पर्यटन

उद्योग बाणिज्य संघको १४ औ साधारणसभा एवम ४९ स्थापना दिवस (फोटो फिचर)
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर, ब्रेकिङ न्युज

उद्योग बाणिज्य संघको १४ औ साधारणसभा एवम ४९ स्थापना दिवस (फोटो फिचर)

लगानी बढाए मात्रै समृद्ध नेपालको नारा पुरा हुन्छ ः अध्यक्ष राणा रीता लामा घोराही, ९ चैत । नेपाल उद्योग वाणिज्य संघकी केन्द्रिय अध्यक्ष भवानी राणाले सरकारले व्यावसायीहरुका लागि लगानी मैत्रि वातावरण एवम नीति बनाउनुपर्ने बताएकी छन । विशेष गरि उत्पादन मुलक उद्योग स्थापना गर्न ध्यान दिए समृद्ध नेपालका नारा पुरा हुन समय नलाग्ने दावि गरिन् । (more…)...
थारु कल्याणकारीणीको वडा कमिटी गठन
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

थारु कल्याणकारीणीको वडा कमिटी गठन

घोराही, ८ चैत । थारू कल्याणकारीणी सभा जिल्ला कार्यसमिती दाङको आयोजनामा घोराही ७ मा वडा समिति गठन गरिएको छ । कल्याण कारिणी सभाको सगठन बिस्तार तथा जागरण अभियानको क्रममा उक्त वडामा वडा कार्यसमिती गठन गरिएको थियो । जेष्ठ नागरिक बेसलाल चौधरीको अध्यक्षता एवम घोराही उपमहानगरपालीका नगर प्रमुख नरूलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रमको उत्घाटन गरिएको थियो । (more…)...
थारुहरुको होली अर्थात ढुह्रेरी
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज, मनोरञ्जन, साहित्य/कला

थारुहरुको होली अर्थात ढुह्रेरी

दिप्तीशिखा चौधरी थारु समुदायको पर्व मध्य होली अर्थात ढुह्रेरी पर्व एक महत्वपूर्ण चाड हो । फागुन महिनाको शुल्कपक्षको पूर्णिमालाई डङ्गौरा थारुहरुले ढुह्रेरी भन्ने चाडको रुपमा मनाउने गर्दछन् । यसलाई ढुह्रेरी अर्थात होली अर्थात फागु पूर्णिमा पनि भन्ने गरिन्छ । (more…)
पर्यटक तान्दै जखेरा
अर्थ, पर्यटन, प्रमुख समाचार, ब्रेकिङ न्युज

पर्यटक तान्दै जखेरा

तुलसीपुर, चैत । दाङको लमही नगरपालिका वडा नं ३ मा अवस्थित प्राकृतिक जखेरा ताल रमणीय स्थल हो, जुन प्राकृतिक सुन्दरताले भरिपुर्ण छ । ताल अवलोकन गर्न दाङ सहित अर्घाखाची, प्युठान, रोल्पा, सल्यान, रुकुम, बर्दिया, बाँके, सुर्खेत लगाएतका स्थानबाट आन्तरिक प्रर्यटकहरु आउने गर्दछन् । (more…)
मन्त्रिपरिषद् पुनर्गठन हुँदै
अर्थ, नारी विषेश, पर्यटन, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

मन्त्रिपरिषद् पुनर्गठन हुँदै

काठमाडौं  ।  सरकारका अधिकांश मन्त्रीहरूको कार्यसम्पादन कमजोर भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । हालका मन्त्रीहरूबाट सरकारले लिएको आर्थिक समृद्धि र सुशासनको मार्गचित्रअनुसार काम गर्न नसकेको भन्दै उनले मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यलाई तीव्रता दिएका हुन् । प्रधानमन्त्री ओलीकै निर्देशनअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केही समयदेखि मन्त्रालय र मन्त्रीहरूको कार्यसम्पादनको मूल्यांकन गर्दै आइरहेको छ । (more…)...
मगर भेषभुषा  प्रतियोगितामा सभामुख महरा (फोटो फिचर)
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर, ब्रेकिङ न्युज, मनोरञ्जन, साहित्य/कला

मगर भेषभुषा प्रतियोगितामा सभामुख महरा (फोटो फिचर)

    रीता लामा संघिय संसदका सभामुख कृष्णबहादुर महराले जातिय संस्कारलाई झल्काउने खालका कार्यक्रमले राष्ट्रियतासँग जोडिएको सांस्कृतिक सम्पतिलाई पहिचानमा ल्याउन भुमिका खेल्ने बताए । साथै उनले यस्ता भेषाभुषा संस्कारलाई जोगाउने खालका कार्यक्रम निरन्तर गर्नको लागि आयोजकलाई आग्रह समेत गरे । (more…)...
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

