पर्यटन

ओझेलमा टेङनैया बाबा
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

ओझेलमा टेङनैया बाबा

देउखुरी, फागुन । दाङको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले लमही नगरपालिका क्षेत्र भित्र रहेका सम्पूर्ण धार्मिक स्थललाई पर्यटकिय गन्तब्यको रुपमा विकास गरिने बताउनु भएको छ । उहाले त्यस्ता स्थलको विकास गर्दा पर्यटन सँग जोड्दै विकास गर्ने बताउनुभयो । नगर प्रमुख केसीले स्थानीय सरकार र प्रदेश सरकारको संयुक्तको सहकार्यमा धार्मिक स्थलहरुको पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताउनुभयो । (more…)...
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

अन्र्तराष्ट्रिय महिलादिवसको अवसरमा सरसफाई

१०९ औं अन्र्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा विभिन्न गाउँ, टोलमा सरसफाई गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७को वडा कार्यालयको आयोजना र प्रगति महिला सहकारीको सहआयोजनामा मंगलवार सरसफाई गरिएको हो । वडाको हरिद्धार टोल, घनीवगिया टोल, हरिद्धार स्कुल, कमलपोखरी लगायतका सडक वरपरका झाँडी, प्लाष्टिक उठाएर सरसफाई गरिएको थियो । वडा अध्यक्ष खुसीराम चौधरी, सदस्य रेमन्तापुन, सहकारीका अध्यक्ष द्रोपदा न्यौपानेको अगुवाईमा सरसफाई गरिएको थियो । वडालाई प्लाष्टिक मुक्त वडा निर्माण गर्नको लागि वडाले गत भदौ महिना देखि निरन्तर साप्ताहिक रुपमा सरसफाई गर्दै आएको छ । वडालाई सरसफाई युक्त, प्लाष्टिक मुक्त वडाको रुपमा चिनाउन वडा भरिका ४८ वटा टोललाई परिचालनगर्दै आएको छ ।...
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

शिवरात्री मेलामा एक हजार लिटर मदिरा बरामद

दाङको पाण्डवेश्वर मन्दिर धारापानीमा लाग्ने शिवरात्री मेलाको अवसरमा दाङ प्रहरीले करिव एक हजार लिटर मदिरा बरामद गरेरको छ । आइतवर, सोमवार र मंगलबार तीन दिनसम्म चलेको शिवरात्री मेलामा प्रहरीले जाँड, रक्सी, गाजाँ भाङ, धतुरो लगायतका नसाजन्य पदार्थ निशेष गरेको थियो । प्रहरीले निषेध गर्दा गदैै पनि त्यहाँ अवैध रुपमा बेच्न राखिएका रक्सीलाई यहाँको प्रहरीले जफत गरेको थियो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक विक्रम कुँवरका अनुसार प्रहरीले बरामद गरेको मदिरालाई मंगलवार नष्ट गरिएको छ । प्रहरी निरिक्षक कुवर कै नेतृत्वमा प्रहरीले ठुलो परिमाणमा मदिरा जफत गरेको थियो । मेलालाई भव्य र सभ्य बनाउनको लागि नसाजन्य पदार्थमा पुरै बन्देज लगाइएको उनले बताए । मेलाबाट बरामद गरिएको शिलप्याक मदिरा भने पसल धनीहरूलाई फिर्ता गरिएको थियो ।...
सांसद वलीको सपना पूरा गर्ने जिम्मेवारी आयो : मुख्यमन्त्री पोख्रेल
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर, ब्रेकिङ न्युज

सांसद वलीको सपना पूरा गर्ने जिम्मेवारी आयो : मुख्यमन्त्री पोख्रेल

दिप्तीशिखा चौधरी, दंगिशरण,२१ फागुन । प्रदेश नम्वर पाचका मुख्य मन्त्री शंकर पोख्रेलले स्वर्गिय सांसद उत्तर कुमार वलीको सपना साकार पार्ने प्रतिवद्धता जनाएका छन । (more…)
स्वर्गद्वारीलाई पर्यटन सर्किटका रूपमा विकास गरिने
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

