पर्यटन

तुलसीपुर महोत्सवमा दर्शकको ओईरो
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

तुलसीपुर महोत्सवमा दर्शकको ओईरो

शरद रेग्मी तुलसीपुर, माघ १५ । दाङको तुलसीपुरमा जारी महोत्सवको छैठौ दिन वुधबार पनि उस्तै भिडभाड रह्यो । दैनिक उत्साहजनक उपस्थीति रहेको महोत्सवमा बुधबार पनि अघिल्ला दिन जस्तै भिडभाड भयो । दैनिक जसो दर्शकहरुको उपस्थीतिले आयोजकलाई हौसाएको छ । निमार्णाधिन सभाहलको निमार्ण कार्य पुरा गर्ने अठोट लिएर शुरु गरिएको महोत्सवमा दर्शकहरुको जैनिकजसो उल्लेख्य उपस्थीतिले सभाहल निमार्ण हुनेमा आयोजक ढुक्क भएको छ । (more…)...
घुम्न जाऔँ दाङ
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

घुम्न जाऔँ दाङ

दाङ जिल्ला पाँच नम्बर प्रदेशको सुगम एवं विकसित जिल्ला हो । यस जिल्लाको दक्षिणमा भारतको उत्तर प्रदेश, पूर्वमा प्युठान, अर्घाखाँची र कपिलवस्तु जिल्ला, उत्तरमा सल्यान, प्युठान, रोल्पा जिल्ला र पश्चिममा बाँके र सुर्खेत जिल्ला पर्दछन् । विभिन्न धरातलीय बनावटले घेरिएको यो जिल्ला समुद्र सतहदेखि २१३ मिटर उचाइबाट शुरु भई २०५८ मिटर उचाइसम्म फैलिएको छ । यो जिल्लाको कूल क्षेत्रफल ३०५९.८१ वर्ग किलोमीटर रहेको छ । (more…)...
भरिभराउ तुलसीपुर महोत्सव
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

भरिभराउ तुलसीपुर महोत्सव

तुलसीपुर, माघ १४ । दाङको तुलसीपुरमा जारी महोत्सवको पाँचौ दिन मंगलवार पनि उस्तै भिडभाड रहेको छ । दैनिक उत्साहजनक उपस्थीति रहेको महोत्सवमा मंगलबार पनि अघिल्ला दिन जस्तै भिडभाड रहेको हो । दैनिक जसो दर्शकहरुको उपस्थीतिले आयोजकलाई भने हौसाएको छ । निमार्णाधिन सभाहलको निर्माण कार्य पुरा गर्ने अठोट लिएर शुरु गरिएको महोत्सवमा दर्शकहरुको जैनिकजसो उल्लेख्य उपस्थीतिले सभाहल निमार्ण हुनेमा आयोजक ढुक्क भएको छ । (more…)...
तुलसीपुर महोत्सबमा रौनकता बढ्दै
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

तुलसीपुर महोत्सबमा रौनकता बढ्दै

तुलसीपुर १४ माघ | तुलसीपुरमा जारी महोत्सवमा रौनकता थपिदै गएको छ । महोत्सवमा आज पाँचौदिन पनि राष्ट्रिय तथा स्थानीय स्थानीयस्तरका कलाकारको प्रस्तुती रहने भएको छ । महोत्सवमा आज गायक हेमन्त शर्मा, गोपालनेपाल जिएम, पे्रमबिबस घर्ति, पुजा पुरी, हास्य कलाकार कमल गाउले लगायतको प्रस्तुति रहने छ । (more…)
तुलसीपुर महोत्सव : सल्यानी खुकुरीदेखि अल्लोका टोपी
अर्थ, पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

तुलसीपुर महोत्सव : सल्यानी खुकुरीदेखि अल्लोका टोपी

जीतसागर जी.एम. तुलसीपुर, १३ माघ । तुलसीपुरमा जारी महोत्सवमा सल्यानी खुकुरीको व्यापार बढ्दै गएको छ । सल्यानको खलंगामा निर्माण गरिएको खुकुरी तुलसीपुर महोत्सवमा माग दैनिकजसो बढ्दै गएको हो । (more…)
घोराही-तुलसीपुर महोत्सव : जब हेलिकप्टरले दाङ फन्को लगायो…
अर्थ, पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

