पर्यटन

लमही महोत्सवको उद्घाटन गर्न कानूनमन्त्री केसी आउने
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

लमही महोत्सवको उद्घाटन गर्न कानूनमन्त्री केसी आउने

ओमप्रकाश गुप्ता सिसहनियाँ २१ पुस । दाङ देउखुरीको लमहीमा माघ २४ गते देखि फागुन ५ गते सम्म सञ्चालन हुन लागेको पर्यटन,कृषि तथा व्यापारीक महोत्सवको उद्घाटन गर्न प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी(सोनाम) आउने भएका छन् । (more…)
तुलसीपुर महोत्सव एक दिन थप
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

तुलसीपुर महोत्सव एक दिन थप

तुलसीपुर, २० माघ | तुलसीपुरमा जारी तुलसीपुर महोत्सव एक दिन थप गरिएको छ । महोत्सवमा दैनिकजसो दर्शक बढ्दै जानथालेपछि महोत्सव थप एक दिन संचालन हुने भएको हो । दर्शकको मागलाई मध्यनजर गरी तुलसीपुर भोलीसम्म महोत्सव संचालन गरिने आयोजन तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतले जानकारी दिनुभयो । महोत्सवमा आज प्रमोद खरेल ,हरि विष्ट, करण न्यौपाने, रेश्मा पुन, अमृत परियार , ऋतु तामाङ लगाएतका कलाकारको प्रस्तुती रहने संचार संयोजक शरद रेग्मीले जानकारी दिनुभयो । टरिगाँउ विमानस्थलको स्तरोन्नती तथा बहुआयामिक सभाहल निर्माणका लागि तुलसीपुरमा माघ १० गतदेखि तुलसीपुर महोत्सव संचालन गरिएको छ । महोत्सवबाट स्थानीय तथा घरेलु उत्पादनको प्रवद्र्धन गर्ने र घुम्न जाऔँ तुलसीपुर अभियानलाई सफल बनाउने उद्देश्य पनि राखिएको छ । महोत्सवमा करिब १५ करोडको कारोबार हुने र एक करोड संकलन गर्ने लक्ष्य राखिएको छ ।...
छिल्लीकोटको भ्यु टावरले पर्यटक बढाउँदै
पर्यटन, प्रदेश विषेश

छिल्लीकोटको भ्यु टावरले पर्यटक बढाउँदै

  तुलसीपुर, २० माघ | भ्यु टावर निर्माणसंगै धार्मिक एवं ऐतिहासिक पर्यटकीयस्थल छिल्लीकोटमा पर्यटक बढ्ने विश्वास गरिएको छ । तुलसीपुर उपमहानगरपालिका—१९ मा रहेको छिल्लीकोटमा दृश्यावलोकनका लागि दैनिकजसो आन्तरिक पर्यटक बढ्न थालेको कालिका मालिक मन्दिर संरक्षण समितिका अध्यक्ष पूर्णबहादुर पुनले बताउनुभयो । (more…)...
लमहीमा पनि माघको २४ गतेदेखि महोत्सब हुने
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

लमहीमा पनि माघको २४ गतेदेखि महोत्सब हुने

लमही, १९ माघ | लमहीमा यसबर्ष पनि ब्यापारी महोत्सब सञ्चालन हुने भएको छ । माघको २४ गतेदेखि महोत्सब सञ्चालन हुने भएको हो । घुम्न जाऔँ देउखुरी अभियानसहित महोत्सब सञ्चालन हुन लागेको हो । (more…)
फिल्म मसालेदार नै हुनुपर्छ : नायक रायमाझी
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

फिल्म मसालेदार नै हुनुपर्छ : नायक रायमाझी

तुलसीपृुर, १९ माघ । कुशल नृत्य र जीवन्त अभिनयका कारण एक समय नेपाली सिनेमा क्षेत्रमा एक छत्र राज गरेका लोकप्रिय नायक दिलिप रायमाझीले फिल्म सफल र राम्रो हुनका लागि फिल्म मसालेदार नै हुनुपर्ने बताएका छन् । (more…)
ड्वाङपुरका अलौकीक सम्पदाहरुले सबैको ध्यान खिच्दै
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

ड्वाङपुरका अलौकीक सम्पदाहरुले सबैको ध्यान खिच्दै

दाङ, १८ माघ | तुलसीपुर उपमहानगरपालिका १४ स्थित ड्वाङपुरमा फेला परेका अलौकीक सम्पदाहरुले सबैको ध्यान खिच्दै लगेको छ । आजभन्दा २ सय वर्ष पुराना मानिने हात्तीढुंगा, जन्ती ढुंगा र राजा महेन्द्रको स्वागतका लागी निर्माण गरिएको बाघढुंगा हेर्न दिनहुँ सयौं मानिसहरु पुग्ने गरेका छन् । (more…)
तुलसीपुर महोत्सवमा आज दिलिप रायमाझि
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

तुलसीपुर महोत्सवमा आज दिलिप रायमाझि

तुलसीपुर १८ माघ | तुलसीपुरमा महोत्सवको रौनक थपिदै गएको छ । २० गते सम्म सञ्चालन हुने तुलसीपुर महोत्सवमा दैनिकजसो दर्शकहरुको उपस्थीति बढ्दै गएको छ । टरिगाँउ विमान स्थलको स्तरोन्नती र बहुआयामिक सभाहल निर्माणको कामलाई पूर्णता दिन महोत्सव संचालन गरिएको हो । (more…)
राराको सुन्दरताबाट नलोभिने को होला र !
नारी विषेश, पर्यटन, प्रमुख समाचार, ब्रेकिङ न्युज

राराको सुन्दरताबाट नलोभिने को होला र !

नारायणी रजौरे दाङ, १८ माघ । गत मङ्सिर महिनाको पहिलोे साता नेपालको सबैभन्दा ठूलो र गहिरो मुगु जिल्लाको छायानाथ नगरपालिका–९ मा पर्ने रारा तालमा भेटिनुभएका नेपालगञ्जका ४८ वर्षीय भीमप्रसाद रेग्मी निकै खुशी हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ, “यति राम्रो प्रकृतिको मनोरम दृश्य देख्न पाउँदा जुन आनन्दको अनुभूति गर्न पाएँ त्यसबाट आफूलाई निकै सन्तुष्टि भएको छु ।” (more…)...
घोराही महोत्सबमा दर्शकको साथ धेरै
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

घोराही महोत्सबमा दर्शकको साथ धेरै

घोराही, १६ माघ | दाङको घोराहीमा जारी महोत्सबमा अहिलेसम्मकै बढी दर्शकहरुको सहभागीता रहेको छ । दाङ चेम्बर अफ कमर्सको आयोजनामा जारी महोत्सबमा आजसम्मकै बढी दर्शकको सहभागीता रहेको अध्यक्ष श्रीधर महराले जानकारी दिनुभएको छ । (more…)
सारंगी बाजा लोप हुने अवस्थामा : संरक्षणका लागि एक विद्यालय एक सारंगी अभियान
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

सारंगी बाजा लोप हुने अवस्थामा : संरक्षणका लागि एक विद्यालय एक सारंगी अभियान

जीतसागर जी.एम. तुलसीपुर, १६ माघ | सारंगी बाजा बजाउने नहुँदा सारंगी लोप हुने अवस्थामा पुगेको गन्धर्व समुदायले बताएका छन् । बाजाको संरक्षणका लागि बाजा निर्माणमा लागेका तुलसीपुर–४ रक्षाचौरका गन्धर्व समुदायले सरकारले बाजाको संरक्षणमा चासो नदिएको गुनासो गरेका छन् । (more…)