पर्यटन

अम्विकेश्वरीमा नयाँ मन्दिर
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

अम्विकेश्वरीमा नयाँ मन्दिर

नवीन अभिलाषी दाङ, माघ ७ । घोराही उपमहानगरपालिका वडा नं. १८ अम्बापुरमा रहेको अम्विकेश्वरी मन्दिरको पुर्ननिर्माण सकिएको छ । अढाई सय वर्ष पुरानो दाङको प्रसिद्ध धार्मिक पर्यटकिय क्षेत्र अम्विकेश्वरी मन्दिरले मुहार फेरेको छ । मन्दिरको संरचना नै परिवर्तन गरेर ठुलो र अग्लो बनाईएको छ । (more…)
संस्कृतिको एउटा अंश सोरठी नाच
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

संस्कृतिको एउटा अंश सोरठी नाच

जीतसागर जीएम तुलसीपुर, ४ माघ | नेपाल कला र संस्कृतिले भरिपूर्णदेश हो । विभिन्न जातजाती र भेषभुुसा अनि ति समुुदायमा रहेका रितिरिवाज र परम्पराले छुुट्टै पहिचान बोकेको छ तर फैलिदै गएको पश्चिममा संस्कृतिका कारण पुुराना कला,संस्कृति हराउने अवस्थामा पुुगेका छन् । पहिचानका रुपमा परिचित कलासंस्कृति कहिलेकाँही मात्रै देखिने गरको पाईन्छ । सोरठी नाच पनि धार्मिक तथा कलासंस्कृतिको हिसावले निकै महत्वपुुर्ण मानिन्छ तर युवापुुस्ताले ध्यान दिन नसक्दा सोरठी हराउने हो कि भन्ने चिन्ता पनि छ । नेपाली कला,लोक कला संस्कृतिमा ठुुलै पहिचान बोकेको छ । (more…)...
पवित्र धाम रिहार मेलामा दिसैदिसा
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

पवित्र धाम रिहार मेलामा दिसैदिसा

शिवु खनाल देउखुरी, माघ ४ । प्रदेश नं. ५ कै पर्यटकीय विकास क्षेत्र गन्तब्य बनेको दाङको लमही नगरपालिका वडा नम्बर ९ बगार बाबा धार्मिक विकास क्षेत्र रिहार मेलामा फोहरै फोहरको डंगुर छ । दुइ दिनदेखि लगातार परेको झरीका कारण मेला हिलोले ग्याज ग्याज छ । भित्र पस्न नसकिने छ । (more…)
आज माघे संक्रान्ति, माघी पर्व मनाइँदै
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

आज माघे संक्रान्ति, माघी पर्व मनाइँदै

आज माघे संक्रान्ति । थारु समुदायमा नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछ । सूर्य उत्तरायण प्रवेश गर्ने दिन १ माघमा थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघे संक्रान्तिलाई पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा माघीको रुपमा मनाइदैछ । तराईमा आजको दिनलाई ‘तिला सकराइत’ भनिन्छ भने थारु, मगर र छन्त्याल समुदायले भने नयाँ वर्षका रूपमा यस पर्वलाई मनाउने प्रचलन रहेको छ । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन रहि आएको छ । पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ । बेलुका ...
तुलसीपुरमा माघी सक्रान्ती विशेष सास्कृतिक कार्यक्रम हुने
पर्यटन, प्रदेश विषेश

तुलसीपुरमा माघी सक्रान्ती विशेष सास्कृतिक कार्यक्रम हुने

दाङ ,२९ पौष | नेपाल मगर संघ तुलसीपुर नगर समिति ले माघि विशेष सास्कृतिक कार्यक्रम गर्ने भएको छ । माघी सक्रान्ती पर्व लाई मगर र थारु समुदायले मुख्य पर्व को रुपमा मनाउदै आएकोले पर्वको महत्व बढाउन माघी विषेश कार्यक्रम गर्न लागिएको हो । (more…)
ड्रिम पार्क : आन्तरिक पर्यटनको नयाँ गन्तब्य
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

ड्रिम पार्क : आन्तरिक पर्यटनको नयाँ गन्तब्य

  नविन अभिलाशी पछिल्लो समय सामाजिक सञ्जालमा हवाई जहाज अगाडी खिचिएका तस्वीरहरु प्रसस्त मात्रामा देख्न पाईन्छ । जहाजमा चढ्दै गरेका, झर्दै गरेका, लव जोनमा बसेका तस्वीरहरुले सामाजिक सञ्जालको बजार पिटेको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभारमा रहेको पार्क अहिले नजिकको घुमघाम गर्ने गन्तब्य बनेको छ । घोराही लमही सडक खण्डमा रहेको बेलभारमा निर्माणाधिन पार्कमा पुगेर त्यहाँ रहेको हवाई जहाजमा फोटो खिच्ने, टिकटक बनाउने युवाहरुको लागि राम्रो आकर्षणको केन्द्र बन्न पुगेको छ । (more…)...
पर्यटकको संख्या भने घट्दै : नेपालमा सबैभन्दा बढी भारतका पर्यटक
नारी विषेश, पर्यटन, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

पर्यटकको संख्या भने घट्दै : नेपालमा सबैभन्दा बढी भारतका पर्यटक

दाङ, २८ पुस | सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित नेपाल भ्रमण वर्षको शुभारम्भ गरे पनि नेपाल आउने पर्यटकको संख्या भने घट्दै गएको पाइएको छ । अध्यागमन विभागका अनुसार सन् २०१९ अर्थात गएको अंग्रेजी वर्षमा नेपाल आउने विदेशी पर्यटकको संख्या ११ लाख ५२ हजार ५ सय ६१ रहेको थियो । जबकी सन् २०१८ मा ११ लाख ७३ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । (more…)...
दंगीशरणमा दुई दिने माघी मेला सकियो, थारु कलाकार पुरस्कृत
पर्यटन, प्रदेश विषेश

दंगीशरणमा दुई दिने माघी मेला सकियो, थारु कलाकार पुरस्कृत

दिप्तीशिखा चौधरी, दंगीशरण, २७ पुस | दंगीशरणमा संचालन भएको दुई दिने माघि मेलामा स्थानीय थारु कलाकारहरुले पुराना लोककला देखाए । कार्यक्रममा प्रश्तुत गरिएको महोट्या नाचले बृद्धहरुलाई मनोरञ्जन दियो । कलाकारहरुको प्रश्तुतीले साच्चिकै हिजोका दिनमा त्यसरी नै शोषित ,पिडीत भएर बसेका थिए । (more…)
हर्षेडाँडा लालमटियामा माघी मेला सञ्चालन हुने
अर्थ, पर्यटन, प्रदेश विषेश

हर्षेडाँडा लालमटियामा माघी मेला सञ्चालन हुने

ओमप्रकाश गुप्ता लालमटिया, २७ पुस । देउखुरीको धार्मिक तथा पर्यटकीय स्थल राप्ती गाउँपालिका २ हर्षेडाँडा लालमटियामा माघी मेला तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । कालिका सामुदायिक वन उपभोक्ता समूह लालमटियाको आयोजनामा बिगतका बर्षहरुमा झै यस बर्ष पनि माघी मेला सञ्चालन गर्न लागेको हो । (more…)
माघ पर्वले थारु समुदायमा रौनक
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

माघ पर्वले थारु समुदायमा रौनक

दाङ, २६ पुस | थारु समुदायको महत्वपूर्ण पर्व ‘माघ’ आउन केहिदिन बाँकी छँदैे घरआँगन तथा गाउँबस्तीमा उल्लासमय वातावरण छाउँदै गएको छ । आफ्नो वर्षभरिको दुःख, पीडा बिर्सदै आपसमा मिलेर गीत गाउँदै, नाच्दै गाउँघर सिगार्नेदेखि पारिवारिक मिलनको उत्साह र उमङ्गले नेपालका आदिवासी थारु समुदायका गाउँबस्तीमा अहिले बालबालिकादेखि वृद्धवृद्धालाई माघी पर्वको रौनकले छपक्कै छोपेको छ । (more…)...