पर्यटन

रबिन्द्र अधिकारी को हुनुहुन्थ्यो ? संक्षिप्त जीवनी।
अर्थ, नारी विषेश, पर्यटन, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

रबिन्द्र अधिकारी को हुनुहुन्थ्यो ? संक्षिप्त जीवनी।

पिता - इन्द्र प्रसाद अधिकारी माता - लक्ष्मीदेवी अधिकारीको जन्म मिति - बि.सं. २०२६ साल बैशाख २२ गते जन्मस्थल - कास्की भरतपोखरी गाबिस-९ जामुनाबोटमा श्रीमती - बिद्या भट्टराई( तत्कालीन विद्यार्थी नेतृ , हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत आरआर क्याम्पसमा प्राध्यापनरत) अध्ययन - ब्यवस्थापनमा स्नातकोत्तर सन्तान : दुई छोरा (more…)...
दुर्घटनाको कारण मौसम खराबी
नारी विषेश, पर्यटन, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

दुर्घटनाको कारण मौसम खराबी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना हुनाको कारण मौसम खराबी भएको देखिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार हेलिकप्टर दुर्घटना हुनाको प्रारम्भिक कारण मौसमको खराबी भएको जानकारी दिनुभयो । (more…)...
सुकेटार टावरलाई पाइलटको अन्तिम जानकारी – ‘हेभ्भी स्नोफल भइरहेको छ, म उड्न सक्दिनँ’
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर, ब्रेकिङ न्युज, मनोरञ्जन

सुकेटार टावरलाई पाइलटको अन्तिम जानकारी – ‘हेभ्भी स्नोफल भइरहेको छ, म उड्न सक्दिनँ’

  संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । प्रहरी घटनास्थलतर्फ गइरहेको छ । सुकेटार विमानस्थल टावरले हेलिकप्टर पौने १ बजेसम्म सम्पर्कमा रहेको जनाएको छ । (more…)
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको हेलिकप्टर दुर्घटना

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका-१० सिस्ने भन्ने ठाउँमा दुर्घटना भएको ताप्लेजुङ विमानस्थलले विराटनगर टावरलाई जानकारी दिएको छ ।   तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गरेर ताप्लेजुङमा रहेको पाथिभरा दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको गृह सचिव प्रेमकुमार राईले बताएका छन्।राज्य व्यवस्था समितिमा नागरिकताको विषयमा छलफल चलिरहँदा सचिव राईले मन्त्री चढेको हेलिकप्टर दुर्घटना भएको जानकारी दिए। कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न पठाएका विमानस्थल स्रोतले बताएको छ। ...
धारापानी महायज्ञमा ६४ लाख संकलन
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

धारापानी महायज्ञमा ६४ लाख संकलन

  दाङ, फागुन  । विश्वकै अग्लो त्रिशुल रहेको धारापानी मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले जारी महायज्ञमा दान गर्ने दाताहरु बढिरहेको मुल आयोजक समितिले जनाएको छ । महायज्ञको चौथो दिन मात्रै १५ हजार दर्शकले अवलोकन गरेका छन् । (more…)
अर्थ, खेलकुद, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर, ब्रेकिङ न्युज, विचार

प्रदेशको स्थायी राजधानी र नामाकरणको बारेमा प्रश्नको लिखित प्रश्न र जवाफ

फोटो(शब्द) ः रीता लामा प्रदेशको स्थायी राजधानी र नामाकरणको बारेमा प्रदेश पाँचको विशेष समितीले केही प्रश्नावली तयार पारेर सबै सरोकारवासँग लिखित जवाफ मागेको थियो । जसमा प्रदेश राजधानीको विशेषता भनेर ८ वटा प्रश्नहरु सोधिएको थियो भने प्रदेश नामको सम्बन्धमा व्याख्या सहित एउटा प्रश्न गरिएको थियो । विशेषसमितीले राजधानीको विशेषतामा प्रसासनिक सुगमता कस्तो हुनुपर्ला, भुमि व्यवस्था कसरी गर्ने, भुमि केन्द्रण नीति कस्तो हुनुपर्ने, प्रदेश राजधानीको क्षेत्रको जनघनत्व र वातावरण अनुकुलता कस्तो हुनुपर्ने, सामरिक सुरक्षा व्यवस्था के कस्तो हुनुपर्ने, भौगोलिक अनुकुलता कस्तो हुनुपर्ने, कुन स्थानमा उपयुक्त होला र अन्तमा व्यक्ति सुझाव मागिएको थियो । यस्तै प्रदेश नामाकरण्ण गर्दा के आधारमा गर्नुपर्ने भन्दै ऐतिहासिक, सामाजिक सांस्कृतिक आधार र भौगोलिक आधार पनि सोधिएको थियो । तत्कालिन शेरवबहादुर देउवाको सरकारल...
धारापानी महायज्ञमा एकलाखले गरे अवलोकन, ४२ लाख दान संकलन
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

धारापानी महायज्ञमा एकलाखले गरे अवलोकन, ४२ लाख दान संकलन

दाङ, १३ फागुन । पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा शनिवारदेखी सुरु भएको महायज्ञमा ४१ लाख ९९ हजार दान संकलन भएको छ । त्यसैगरी मन्दिरको प्रचारप्रसार गर्ने मुल उद्देश्य राखेर आयोजना गरीएको महायज्ञमा अहिलेसम्म एक लाख दर्शकलले अवलोकन गरेका छन् । (more…)
विश्वकै अग्लो त्रिशुल हेर्नेको घुइचो
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

विश्वकै अग्लो त्रिशुल हेर्नेको घुइचो

रीता लामा घोराही, । देउखुरीको भालुवाङबाट आएकी रोशनी वली पाण्डवेश्वरी धाममा फोटो खिच्दै गरेको भेटिनुभयो । शिवजीकी भक्त वली पछिल्लो समय महिना दुइ महिनामा एक पटक पाण्डवेश्वरी धाममा आउनुहुन्छ । (more…)
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर, ब्रेकिङ न्युज, मनोरञ्जन

समाज रुपान्तरणको लागि सबै एक जुट बनौः महरा

    पार्वती बस्नेत संघिय संसदका सभामुख कृष्णबहादुर महरा समाज रुपान्तरणका लागी सबै एक ढिक्का भएर काम गर्न आवश्यक रहेको बताएका छन । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय नेपाल, राजयोग प्रशिक्षण केन्द्र क्षेत्रिय कार्यालय तुलसीपुरको रजत जयन्ती महोत्सव एंव सम्मान समारोह कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख महराले उक्त कुरामा जोड दिएका हुन । कार्यक्रममा बोल्दै सभामुख महराले संभाबित खतराहरुलाई मध्यनजर गर्दै आजैदेखी आध्यात्मीक चेतना र मार्गबाट अगाडी बढ्न सके समाज सकारात्मक र समृद्धि तर्फ उन्मुख हुन सक्ने कुरामा कुनै बिभेद नरहेको बताए । ब्रह्मकुमारी ईश्वरीय विश्वबिद्यालय राप्ती अंचल प्रमुख राजयोगिनी गीता दिदिको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले बदलिदो परिवेशसँगै मान्छेका बढ्दै गएका ईच्छा आकंक्ष...
महायज्ञमा सुरक्षा व्यवस्था मजवुत छ
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, र्वार्ता

महायज्ञमा सुरक्षा व्यवस्था मजवुत छ

घोराहीदेखी ९ किलोमिटर दक्षिणमा रहेको पाण्डवेश्वर महादेव धाममा आजदेखी श्रीमद्भागवत ज्ञान महायज्ञ लाग्दैछ । बजार क्षेत्र भन्दा टाढा मन्दिर परिसरमै महायज्ञको आयोजना गरीएकोले सुरक्षा चुनौती पनि त्यत्तिकै छ । (more…)