घोराही-तुलसीपुर महोत्सव : जब हेलिकप्टरले दाङ फन्को लगायो…

दाङ, माघ १२ । दाङको तुलसीपुरमा जारी तुलसीपुर महोत्सव २०७६ मा आइतबार उल्लेख्य दर्शकहरु सहभागि भए । माघ १० देखी शुरु भएको महोत्सवको तेस्रो दिन हजारौ दर्शकहरुले मेलाको अवलोकन गरे । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर आयोजना गरेको महोत्सवमा दैनिक हजारौ दर्शकहरुको उपस्थीतिले आयोजकहरुलाई समेत हौसाएको छ । (more…)...
तुलसीपुर महोत्सवमा ‘हाउस फुल’
अर्थ, पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

तुलसीपुर महोत्सवमा ‘हाउस फुल’

शरद रेग्मी तुलसीपृुर, माघ ११ । तुलसीपुरमा विजुली चम्क्यो, के रैछ भन्या महोत्सव लागेर । यहिं जन्मिएर राष्ट्रिय ख्याती कमाएका कृष्ण रेउलेको भाखाको गित थियो, सव्द भने उनको होइन । त्यसैमा नेपाली सिनेक्षेत्रका महानायक राजेश हमालको प्रस्तुतीले तुलसीपुरलाइ साझ सम्मै व्युझाएको थियो । (more…)
तुलसीपुर महोत्सवमा आज महानायक हमाल
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

तुलसीपुर महोत्सवमा आज महानायक हमाल

तुलसीपुर, ११ माघ | तुलसीपुर महोत्सव आज दोस्रोदिन पनि जारी छ । महोत्सवमा दोस्रोदिन आज महानायक राजेश हमाल, मोडल सिर्जु अधिकारी, लोकगायक कृष्ण रेउले, टिका जैसी लगायत स्थानीय कलाकारको प्रस्तुति रहने छ । टरिगाँउ विमानस्थलको स्तरोन्नती तथा निर्माणाधिक सभाहलको सम्पन्न गर्न हिजोदेखि शुरु भएको महोत्सव आगामी २० गतेसम्म जारी रहने महोत्सव मूल आयोजक समितिका संयोजक बिरबहादुर रावतले जानकारी दिनुभयो । (more…)...
महोत्सवमय घोराही र तुलसीपुर
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

महोत्सवमय घोराही र तुलसीपुर

यमकला भुसाल तुलसीपुर, माघ १० । स्थानीय कृषि, ब्यापार, पर्यटन र संस्कृतिको संरक्षणका लागि दाङको घोराही र तुलसीपुरमा भब्य महोत्सव शुक्रबारबाट सुरु भएको छ । शुक्रबार दिनभर घोराही र तुलसीपुरका बजार महोत्सवमय भए । (more…)
घोराही र तुलसीपुरमा भोलि एक साथ महोत्सव
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

घोराही र तुलसीपुरमा भोलि एक साथ महोत्सव

दाङ, ९ पुस | दाङको घोराही र तुलसीपुरमा माघ १० गते एक साथै महोत्सव सञ्चालन हुने भएका छन् । घोराहीमा चेम्बर अफ कमर्श दाङ र तुलसीपुरमा तुलसीपुर उद्योग बाणिज्य संघको आयोजनामा औद्योगिक महोत्सब सञ्चालन हुने भएका हुन् । दुबै सस्थाले पर्यटन भ्रमण बर्षलाई लक्षित गरेर महोत्सब सञ्चालन गर्ने जनाएका छन् । महोत्सब मार्फत् पर्यटन प्रबद्र्धन गरेर व्यापारिक एवं कृषि औद्योगिक महोत्सवको आयोजना गरेको जनाएका हुन् । घोराहीमा लाग्ने महोत्सबमा २ सय ३० वटा बिभिन्न व्यापारिक एवं सेवामूलक स्टलहरु निर्माण भएका छन् भने तुलसीपुरमा चार सय बढी स्टल निर्माण भएका छन् । दुबै महोत्सबको पर्यटन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।...