स्वर्गद्वारीलाई पर्यटन सर्किटका रूपमा विकास गरिने

रोल्पा, फागुन २१ ।  हिन्दूहरूको पवित्र धाम स्वर्गद्वारी महाप्रभुको जन्मस्थल रोल्पाको रुन्टीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने भएको छ। भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी रुन्टिगढी गाउँपालिकाले महाप्रभुको जन्मस्थल, ध्यान गरेको गढी र प्युठानस्थित स्वर्गद्वारीलाई पर्यटन सर्किटका रूपमा विकास गर्न लागेको हो। (more…)...
पाण्डवेश्वरमा तीन दिने शिवरात्री मेला सुरु
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज, मनोरञ्जन

पाण्डवेश्वरमा तीन दिने शिवरात्री मेला सुरु

रीता लामा घोराही, २० फागुन । पाण्डवेश्वर मन्दिरमा सोमवार देखि शिवरात्री मेला सुरु भएको छ । शिवरात्रीको अवसरमा उक्त स्थानमा मेला लागेको हो । सोमवार देखि सुरु भएको मेला बुधवारसम्म तीन दिन चल्ने छ । (more…)
धारापानी महायज्ञ समापन, पौनो चार करोड संकलन, साढे पाँचलाखले गरे अवलोकन
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

धारापानी महायज्ञ समापन, पौनो चार करोड संकलन, साढे पाँचलाखले गरे अवलोकन

  दाङ । पाण्डवेश्वर महादेव धारापानीको बृहत विकास, आध्यात्मिक पर्या–पर्यटकीय केन्द्र स्थापनार्थ सञ्चालित धार्मिक ज्ञान महायज्ञ शनिवार समापन गरिएको छ । यही फागुन ११ देखि १८ गतेसम्म सञ्चालित महायज्ञको सातौं दिन समापन गरिएको हो । (more…)
युुएनबिसीको भेटघाट र अन्तरक्रिया
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज, मनोरञ्जन

युुएनबिसीको भेटघाट र अन्तरक्रिया

घोराही, फागुुन १८ । घोराहीमा रहेको युुनाईटेड नयाँ बजार क्लबले शनिबार भेटघाट एवं अन्र्तक्रिया गरेको छ । क्लबले आपसी सद्भाव र नयाँ अनुभव आदानप्रदानका लागि भेटघाट एवं अन्तरक्रिया कार्यक्रम गरेको हो । (more…)
धारपानी महायज्ञको छैठौ दिन, १ करोड २६ लाख दान संकलन
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

धारपानी महायज्ञको छैठौ दिन, १ करोड २६ लाख दान संकलन

दाङ, फागुन । विश्वकै अग्लो त्रिशुल रहेको धारपानी मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले जारी महायज्ञमा दानगर्ने दाताहरु बढिरहेका छन् । महायज्ञको छैठौ दिन मात्रै १ करोड २६ लाख दान संकलन भएको छ । (more…)
धारपानीमा दुई लाखले गरे अवलोकन, एकै दिन ९० लाख दान संकलन
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

धारपानीमा दुई लाखले गरे अवलोकन, एकै दिन ९० लाख दान संकलन

दाङ, १६ फागुन । विश्वकै अग्लो त्रिशुल रहेको धारपानी मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले जारी महायज्ञमा दानगर्ने दाताहरु बढिरहेको मुल आयोजक समितिले जनाएको छ । महायज्ञको पाँचौ दिन मात्रै १ लाख दर्शकलले महायज्ञ तथा धारपानी मन्दिरको अवलोकन गरेका छन् भने विहिवार मात्रै ९० लाख दान संकलन भएको महायज्ञ आयोजक मुल समितिले जानकारी दिएको छ । (more…)...