आह्‍वान

‘द एकेडेमी अफ मोशन पिक्चर आर्ट एण्ड साइन्सेस’ (ओस्कार) द्वारा प्रदान गरिने ओस्कर अवार्डको मिति सार्वजनिकसँगै अन्तर्राष्ट्रिय फिचर चलचित्र प्रतियोगितामा सहभागिताको लागि आह्वान गरिएको छ । एकेडेमीले मापदण्ड पुगेको एक चलचित्रलाई प्रतियोगितामा पठाउन अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) लाई अनुरोधपत्र पठाएको थियो । सोही अनुरुप समितिले इच्छुक नेपाली चलचित्र निर्देशक र निर्मातालाई आफ्नो चलचित्र पठाउन आग्रह गरेको हो । प्रतियोगितामा भाग लिनको लागि यही भदौ १३ गते शुक्रबार दिउँसो २ बजेसम्ममा समितिका सचिवसँग सम्पर्क गर्नु पर्नेछ । प्रतियोगितामा भाग लिन चाहने चलचित्र २०७५ असोज १५ गतेभन्दा पछि र २०७६ भदौ १३ गते भन्दा पहिला नै प्रदर्शन भइसकेको मौलिकता बोकेको हुनुपर्ने छ । ओस्कार अवार्ड २०२० फेब्रुअरी ९ तारिखमा अमेरिकाको लस एन्जलसको डल्बी थिएटरमा आयोजना हुँदैछ ।...
राष्ट्रिय प्रसारणमा ९.९ मेगावाट थपिँदै
अर्थ, नारी विषेश, पर्यटन, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार

राष्ट्रिय प्रसारणमा ९.९ मेगावाट थपिँदै

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निर्माण गरेको इँवाखोला जलविद्युत् आयोजनाको उत्पादन एक साताभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । पूर्वी ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने इँवाखोलाबाट उत्पादन गर्न लागिएको ९.९ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएसँगै अबको हप्ता दिनभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको हो । (more…)...
आठ हजार युवालाई राष्ट्रिय सेवा दलले तालिम दिने
अर्थ, खेलकुद, नारी विषेश, पर्यटन, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार

आठ हजार युवालाई राष्ट्रिय सेवा दलले तालिम दिने

  राष्ट्रिय विकासको अभियानमा युवा वर्गलाई सहभागिता गराउने उद्देश्यले राष्ट्रिय सेवा दलले ७७ जिल्लाका करिब आठ हजार प्रशिक्षार्थीलाई तालिम दिन सुरु गरेको छ । (more…)
बढ्दै छ दाङमा लागुऔषध प्रयोग र कारोवार
अर्थ, नारी विषेश, पर्यटन, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

बढ्दै छ दाङमा लागुऔषध प्रयोग र कारोवार

रीता लामा घोराही, २ भदौ ब्राउन सुगर गत बर्षमा मात्र जिल्ला प्रहरी कार्यालय दाङले ब्राउन सुगरको प्रयोग र कारोवारमा संलग्न भएको आरोपमा २९ वटा मुद्दा जिल्ला अदालतमा पेस गर्यो । दर्ता भएका मुद्धामा ३८ जना पुरुष र ४ जना महिला संलग्न थिए । जसमा २६ जना पुरुष र दुई जना महिला धरौटीमा छुटे भने ६ जना पुरुष र २ जना महिला अझै अनुसन्धानमा छन् । प्रहरीले चार जनालाई पुर्पक्षको लागि कारागार चलान गरेको छ । पक्राउ परेका व्यक्तिहरुबाट विगत एक बर्षमा २२० ग्राम ३९० मिलि ग्राम ब्राउन सुगर बरामद पनि गर्यो । ब्राउन सुगरको यो मात्रा थोरै भए पनि मुल्य धेरे हुन आउछ । (more…)...
आज विश्व फोटोग्राफी दिवस: फोटोको सार्वजनिक प्रयोगमा विचार पु¥याउन जरुरी
अर्थ, नारी विषेश, पर्यटन, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर

आज विश्व फोटोग्राफी दिवस: फोटोको सार्वजनिक प्रयोगमा विचार पु¥याउन जरुरी

‘हजारौँ शब्दले भन्न नसक्ने कुरा एउटै तस्बिरले प्रस्ट पारिदिन्छ’ सम्भवतः यो विश्वविख्यात अवधारणालाई पछ्याउँदै पत्रकारितामा फोटाको प्रयोग व्यापक हुँदै आएको छ । फोटोग्राफीको विकाससँगै कतिपय विकृति पनि बढेका छन् । विशेषतः ‘डिजिटलाइज’ प्रविधिको प्रयोगसँगै कतिपय अवस्थामा नैतिकता र मर्यादाका प्रश्न पनि उठ्ने गरेका छन् । (more…)...
गरिवको तथ्याङ्क संकलन सुरु
अर्थ, नारी विषेश, पर्यटन, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

गरिवको तथ्याङ्क संकलन सुरु

सरकारले गरिब परिवार पहिचानका लागि दोस्रो चरणको तथ्याङ्क सङ्कलनको काम पुनः सुरु गरेको छ । यसअघि २०६९ सालमा २६ जिल्लामा गरिब परिवार पहिचानको काम भएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले शुक्रबार स्याङ्जा जिल्लाबाट दोस्रो चरणको तथ्याङ्क सङ्कलनको उद्घाटन गर्नुभयो । (more…)...
लमहीमा पहिलोपटक गाईजात्रा (फाेटाे फिचर सहित)
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

लमहीमा पहिलोपटक गाईजात्रा (फाेटाे फिचर सहित)

शिवु खनाल देउखुरी, ३१ साउन | लमहीमा नेवा समितिले गाईजात्रा निकालेको छ । लमहीमा नेवा समितिले पहिलोपटक गाईजात्रा निकालिएको हाे । नेपालको माैलिक स्वतन्त्रता र सास्कृतिक पर्वकाे संरक्षण र संम्बर्धन गराै भन्ने मुल नाराका साथ दाङको लमहीमा नेवा समितिले लमहीले पहिलोपटक गाईजात्रा निकालेकाे छ । (more…)
अर्थ, नारी विषेश, पर्यटन, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

शालिकराम आत्महत्या प्रकरणः अस्मिता कार्की पक्राउ

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेको प्रकरणमा प्रहरीले अस्मिता कार्कीलाई पक्राउ गरेको छ । नर्ससमेत रहेकी कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले आज(बिहीबार) काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ परेकी अस्मितालाई महिला प्रहरीको टोलीले पक्राउ गरी भरतपुर लगेको हो । कार्की पक्राउ परेसँगै प्रहरीले पत्रकार रवि लामिछाने र युवराज कँडेलमाथि पनि निगरानी बढाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान मल्लले पुडासैनी हत्या प्रकरणको अनुसन्धान अघि बढिसकेकाले रवि र युवराज पनि प्रहरीको निगरानीमा रहेको जानकारी दिनुभयो । आत्महत्या गर्नुअघि शालिकरामले खिचेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नुपरेको कुरा उल्लेख गरेका थिए । पत्रकार पुडासैनीको शव चितवनका एक होटलमा साउन २० गते फेला परेपछि अनुसन्धान थालेको थियो । पुडासैनीले आत्महत्या गर्...
पर्यटकिय स्थल बन्यो ज्यामिरे दह
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

पर्यटकिय स्थल बन्यो ज्यामिरे दह

रीता लामा घोराहीमा कुवा, जरुवा र टयुवेलको पानी सुक्दै गएको, सिचाइको अभावमा आकाशेले उब्जनी नहुने भए पछि खेति गर्दा नोक्सानी व्यहोर्नु परेको जस्ता गुनासाहरु स्थानिय जनताबाट अत्यधिक आउन थाले । बजार क्षेत्र भएको हुदाँ जनसंख्या बढ्दै जानु तर पानीको मुहान सुक्दै जानुले घोराही र यस आसपासका क्षेत्रहरु केही बर्ष भित्रै मरुभुमि हुने संकेत देखिन थाल्यो । (more…)...