तुलसीपुर महोत्सवमा ‘हाउस फुल’

Blog Post Ad Blog Post Ad Blog Post Ad

शरद रेग्मी

तुलसीपृुर, माघ ११ । तुलसीपुरमा विजुली चम्क्यो, के रैछ भन्या महोत्सव लागेर । यहिं जन्मिएर राष्ट्रिय ख्याती कमाएका कृष्ण रेउलेको भाखाको गित थियो, सव्द भने उनको होइन । त्यसैमा नेपाली सिनेक्षेत्रका महानायक राजेश हमालको प्रस्तुतीले तुलसीपुरलाइ साझ सम्मै व्युझाएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

रातो टिका निधारमा टलक्क टल्कियो, उनको यो गायनले युवादेखि बालवालिका र बृद्धबृद्धाहरुलाइ पनि आकर्शित गरेको थियो । मेला महोत्सव आफैमा रमाइकालागी हो, त्यसैले आयोजक तुलसीपुर उद्योग वाणिज्य संघले महोत्सवलाइ भव्य र सभ्य बनाउन सुरक्षा प्रवन्ध देखि सहज यातायात र कलाकर्मिहरुलाइ पालैपालो व्यवस्थापन गरेको छ । राजेशहमाल एउटा पात्र मात्रै हुन, धेरै कलाकारहरु तुलसीपुरको महोत्सवमा आउने छन् । यहिंकै चेलि श्रीजु अधिकारी, कमल गाउंले कृष्ण रेउले लगायत भुरपुर कलाकारहरु छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महोत्सवलाइ भव्य र सभ्य बनाउन कलाकर्मिहरु पनि लागीरहेका छन् । दाङको तुलसीपुरमा आयोजना भएको महोत्सवमा स्यांजाबाट उमादेवी खनाल पनि आइपुगेकि छिन् । उनको कलाकारीतालाइ दाङले भव्य स्वागत गरेको पनि छ । उनको एंकरीङले पनि महोत्सवको दोस्रो दिन भव्य बनाएको छ । उमालाइ दाङले यहिं बसाउन खोजेको थियो, तर मेला महोत्सउव सकिएसंगै उनी आफ्नै गृहजिल्ला जाने छिन् । कमल गाउलेले हसाउनुसम्म हसाए, दिपक कुमालले पनि सहाजीकरण गरे, स्वयमसेवकहरु त्यत्तिकै रु्रपमा सक्रिय भएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महोत्सवले आम दाङबासीलाइ तानेको छ । कृषिका स्टलहरुदेखि व्यवसायमि स्टल कुनैपनि खालि थिएनन् । किनकि दाङ जिल्ला आफैमा पनि स्वाभिमान जिल्ला हो ।

भरीभराउ स्टल, भरीभराउं दर्शकले तुलसीपुर महोत्सवको सफलता बोलिसकेको छ । तरकारीको मालाको प्रंशंसा योग्य हो । च्याउका स्टल, वयरबोकाका स्टल, निशुल्क श्यास्थ्य शिविर र पुरन्धाराको छहरा सम्मको साइकिल यात्राले पनि महोत्सवलाइ नेपाल भ्रमण बर्षसंग जोडेको छ । ‘मर्निङ सो द डेज, हामीलाइ महोत्सव सफल हुने देखिइसकेको छ,महाोत्सव मुल आयोजक समितिका संयोजक विर वहादृुर रावतले भन्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर महोत्सव नेपाल भ्रमण बर्षसंग जोडिएको छ । यसकालागी पर्यटन प्रवद्र्धनलाइनै महोत्सवले मुख्य ध्यान केन्द्रित गरेको छ । संगै मनोरन्जनलाइ पनि प्रार्थमिकतामा राखिएको छ । सनीवारैदेखि विंगो हाउजिङ पनि सुरु भएको छ । आज तुलसीपुरमा पुस्कल शर्मा, टिका सानु, रिता केसी, रेश्मी तामाङ कमल गाउंले, कमल रेउले, देवेन्द्र बस्नेत, शिव पुन लगायतका कलाकारहरुले महोत्सव तताउने छन् ।

तुलसीपुर महोत्सवमा कालो कपाल, जिन्स पायन्ट र सर्टमा उपस्थीत भएका नेपाली सिने क्षेत्रका महानायक राजेश हमालले आफु बुढो नभएको अभिव्यक्ति दिए । ठट्टाकै शैलिमा हमालले आफु कलाकारीता क्षेत्रमा बुढो नहुन अभिव्यक्ति दिए । ‘सुर्य पश्चिमबाट उदाएको दिन मात्र म बुढो हुने छु भन्ने लाग्छ,’ चलचित्र पत्रकार संघ दाङको आतिथ्यमा भएको पत्रकार सम्मेलनमा महानायक हमालले भने । साथै उनले कलाकारीतालाइ जीवन्त राख्ने सवालमा आफु सधै लागीरहने पनि अभिव्यक्ति दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘कलाकारीता जिवन्त हो, अमृत पनि हो’, त्यसैले मैले पनि कहिल्यै विश्राम नलिने अभिव्यक्ति दिए । नेपाल चलचित्र पत्रकार संघ दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संघका शरद रेग्मीले गरेका थिए भने कार्यक्रमको सहजीकरण उपाध्यक्ष सन्तोस केसीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *