पर्यटन

जखेरातालको भविष्य सुन्दर छ ः मन्त्री गिरी
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

जखेरातालको भविष्य सुन्दर छ ः मन्त्री गिरी

शिवु खनाल उद्योग पर्यटन तथा वातावरण मन्त्रालयका प्रदेश ५ का वन मन्त्री लिला गिरीले दाङ लमही स्थित रहेको जखेरातालको भविश्य सुन्दर रहेको बताउनु भएको छ । मंगलवार वन डिभिजन कार्यालय देउखुरीले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गिरीले दाङकै रमणीय स्थानमा रहेको जखेरातालको समग्र विकासमा सबैले ध्यान दिनु जरुरी रहेको औल्याउनुभयो । (more…)...
शहिदको सम्झनामा पर्यटन स्मारक
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

शहिदको सम्झनामा पर्यटन स्मारक

रीता लामा घोराही, १७ जेठ । ससस्त्र द्धन्द्धको चरम अवस्था २०५८ मंसिर १३ दाङमा एउटा अकल्पनीय घटना घट्यो । खल्यानमा धान दाइरहेका ११ जना किसान तत्कालिन विद्रोही माओवादीको आरोपमा राज्य पक्षबाट एकै ठाँउमा मारिए । अरुको खेत जोतेर खाने जोताहा किसानलाई माओवादीको नाममा मारेको आज करिव १७ बर्ष पुगेको छ । (more…)
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

द्धन्द्ध पीडितले मागे स्थानिय सरकारसँग योजना

रीता लामा घोराही, १५ जेठ । ससस्त्र द्धन्द्धको समयमा राज्य र तत्कालिन विद्रोही पक्षबाट पीडित भएका द्धन्द्ध पीडितहरुले आफुहरुले अझै पनि आत्म निर्भर हुनको लागि कुनै किसिमको रोजगार नपाएको भन्दै वडासँग विभिन्न माग राखेका छन । मनव कल्याण तथा वातावरण संरक्षण केन्द दाङको आयोजना तथा सामाजिक विकास मन्त्रालय ५ न.प्रदेशको सहयोगमा तीन दिने द्वन्द्व प्रभावित महिलाहरुलाई पैरवी विकास तथा शसक्तिकरण सम्वन्धि तालिम मंगलवार घोराहीमा सम्पन्न भएको छ । द्धन्द्ध पीडित महिलाहरुको पैरवी तालिम पछि तालिममा उनीहरुले वडा नम्वर १५सँग विभिन्न माग राखेका हुन । तालिममा सहभागि करिव ३० जना बढी महिलाहरुले द्धन्द्ध पीडित महिलाहरु संगठित गर्न, द्धन्द्ध पीडितको तथ्यांक संकलन गर्न, उनीहरुको वर्गीकरण गर्न, परिचय पत्रको व्यवस्था गर्नको लागि स्थानिय सरकारले सहयोग गर्नुपर्ने माग राख्दै वडा नम्वर १५का वडा अध्यक्ष रमेश...
सधै ओझेलमा चमेरे गुफा
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

सधै ओझेलमा चमेरे गुफा

यमकला भुसाल तुलसीपुर, जेठ १२ । एसियाकै दोस्रो ठुलो गुफाको रुपमा परिचित चमेरे गुफाको विकास निर्माण सँगसँगै त्यहाँको पर्यटन र प्रवद्र्धनमा ध्यान दिनुपर्ने स्थानीयबासीले बताएका छन् । तुलसीपुर नगर जेसीजको आयोजनामा शनिवार तुलसीपुर ४ चमेरे गुफामा आयोजित जेसीज सप्ताह समापन कार्यक्रममा बोल्दै सहभागीले यस्तो जोड दिएका हुन् । (more…)...
भैरव थान गुफामा महोत्सव
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

भैरव थान गुफामा महोत्सव

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको ओम नरसिंह भैरवथान गुफामा महोत्सव लागेको छ । जेठको पहिलो मंगलवार पारेर महोत्सव र पुजाआजा गरिएको हो । विस १९२२ सालदेखि पुजा हुन थालेको गुफामा केही वर्ष यता फेरी पुजा गर्ने क्रमको सुरुवात भएको पनि अध्यक्ष लालवहादुर रानाले वताए । ‘हरेक वर्ष २ पटक यहाँ भव्य पुजा हुन्छ’ उनका अनुसार जेठको पहिलो मंगलवार र मंसिरको पहिलो मंगलवार पुजा हुने पनि जानकारी गराए । (more…)...
संरक्षण नहुँदा जिर्ण बन्दै दाङको ५५  झ्याले दरबार
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

संरक्षण नहुँदा जिर्ण बन्दै दाङको ५५ झ्याले दरबार

दिवाकर पोख्रेल देउखुरी,जेठ ५ । पचपन्न झ्याले दरबार यति भन्दा बित्तिकै सबैको ध्यान भक्तपुर तर्फ मोडिन सक्छ । दाङमा पनि पचपन्न झ्याले दरबार छ भन्दा सबैलाई अचम्म लाग्न सक्छ । अचम्म मान्नु पर्दैन दाङको गढवा गाउँपालिका गोवरढीयामा उक्त पचपन्न झ्याले दरबार देख्न सकिन्छ । तर प्रचारप्रसारको अभावमा आफ्नै ठाउँको पचपन्न झ्याले दरबारको वारेमा स्थानीयहरु नै बेखबर जस्तै छन् । (more…)...
ढकिया बुनाई तालिम सुरुवात
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

ढकिया बुनाई तालिम सुरुवात

गढवा , जेठ । गढवा गाउँपालिकाले थारु महिलाहरुको सीप विकास र क्षमता प्रवर्धनका लागि बुधवारदेखि ढकिया बुनाई तालिम सुरु गरेको छ । गाउँपालिकाको चालु आर्थिक बर्षका लागि स्विकृत कार्यक्रम अनुसार वडा नं. ६ ले बिनियोजन गरेको रु.१ लाख २ हजारको लागत संझौता बमोजिम गढवामा १५ दिने ढकिया बुनाई तालिम सुरुवात भएको हो । (more…)...
कृत्रिम जलाशय आम्दानीको आधार ः मुख्यमन्त्री पोख्रेल
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

कृत्रिम जलाशय आम्दानीको आधार ः मुख्यमन्त्री पोख्रेल

घोराही, २ जेठ | प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले घोराही उपमहानगरपालिकाले वनाएका कृत्रिम जलाशय आम्दानी र संबृद्धीको आधार भएको बताउनुभएको छ । प्रदेश सरकार र घोराही उपमहानगरपालिकाको संयुक्त लगानीमा निर्माण भैरहेको रामपुर स्थित चेपे ड्यामको निरिक्षण गर्दै मुख्यमन्त्री पोख्रेलले कृत्रिम जलाशयहरुलाई आम्दानीको स्रोत बनाईने बताउनुभयो । (more…)...
जलाशयको नगर बन्दै घोराही
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

जलाशयको नगर बन्दै घोराही

घोराही, ३१ वैशाख । केही वर्षयता घोराही उपमहानगरले महत्वपूर्ण योजनाका रूपमा जलाशय निर्माणलाई तीव्रता दिएको छ । विगत दुई वर्ष अगाडिदेखि घोराहीमा शुरु भएको जलाशय निर्माणकार्य अहिले निकै फलदायी, सफल र सबैको आकर्षणको केन्द्र बनेको छ । (more…)
दाङमा भोलि साईकल यात्रा हुने
खेलकुद, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

दाङमा भोलि साईकल यात्रा हुने

घोराही,२७ वैशाख । दाङमा भोलि अर्थात वैशाख २८ गते साईकल टुर हुने भएको छ । दाङ्गमा पहिलो पटक हुन गैरहेको साईकल यात्रा दाङ जिल्ला साईकिलिङ संघको आयोजनामा ‘टुर डे दाङ भ्याली कार्यक्रम हुने भएको हो । (more…)