पर्यटन

काठमाडौँ ओर्लिए सी, राष्ट्रपति भण्डारीले स्वागत गरिन्
अर्थ, पर्यटन, प्रमुख समाचार, ब्रेकिङ न्युज, राजनीति

काठमाडौँ ओर्लिए सी, राष्ट्रपति भण्डारीले स्वागत गरिन्

  २५ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा उनी नेपाल आएका हुन् । राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका लागि दिउँसो  ४ बजेर १० मिनेट जाँदा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे । चिनियाँ राष्ट्रपति सी विमानस्थलमा उत्रेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै स्वागत गरेकी छन् । राष्ट्रपति सी को स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरु, कूटनीतिक नियोगका प्रमुख, संवैधानिक अंगका प्रमुखहरुसमेत विमानस्थल पुगेका छन् । स्वागत लगत्तै राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाबाट विमानस्थलमै सम्मानगारत (गार्ड अफ अनर) अर्पण गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपति सीको भ्रमणलाई विशेष स्वागत र सम्मानको सन्देश दिन विमानस्थलमै गार्ड अफ अनरको कार...
चिनियाँ राष्ट्रपति सी आज आउनुहुँदै
अन्तरार्ष्ट्रिय, अर्थ, पर्यटन, प्रमुख समाचार, राजनीति

चिनियाँ राष्ट्रपति सी आज आउनुहुँदै

    असोज २५ गते । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीले चिनफिङ दुईदिने नेपाल भ्रमणका क्रममा शनिवार काठमाडौँ आउँदै हुनुहुन्छ । विशेष विमानमार्फत उहाँ नेपाल आउनु हुँदा त्रिभुवन विमानस्थलमा उहाँलाई उच्च सम्मानका साथ स्वागत गरिनेछ । उहाँकै स्वागत र सुरक्षाका दृष्टिले करिब एक घण्टा विमानस्थलको उडान रोकिनेछ । (more…)...
चिनियाँ राष्ट्रपतिको भ्रमण : सुरक्षा व्यवस्था कडा
अर्थ, पर्यटन, प्रमुख समाचार, ब्रेकिङ न्युज, राजनीति

चिनियाँ राष्ट्रपतिको भ्रमण : सुरक्षा व्यवस्था कडा

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी दुईदिने भ्रमणका लागि शनिबार चिनफिङ नेपाल आउने जानकारी गराएसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो । “चिनियाँ राष्ट्रपतिको भ्रमण तालिका हेरेर आवश्यक प्रहरी खटाउने व्यवस्था मिलाएका छौँ, उहाँको सुरक्षामा कुनै कमी हुन दिँदैनौँ”, उहाँले भन्नुभयो । प्रहरीले सी चिनफिङको सुरक्षाका लागि उपत्यका बाहिरबाट समेत थप जनशक्ति झिकाउने तयारी गरेको छ । चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी बल र चौथो घेरामा राष्ट्रि...
संरक्षणको पर्खाइमा दाङको थारुग्राम
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

संरक्षणको पर्खाइमा दाङको थारुग्राम

घोराही, १४ असोज |  दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ७ सिसहनियाँ गाउँ घोराही बजारभन्दा करिव आठ किलोमिटरको दुरीमा छ । यो गाउँमा करीव ८० घरधुरी छन् । यहाँ बसोबास गर्ने सबै जाति थारु समुदायका मात्रै हुन् । (more…)
दशैंअघि नै नारायणीमा जहाज
नारी विषेश, पर्यटन, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

दशैंअघि नै नारायणीमा जहाज

  नारायणी नदीमा चल्ने भनिएको पानीजहाजका निर्माताले दशैंअघि नै सेवा शुरू गर्ने दाबी गरेका छन्। नेपालमा पहिलोपटक निर्माण र सञ्चालन हुन लागेको रिभर क्रुज सिप (पानीजहाज) चलाउन नारायणी नदी उपयुक्त रहेअनुसार विगत लामो समयअघिदेखि यसको तयारी थालिएको थियो। रिभर क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार पानीजहाज निर्माणको अन्तिम चरणको काम भइरहेको छ। दैनिक १८ घन्टासम्म काम गरी दशैंअघि नै जहाज सञ्चालन गर्ने तयारी छ। नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि सिंगापुर र भारतका प्राविधिकले एक वर्षसम्म जलप्रवाह मापन तथा अन्य चुनौती अध्ययन र पर्यावरणीय प्रभाव मूल्यांकन गरेका थिए। पानीजहाज निर्माणका लागि करिब २५ करोड खर्च अनुमान गरिएको छ। भारतको ग्रान्ड्युर मरिन इन्टरनेसनल कम्पनीले नर्वेली प्रविधिमा पानीजहाज निर्माण गरिरहेको छ।नेपाल समाच...
खासमा के भएको थियो ? नेपालगञ्ज विमानस्थलमा
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज, राजनीति

खासमा के भएको थियो ? नेपालगञ्ज विमानस्थलमा

२८ भदौ :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा विमानभित्रै ज्ञानेन्द्र शाहीको नेतृत्वका ३/४ जनाको एक समूहले गालीगलौज गरेका छन् । उनीहरुले मन्त्रीलाई गाली गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा राख्दै ‘मन्त्रीलाई राम धुलाई’ गरेको भन्दै प्रचार गरेका छन् । तर, मन्त्री भट्टराईले आफू विमानस्थलमा आइपुग्न १५ मिनेट ढीलो भएको भन्दै यात्रुलाई असुविधाप्रति क्षमायाचना गरेका छन् । युट्युवमा राजावादीका रुपमा चर्चा कमाएका शाहीको टोलीले बुद्ध एयरको प्लेनभित्र मन्त्री भट्टराईलाई अपशब्द प्रयोग गर्दै भिडियो खिचेको हो । खासमा के भएको थियो ? मन्त्रीका भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईका अनुसार मन्त्री भट्टराई शनिबार डलफिन महोत्सव कार्यक्रमका लागि कैलालीको टिकापुर पुगेका थिए । मन्त्री भट्टराईको शनिबार नै धनगढीको अन्तिम उडानबाट काठमाडौं फर्किने पूर्वनिर्धार...
कोशेली घरमा कलात्मक काठका मुर्ति
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज, साहित्य/कला

कोशेली घरमा कलात्मक काठका मुर्ति

घोराही, २७ भदौ | केही तमाखु खादै गरेका, केही जातो पिस्दै गरेका त केही लौरो टेकेर हिड्दै गरेका । थारु जातिको परम्परागत भेषभुसा, संस्कृति, र इतिहास झल्कने मुर्तिहरु राखिएका छन । त्यो पनि काठलाई कुदेर । घोराहीका एक काठ व्यवसायीले बनाएका कलात्मक मुर्तिहरु कोषेशी घरमा छन । (more…)
पर्यटकिय स्थलको सम्भावना बोकेको ‘हात्ती ढुङ्गा हिलपार्क’
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर, ब्रेकिङ न्युज

पर्यटकिय स्थलको सम्भावना बोकेको ‘हात्ती ढुङ्गा हिलपार्क’

रीता लामा घोराही, २७ भदौ घोराही उपमहानगरपालिकाको बजार क्षेत्रबाट सबै भन्दा नजिकको सुन्दर पहाडी क्षेत्र घोरदौरा हो । उपमहानगर कै वडा नम्वर १८मा पर्ने घोरदौरा सुन्दर शान्त, शितल छ । बजार र त्यस वरिपरिको गाउँको दृश्याअवलोकन गर्नको लागि निकै मनोरम पनि छ । पछिल्लो समय घोरदौरामा समय विताउन, घुम्न, रमाइलोगर्न जानेहरुको भीड नै लाग्ने गरेको छ । पुराना बरपिपलका रुखहरु, मनोरम डाँडा, बजार क्षेत्र सबै देखिने हुदाँ पनि यहाँका बासिन्दाहरु घोरदौरालाई ‘हाइकिङ’को रुपमा प्रयोग गर्न थालेका छन् । केही बर्ष देखि सबैको नजरमा परेको घोरदौरामा अर्को पर्यटकिय स्थल छ ‘हात्ती ढुङ्गा हिलपार्क’ । भिरालो डाडाँमा ढुङ्गाका बथान छन् । तीनै बथानमा एउटा यस्तो ढुङ्गा छ जो हात्तीको जस्तो आकारमा बनेको छ । स्थानियवासीका अनुसार त्यो ढुङ्गा सदियौ देखि त्यहाँ छ । घोरदौरा पुग्नको लागि बाटो मै पर्ने हुदाँ पनि त्यो ढुङ्गालाई ...
स्वर्गद्वारीलाई पर्यटन सर्किटका रूपमा विकास गरिने
नारी विषेश, पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

स्वर्गद्वारीलाई पर्यटन सर्किटका रूपमा विकास गरिने

दाङ,२२ भदौ ।  हिन्दूहरूको पवित्र धाम स्वर्गद्वारी महाप्रभुको जन्मस्थल रोल्पाको रुन्टीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने भएको छ। भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी रुन्टिगढी गाउँपालिकाले महाप्रभुको जन्मस्थल, ध्यान गरेको गढी र प्युठानस्थित स्वर्गद्वारीलाई पर्यटन सर्किटका रूपमा विकास गर्न लागेको हो। (more…)...
पुर्वाधार अभावमा दाङको बराह धाम
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

पुर्वाधार अभावमा दाङको बराह धाम

दाङ ,  २० भदौ । घोराही उपमहानगरपालिका वडा नम्वर ६ स्थित एउटा मन्दिर छ । मन्दिरको छेउमा सानो ताल । वरिपरि फराकिलो जमिन । मन्दिर नजिकै जोडी वरपिपल । हेर्दा निकै सुन्दर देखिने त्यो स्थान भने प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । स्थानियवासी ८७ बर्षिया दानबहादुर डाँगी अनुसार करिव १०० बर्ष पहिले देनि नै त्यहाँ माघे सक्राति अर्थात माघको १ गते ठुलो मेला लाग्ने गर्दछ । दाङ मात्र होइन, उक्त दिन बाके, बर्दिया, सल्यान, रोल्पा रुकुमबाट भक्तजनहरु आउछ । (more…)...