पर्यटन

रोल्पालाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकार क्रियाशील
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर, ब्रेकिङ न्युज

रोल्पालाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकार क्रियाशील

  उमा केसी रोल्पा, भदौ १९ । रोल्पाका स्थानीय सरकारले पर्यटन प्रवद्र्धनलाई जोड दिन थालेका छन् । विकास प्राथमिकतामा पर्यटनलाई महत्व दिएर उनीहरूले काम गरेसँगै यसका उपलब्धिहरू पनि देखिन थालेका छन् । दश स्थानीय तह रहेको रोल्पाका अधिकाँश स्थानीय तहले पर्यटनलाई आर्थिक विकासको मुख्य आधार मान्दै प्रवद्र्धनात्मक कार्यको थालनी गरेका हुन् । (more…)...
मन्दिरको बीचमा ‘अलौकिक वृक्ष’
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

मन्दिरको बीचमा ‘अलौकिक वृक्ष’

दाङ, १८ भदौ । घोराही बजार देखि दक्षिण करिव १३ किलोमिटरका बाटो काटे पछि बबई खोला आउँछ । त्यही बबई पारि एउटा पाण्डवेश्वर धाम छ । जसको मुल मन्दिर शिवको भनिएको छ । तर त्यहाँ शिवको मुर्ति छैन । मुल मन्दिर भित्र ठुलो ढुङ्गा छ । त्यही ढुङ्गामा गाईको स्तन, शिवलिङ्ग, बाघको आँखा लगायत केही आकृति छन । त्यहाँका पुजारी त्यही आकृतिलाई देवताको रुपमा पुज्ने गर्दछन । र त्यही ढुङ्गा नजिकैबाट एउटा ठुलो साजको रुख छ । (more…)...
अल्लोबाट, तयारी पोसाक
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

अल्लोबाट, तयारी पोसाक

रीता लामा भनिन्छ, हातमा सीप र मनमा जाँगर भए पैसा आफै पछि लागेर आउछ । घोराही उपमहानगरपालिका १४ निवासी प्रेमकुमारी पुन मगर (५५) एक मेहेनती महिला उद्यमीमा हुन् । उनले घोराहीमा स्थानिय कच्चा पदार्थ अल्लोबाट विभिन्न तयारी पोसाक बनाउने उद्योग संचालन गरेकी छन् । उनको उद्योगले तयारी स्वदेशी कच्चा पदार्थ अल्लोबाट तयारी पोसाक बनाउछ । र नाफा सहितको मुल्यमा विक्री गर्छ । उमेर उकालो लाग्दैछ तर उनको मेहेनती तनमन कहिले ओरालो झरेको देखिदैन । भन्छिन–‘जागर लगाएर काम गरे, साथमा पैसा हर्जा हुदैन,’ उनी घोराहीमा अल्लोबाट उत्पादन हुने तयारी पोसाकको उद्योग संचालिका मात्र होइनन स्वयम कामदार पनि हुन् । करीव १० लाख रुपैया बरावरको लगानीबाट सुरु गरिएको ‘प्रेम निःश अल्लो धागो तथा तयारी पोसाक उद्योग’ संचालन गरेकै १० बर्ष भैसक्यो । उद्योगले दैनिक ४०–५० जना महिलालाई नियमित कामदारको रुपमा राखेको छ । ‘उद्योगमा महिलालाई...
थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा

दाङ, १८ भदौ ।  थारू समुदायको पहिचानसँग जोडिएको ‘ढकिया’ पछिल्लो समयमा लोप हुन थालेको छ । नयाँ पुस्ताले ‘ढकिया’ बुन्ने पेशा नअङ्गाल्दा लोप हुने अवस्थामा पुगेको थारू अगुवा खुसीराम चौधरीले बताउनुभयो । “ढकिया थारूको पहिचानसँग जोडिए छ”, उहाँल भन्नुभयो, “तर नयाँ पुस्ताले ढकिया बुन्नतर्फ ध्यान नदिँदा अहिले लोप हुने अवस्थामा छ ।” (more…)...
पर्यटक तान्दै जखेरा ताल
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

पर्यटक तान्दै जखेरा ताल

दाङ, १८ भदौ । दाङको लमही नगरपालिका वडा नं ३ मा अवस्थित प्राकृतिक जखेरा ताल रमणीय स्थल हो, जुन प्राकृतिक सुन्दरताले भरिपुर्ण छ । ताल अवलोकन गर्न दाङ सहित अर्घाखाची, प्युठान, रोल्पा, सल्यान, रुकुम, बर्दिया, बाँके, सुर्खेत लगाएतका स्थानबाट आन्तरिक प्रर्यटकहरु आउने गर्दछन् । (more…)
इतिहासदेखि बर्तमानसम्मको झल्को दिने.. थारु संग्रालय
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

इतिहासदेखि बर्तमानसम्मको झल्को दिने.. थारु संग्रालय

दाङ भदौ १७  । वरपर रातो र सेतोले रंगले सजाइएका रुख, बिचतिर केहि साना केहि ठुला घर, अलिपर खोला , दृश्य निकै मनमोहक । आराम गर्नका लागि बनाईएका साना घर अनि ठुला घर । (more…)
सडक बनेपछि सवारीकोटमा अवलोकन गर्नेको संख्यामा वृद्धि
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

सडक बनेपछि सवारीकोटमा अवलोकन गर्नेको संख्यामा वृद्धि

दाङ भदौ १७  । दाङको पर्यटकिय गन्तब्यहरु मध्य सबै भन्दा चर्चित शिखर सवारीकोटमा मेला लाग्यो । प्राकृतिक र ऐतिहासिक सम्पदाको रुपमा चर्चित सवारीकोटमा प्रत्येक वर्ष जस्तै यो नयाँ वर्षमा पनि लागेको मेलामा संयौ मानिसहरु सहभागी भए । (more…)
लोप हुँदै चर्खे पिङ
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

लोप हुँदै चर्खे पिङ

ओमप्रकाश गुप्ता भालुवाङ १६ भदाै । चार्ड पर्वका बेला रमाइलोको लागि खेलिने चर्खे पिङ लोप हुन थालेको छ । काठै काठबाट बनाइने पिङ लोप हुन थालेकोमा बुढापाखाहरू चिन्तित हुन थालेका छन् । (more…)
व्रत बसेर यसरी पाएकी थिइन् पार्वतीले महादेव पति
पर्यटन, मनोरञ्जन

व्रत बसेर यसरी पाएकी थिइन् पार्वतीले महादेव पति

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरु देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् । (more…)...
नव ज्योती सिरीचौरमा पढाई उत्सव
अर्थ, नारी विषेश, पर्यटन, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

नव ज्योती सिरीचौरमा पढाई उत्सव

विद्यार्थीको सिकाई उपलब्धिका लागि नव ज्योति आधारभुत विद्यालय श्रीचौरमा पढाई उत्सवको आयोजना गरिएको छ । विद्यार्थीले कसरी के सिक्छन् र कति ले कस्तो सिकाई गरे भन्ने विषयलाई उजागर गर्न पढाई उत्सवको आयोजना गरिएको विद्यालयको प्रधानाध्यापक रामप्रसाद चौधरीले जानकारी दिएका छन् ।   शिक्षकले पढाउने कला, विद्यार्थीले सिक्ने अवस्था र पढाईको गुणस्तरताको लागि पढाई उत्सवको आयोजना गरिएको नव ज्योति आधारभुत विद्यालय राप्ती गाउँपालिका वडा नं ३ सरीचौर विद्यालय ब्यवस्थापन समितिका सदस्य तुला गिरीले बताए । (more…)...