तुलसीपुर महोत्सबमा रौनकता बढ्दै

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर १४ माघ | तुलसीपुरमा जारी महोत्सवमा रौनकता थपिदै गएको छ । महोत्सवमा आज पाँचौदिन पनि राष्ट्रिय तथा स्थानीय स्थानीयस्तरका कलाकारको प्रस्तुती रहने भएको छ । महोत्सवमा आज गायक हेमन्त शर्मा, गोपालनेपाल जिएम, पे्रमबिबस घर्ति, पुजा पुरी, हास्य कलाकार कमल गाउले लगायतको प्रस्तुति रहने छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महोत्सवलाई दैनिक रुपमा दर्शक बढ्दै गएको महोत्सव मूल आयोजक समितिका संयोजक बिरु रावतले जानकारी दिनुभयो । महोत्सको हिजो चौथो दिन पनि झण्डै १४ हजार बढी दर्शकले अवलोकन गरेका थिए । महोत्सवमा स्थानीय उत्पादन देखि कृषि सामाग्रि आर्कषण बनेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *