तुलसीपुर महोत्सवमा आज दिलिप रायमाझि

तुलसीपुर १८ माघ | तुलसीपुरमा महोत्सवको रौनक थपिदै गएको छ । २० गते सम्म सञ्चालन हुने तुलसीपुर महोत्सवमा दैनिकजसो दर्शकहरुको उपस्थीति बढ्दै गएको छ । टरिगाँउ विमान स्थलको स्तरोन्नती र बहुआयामिक सभाहल निर्माणको कामलाई पूर्णता दिन महोत्सव संचालन गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

भरिभराउ स्टल र दैनिक रुपमा दर्शक पनि बढ्दै जान थालेपछि कारोबार बढेपछि लक्ष्यमा पुग्न सकिन्छ भन्ने विस्वस्त रहेको आयोजक संस्था तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिरु रावतले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महोत्सवमा आज नायक दिलिप राईमाझी , लोक दोहोरी गायक तथा मोडल कुलेन्द्र विश्वकर्मा, रितु कडेल , आरुसी मगर तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने महोत्सव सांस्कृतिक व्यवस्थापन उपसमितिका सदस्य तथा लोक दोहोरी गायक प्रेम विवश घर्तिले जानकारी दिनु भयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *