पर्यटन

दाङमा हुने साईकल यात्रामा पुष्कर शाह आउने
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

दाङमा हुने साईकल यात्रामा पुष्कर शाह आउने

दाङ, वैशाख २५ । दाङमा एक दिने साईकल यात्रा हुने भएको छ । आगामी शनिबार २८ गते दाङ जिल्ला साईकिलिङ संघको आयोजनामा ‘टुर डे दाङ भ्याली कार्यक्रम हुने भएको हो । कार्यक्रममा सहभागी हुन विश्व साईकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाह दाङ आउनु हुने भएको छ । (more…)
धार्मिक भ्रमणमा रमाए जेष्ठ नागरिक
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर, ब्रेकिङ न्युज

धार्मिक भ्रमणमा रमाए जेष्ठ नागरिक

रीता लामा घोराही, २१ वैशाख । लमही नगरपालिका वडा नम्वर ५का ७४ बर्षिया लक्ष्मीनारायण खनाल लामो समय पछि पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा आउने मौका पाए । आफु जत्तिकै उमेर पुगेकी पत्नी दुर्गादेविलाई पनि साथमा लिएर आएका खनालले वडा भरीकै जेष्ठ नागरिकसँग घुम्न पाउँदा औधी खुसि लागेको बताए । (more…)
प्रदेश स्तरिय सौन्दर्य प्रतियोगिता हुने
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

प्रदेश स्तरिय सौन्दर्य प्रतियोगिता हुने

देउखुरी, १९ बैशाख | पाँच नम्बर प्रदेशका पर्यटकिय गनतब्यलाई बढवा दिने उदेश्यका साथ प्रदेश स्तरियख खुल्ला सुन्दर सुन्दरी प्रतियोगिता हुने भएको छ । (more…)
युवालाई गाउँमा रोक्दै कृत्रिम जलाशय
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

युवालाई गाउँमा रोक्दै कृत्रिम जलाशय

घोराही, १७ वैशाख । घर छेउको कुलोबाट कलकल पानी बगिरहेको छ । गाउँमा यसरी कुलोमा कसरी पानी आयो भन्ने जो कोहीले सोध्छन । गाउँ देखी उत्तरपूर्वतर्फ निकै ठूलो जलाशय छ । जेनेरेटरबाट त्यही जलाशयको पानी बारी र खेतमा पु¥याईएको छ । (more…)
सडक बनेपछि सवारीकोटमा अवलोकन गर्नेको संख्यामा वृद्धि
अर्थ, पर्यटन, प्रमुख समाचार, ब्रेकिङ न्युज

सडक बनेपछि सवारीकोटमा अवलोकन गर्नेको संख्यामा वृद्धि

नबिन अभिलाशी दाङ, २  बैशाख | दाङको पर्यटकिय गन्तब्यहरु मध्य सबै भन्दा चर्चित शिखर सवारीकोटमा मेला लाग्यो । प्राकृतिक र ऐतिहासिक सम्पदाको रुपमा चर्चित सवारीकोटमा प्रत्येक वर्ष जस्तै यो नयाँ वर्षमा पनि लागेको मेलामा संयौ मानिसहरु सहभागी भए । (more…)
इतिहासदेखि बर्तमानसम्मको झल्को दिने..  थारु संग्रालय
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

इतिहासदेखि बर्तमानसम्मको झल्को दिने.. थारु संग्रालय

तुलसीपुर, ३० चैत | वरपर रातो र सेतोले रंगले सजाइएका रुख, बिचतिर केहि साना केहि ठुला घर, अलिपर खोला , दृश्य निकै मनमोहक । आराम गर्नका लागि बनाईएका साना घर अनि ठुला घर । (more…)
उखुुबारीमा समृद्धि खोज्दै छु : डम्बर
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

उखुुबारीमा समृद्धि खोज्दै छु : डम्बर

दाङ, २३ चैत | राज्य व्यवस्था परिवर्तनका लागि जनयुुद्धमा होमिएँ, तत्कालीन शसस्त्र जनयुुद्धमा चेतनाको ध्वनि छर्नका लागि कलाकार पनि बनेँ, गितसंगितमा धेरै रुचि छ, तत्कालिन समयमा साहित्य र गितसंगितले नै धेरैलाई चेतना छर्न प्रयास गरेँ । (more…)
जखेरा तालको क्षेत्रफल बढ्दै
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

जखेरा तालको क्षेत्रफल बढ्दै

दिवाकर पोख्रेल देउखुरी, चैत १९ गते । दाङको प्रशिद्ध पर्यटकिय क्षेत्र जखेरा तालको क्षेत्रफल बढाउने गरी काम भइरहेको छ । हाल रहेको जखेरामा पानीलले आगटेको कुल क्षेत्रफल साडे पाँच हेक्ब्टर क्षेत्रफललाई बढाएर १० कठ्ठा थप गरिएको छ । (more…)
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज, मनोरञ्जन

मावि रतनपुरमा महायज्ञ सुरु, पहिलो दिन साढे १० लाख दान

घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुरमा रहेको मावि रतनपुरमा महायज्ञ आज विहीवारदेखी सुरु भएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास, प्राविधीक शिक्षा सञ्चालनार्थ र पितृमोक्षकालागि आयोजना गरिएको “श्रीमद् भागवत्, पितृमोक्ष एवं धनधान्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञ २०७५” को राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले उद्घाटन गर्नुभएको हो । महायज्ञको उद्घाटन गर्दै देवकोटाले वैदिक सनातन धर्मलाई विज्ञानसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले महायज्ञले विभिन्न सामाजिक क्षेत्रको विकास निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको उहाँको भनाई थियो । सनातन हिन्दु धर्मका बारे पनि महायज्ञले भक्तजनहरुलाई जानकार बनाउने काम गरेको उहाँको भनाई थियो । विद्यालयमा प्राविधीक शिक्षा आवश्यक रहेको भन्दै यसकालागि सरकारले सबै विद्यालयमा प्राविधीक शिक्षा सुरु गर्न नसकेको अवश्थामा विद्यालयको सक्रियतामा प्राविधीक शिक्षा सञ्चालन गर्...
महायज्ञको आयव्यय सार्वजनिक
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

महायज्ञको आयव्यय सार्वजनिक

घोराही, १३ चैत । घोराही उपमहानगरपालिका वडा नम्वर ५ धारापानीमा रहेको पाण्डवेश्वर महादेव मन्दिरले गत माघ १० गते देखि १८ गतेसम्म आयोजना गरेको श्रीमद भागवत सप्ताह तथा धन धान्यान्चल ज्ञान महायज्ञको आयव्यय सार्वजनिक गरेको छ । (more…)