पर्यटन

अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

प्रदेशसभा सदस्य ओलीको निधन

  प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ । सडक दुर्घटनामा परी घाइते उहाँको गए राति निधन भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । गत माघ २४ गते प्रदेशसभा बैठक सकेर घर फर्किँदा ओली दाङमा दुर्घटनामा परी घाइते हुनुभएको थियो । टाउकोमा गम्भीर चोट लागेर अचेत अवस्थामा रहनुभएका ओलीको १६ दिनमा काठमाडौँको मेडिसिटी अस्पतालमा गए राति १ बजे निधन भएको अस्पतालले पुष्टि गरेको थियो । उहाँको पार्थीव शरीरलाई अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी कार्यालय काठमाडाँैमा राखिएको र दिउँसो हेलिकोप्टरमार्फत दाङ ल्याउने कार्यक्रम रहेको नेकपा प्रदेश कार्यालय सचिव बलराम अधिकारीले जानकारी दिनुभयो । प्रदेशसभा सदस्य ओलीको निधनमा प्रदेशसभाको १९ गते बस्ने बैठकमा शोक प्रस्ताव पारित गरिने सचिव पुनले जानकारी दिनुभयो । ओली पूर्व नेकपा एमालेबाट दाङको क्षेत्...
महायज्ञका लागि मोटरसाईकल ¥याली
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

महायज्ञका लागि मोटरसाईकल ¥याली

घोराही, फागुन ८ । पाण्डवेश्वरी धारपानी धामको बृहत्त विकास लागि यही फागुन ११ देखि १८ गतेसम्म सञ्चालन हुन लागेको श्रीमदभागवत ज्ञान महायज्ञ सफल बनाउन मुल आयोजक समितिले बिहिवार घोराहीमा मोटरसाईकल ¥याली गर्ने भएको छ । (more…)
शोभायात्रालाई अहिलेसम्मकै भव्य बनाउछौ
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज, र्वार्ता

शोभायात्रालाई अहिलेसम्मकै भव्य बनाउछौ

फागुन ११ गतेदेखी धारापानीमा लाग्ने महायज्ञको उद्घाटन संघिय संसदका सभामुख कृष्णबहादुर महराले गर्ने भएका छन् । महायज्ञको मिति नजिकिदै गर्दा महायज्ञ आयोजक मुल समिति तथा उपसमितिहरु क्रियाशिल भैरहेका छन् । सवै उपसमितिहरुले आफ्नो आफ्नो जिम्मेवारी पुरागर्न लागीपरेको देखीएको छ । पाँचलाख पर्यटक भित्र्याउने लक्ष्य लिएको महायज्ञको उद्घाटन पुर्व निकालीने शोभायात्रालाई कसरी व्यवस्थीत बनाउनु भएको छ भन्ने वारेमा संयोजक ध्रुवकुमार श्रेष्ठसंग सन्तोष अधिकारीले गरेको कुराकानी । (more…)...
धारापानीमा हुने महायज्ञमा सुरक्षा व्यवस्था कडा पारीने
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

धारापानीमा हुने महायज्ञमा सुरक्षा व्यवस्था कडा पारीने

दाङ, ७ फागुन । धारापानीमा आयोजनाहुन लागेको महायज्ञ तथा शिवरात्री अवधिभरको सुरक्षा व्यवस्था कडा पारीने भएको छ । सुरक्षा उपसमितिले जिल्लाका सुरक्षा निकायहरुसंग मंगलवार गरेको छलफल कार्यक्रममा उनीहरुले सुरक्षा व्यवस्था कडा पारीने प्रतिवद्धता व्यक्त गरेका हुन् । (more…)
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

लमही–कोइलावास सडक निर्माणको काम तिव्र

फोटो ः पार्वती बस्नेत हुलाकी राजमार्ग अन्र्तगत लमही–कोईलाबास खण्ड अन्र्तगत सडक निर्माणको काम तिव्र गतिमा अगाडी बढेको छ । अहिले लमही देखि गडवाको जमुनिवाससम्मको कालोपत्रे भैसकेको छ । थप सडक फराकिलो बनाउने काम भैरहेको छ । यो सडक निर्माण भए पछि भारतसँगको कोइलावास नाका व्यवस्थित हुनेछ । भने त्यहाँका जनताको जीवनस्तरमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।  ...
महायज्ञ उद्घाटन गर्न सभामुख आउदै
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

महायज्ञ उद्घाटन गर्न सभामुख आउदै

दाङ, ४ फागुन । संघिय संसदका सभामुख कृष्णबहादुर महरा फाल्गुन ११ दाङ आउने भएका छन् । दाङकै पर्यटकिय तथा धार्मिक स्थल धारापानीमा आयोजना हुन लागेको श्रीमद्भागवत ज्ञान महायज्ञको उद्घाटन गर्न सभामुख दाङ आउने भएका हुन् । (more…)
अर्थ, खेलकुद, नारी विषेश, पर्यटन, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा, रोजगार दिन नसके भत्ता

काठमाडाँै, १ फागुन (रासस) : सङ्घ, प्रदेश र स्थानीयतहबीचको सहकार्य एवं समन्वयमा सरकारी, निजी र सहकारी क्षेत्रसमेतको सहभागितामा आन्तरिक रोजगारीका अवसर सिर्जना गरी बेरोजगारीको अन्त्य गर्ने उद्देश्यका साथ सरकारले आजदेखि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ । नेपालको संविधानको धारा ३३ मा उल्लेखित रोजगारीको हकलाई कार्यान्वयन गर्न बनेको रोजगारीको हकसम्बन्धीको ऐन, २०७५ बमोजिम प्रत्येक नागरिकलाई न्यूनतम रोजागारीको अवसर सिर्जना गर्न सरकारले सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । आगामी पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीलाई निरुत्साहन गर्ने नीतिअनुरुप आन्तरिक रोजगारीको क्षेत्र र दायरालाई विकास एवं विस्तार, श्रमको सम्मान गर्ने वातावरणको सिर्जना गर्दै राष्ट्रिय समृद्धिमा योगदान गर्ने कार्यक्रमको लक्ष्य छ । कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई न्यूनतम १०० दिनको रोजग...
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर, ब्रेकिङ न्युज, साहित्य/कला

प्रदेश पाँचका पर्यटकीय गन्तब्यहरुको चिनारी विमोचन

    नवीन अभिलाषी प्रदेश नं. पाँचका पर्यटकीय गन्तब्यहरुको विकास आसातित रुपमा नभएको पाईएको छ । प्रदेशका १२ जिल्लामा रहेका धार्मिक स्थल, प्राकृतिक सम्पदा, ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुको विकास सोँचे अनुरुप हुन नसकेको सरोकारवालाहरुले बताएका छन् । प्रदेश सरकारले कृषि र पर्यटनलाई समृद्धिको आधार बनाईरहँदा पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न पुर्वाधार निर्माण र प्रचारप्रसार हुन नसकेको पाईएको हो । ‘प्रदेश नं. पाँचमा सयौँ धार्मिक स्थलहरु छन्, ऐतिहासिक र पुरातात्विक सम्पदाहरु छन्, प्राकृतिक स्थलहरु छन्, तर ती स्थानहरुको सामान्य पुर्वाधार निर्माण गर्नु भन्दा धेरै ठुला कार्यहरु हुन सकेका छैनन् ।’ राष्ट्रिय सभाका सांसद अनिता देवकोटाले भन्नुभयो, ‘स्थानीय, प्रदेश र संघबाट कार्यक्रमहरु आएपछि पर्यटन विकासमा काम सुरु भएको छ ।’ प्रदेशस्तरिय पर्यटन विकास र यसका चुनौतीको विषयमा...
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर, ब्रेकिङ न्युज

सनराइज मन्टेश्वरीमा बसन्त पञ्चमी (फोटो फिचर)

  घोराही १५ जानकी टोलमा रहेको सनराइज मन्टेश्वरीमा बसन्त पञ्चमीको अवसरमा आयोजना गरिएको सरस्वती माताको पुजा कार्यक्रममा बालबालिकाहरु (फोटो फिचर) फोटोः रीता लामा
अर्थ, नारी विषेश, पर्यटन, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर, ब्रेकिङ न्युज

प्रधानमन्त्री केपी वलीको सपना पुरा हुदै, सप्तकोसीमा जल यातायात

गत २० मंसिरमा प्रधानमन्त्री केपी ओलीले भेडेटार–राँके सडकको शिलान्यास गर्नेक्रममा सप्तकोसी नदीमा चाँडै पानीजहाज आउने घोषणा गरेका थिए । प्रधानमन्त्रीले सप्तकोसीमा जहाजको कार्यालय नै खोलेर काम सुरु हुने बताएलगत्तै सुविधायुक्त नयाँ पानीजहाज ल्याइयो । हालै बसेको मन्त्रिपरिषद् बैठकले सप्तकोसीमा पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय गरिसकेको छ । कोसी ब्यारेजदेखि–कोलकातासम्म पानीजहाज चलाउने तयारीका लागि नेपालले भारत सरकारसँग छलफल गरिरहेको छ । तर, कोसी नदीमा विभिन्न कम्पनीले धमाधम मिनी पानीजहाज ल्याएर यातायात सेवा सञ्चालन गरिरहेका छन् । जल यातायातका लागि अहिले सप्तकोसीको चतरा उत्तम गन्तव्य बनेको छ । पूर्वक्षेत्रका विभिन्न जिल्लामा जाने मिनी पानीजहाज र जेटबोटको पार्किङस्थल चतरा बनेको छ । चतराबाट दूधकोसी हुँदै जरायोघाट, अरुण हुँदै तुम्लिङटार र तमोर हुँदै मूलघाटसम्मको यात्रा सहज बनाउन चारवटा स...