गाउँगाउँमा बैंक, स्थानियलाई सहज

दिप्तीशिखा चौधरी सदियौ देखि सहज बैकिङ सेवाबाट विमुख पश्चिम दाङका स्थानियहरु बन्चित हुदै आएका थिए । तर पछिल्लो समय स्थानीय तहमा बैंकिङ सेवा पुगे पछि यहाँका जनतालाई कारोवारको काम सहज भएको छ । सरकारको देशका सबै स्थानीय तहमा बैँक शाखा स्थापना गर्ने लक्ष्य अनुसार स्थानीय तहमा बैँकको स्थापना भएका छन् । दाङको पश्चिममा पर्ने दंगिशरण गाउँपालिकामा नीजि क्षेत्रको लगानीमा स्थापना भएको एनसीसी बैँक, कालिका लघुबित्त वित्तिय सस्ंथा लिमिटेड, बबई गाउँपालिकामा नेपाल बंगलादेश बैँक, भार्गव विकाश वैंक, वेष्र्टन डेभलपमेन्ट वैंक र शान्तीनगर गाउँपालिकामा इम्भेष्टमेन्ट बैँकका शाखा स्थापना भएका छन् । स्थानीय तहमै बैँक स्थापना भएपछि सरकारी तथा नीजी कार्यालयलाई मात्र नभएर व्यक्तिगत कामका लागि पनि सहयोग पुगेको दंगिशरण वडा न. ४ मा रहेको सति बचत तथा ऋण सहकारी सस्ंथाका अध्यक्ष बसन्ती वलीले बताउनुभयो । ‘गाउँ ठाउँ मै...
विदेशको पैसा स्वदेशमा लगानी गर्ने सोचमा युवा
अर्थ, नारी विषेश, पर्यटन, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज, विचार

विदेशको पैसा स्वदेशमा लगानी गर्ने सोचमा युवा

पार्वती बस्नेत घोराही भरतपुर निवासी संञ्जीब श्रेष्ठको पाँच बर्षे कोरियाको बसाई पछि विदाको समयमा घर आए । साथीभाइ, आफन्तसँगको भेट पछि झण्डै तीन महिनाको विदा सकेर श्रेष्ठ अहिले फेरी कोरिया पुगेका छन् । (more…)
अन्तरार्ष्ट्रिय, नारी विषेश, पर्यटन, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर, ब्रेकिङ न्युज

पत्रकार लोग्शरी कुँवर एनपिस अवार्डबाट पुरस्कृत

महिला खबर अनलाइनका सम्पादक लोग्शरी कुँवर एनपिस अवार्डबाट पुरस्कृत भएकी छन् । २०६० सालदेखि पत्रकारितामा सक्रिय कुँवरलाई यूएनडीपीको एनपिस नेटवर्कले हिजो राती थाइल्यान्डमा आयोजना गरेको कार्यक्रममा पुरस्कृत गरेको हो । एनपीस नेटवर्कले गत नोभेम्बर महिनामा नै अवार्ड विजेताको घोषणा गरेको थियो । घोषणाको चार महिनापछि अवार्ड वितरण गरिएको हो । पत्रकारिताको माध्यमबाट लैंगिक समानताको पक्षमा निरन्तरता कलम चलाएको भन्दै नेटवर्कले उनलाई पुरस्कृत गरेको यूएनडीपीले जनाएको छ । सम्पादक कुँवरलाई अभियन्ता राधा पौडेलले एनपीस अवार्डको ‘अनटोल्ड स्टोरी’ विधामा मनोनीत गरेकी थिइन् । यो विधामा नेपालबाट अन्य तीनजना महिला पनि मनोनीत भएका थिए । मनोनयनमा परेका मध्य सबैभन्दा बढी मत ल्याउनेलाई यो अवार्ड प्रदान गरिन्छ । सम्पादक कुँवरले आफूलाई अमूल्य मत दिइ अवार्ड जिताउने सबैमा धन्यवाद ज्ञापन गरेकी छिन् । ...
थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज, साहित्य/कला

थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा

–दीपक बोहरा लमही, २२ फागुन (रासस) ः थारू समुदायको पहिचानसँग जोडिएको ‘ढकिया’ पछिल्लो समयमा लोप हुन थालेको छ । नयाँ पुस्ताले ‘ढकिया’ बुन्ने पेशा नअङ्गाल्दा लोप हुने अवस्थामा पुगेको थारू अगुवा खुसीराम चौधरीले बताउनुभयो । “ढकिया थारूको पहिचानसँग जोडिए छ”, उहाँल भन्नुभयो, “तर नयाँ पुस्ताले ढकिया बुन्नतर्फ ध्यान नदिँदा अहिले लोप हुने अवस्थामा छ ।” (more…)...