अल्लोबाट, तयारी पोसाक

रीता लामा
भनिन्छ, हातमा सीप र मनमा जाँगर भए पैसा आफै पछि लागेर आउछ । घोराही उपमहानगरपालिका १४ निवासी प्रेमकुमारी पुन मगर (५५) एक मेहेनती महिला उद्यमीमा हुन् । उनले घोराहीमा स्थानिय कच्चा पदार्थ अल्लोबाट विभिन्न तयारी पोसाक बनाउने उद्योग संचालन गरेकी छन् । उनको उद्योगले तयारी स्वदेशी कच्चा पदार्थ अल्लोबाट तयारी पोसाक बनाउछ । र नाफा सहितको मुल्यमा विक्री गर्छ ।
उमेर उकालो लाग्दैछ तर उनको मेहेनती तनमन कहिले ओरालो झरेको देखिदैन । भन्छिन–‘जागर लगाएर काम गरे, साथमा पैसा हर्जा हुदैन,’ उनी घोराहीमा अल्लोबाट उत्पादन हुने तयारी पोसाकको उद्योग संचालिका मात्र होइनन स्वयम कामदार पनि हुन् । करीव १० लाख रुपैया बरावरको लगानीबाट सुरु गरिएको ‘प्रेम निःश अल्लो धागो तथा तयारी पोसाक उद्योग’ संचालन गरेकै १० बर्ष भैसक्यो । उद्योगले दैनिक ४०–५० जना महिलालाई नियमित कामदारको रुपमा राखेको छ ।
‘उद्योगमा महिलालाई मात्रै काम दिएको छु,’ उनले भने–‘मेहनती हुन्छन, राम्रो काम गर्छन्, महिलाहरुसँग काम गर्न सजिलो लाग्छ,’ मेहेनत गरी आफ्नो जिम्मेवारी पुरा गर्ने हुदाँ महिलालाई मात्र उद्योगमा कामदार राखेको उनले बताइन् ।
उनको भनाई अनुसार अल्लो नामको रुखको लोक्ता (बोक्रा)बाट तयारी पोसाक बनाउन कम्ताको समय लाग्दैन । ‘साह्रै मेहेनत गर्नुपर्छ,’ उनले भनिन्–‘कडा मेहेनतले आम्दानी पनि राम्रै दिन्छ,’ प्रेमकुमारीले उद्योगसँगै घोराही ४० नयाँबजारमा अल्लोबाट बनेको धागो र तयारी पोसाकको दुइ वटा पसल समेत संचालन गरेकी छन् । ‘उद्योग र पसल दुवै आफै हेर्ने र सबै तिर आफै काम गर्र्दा, एकछिन फुर्सद नहुने गरेको उनी सुनाउछिन् ।
उनको उद्योगबाट अहिले अल्लोका विभिन्न तयारी पोसाकहरु कोट, स्टकाटे, विभिन्न प्रकारका टोपी, पछ्यौरा, जातिय पोसाकहरु भाङ्ग्रा, छड्के, गलबन्दी, सल उत्पादन हुन्छन् । विभिन्न साइजका व्यागहरु, स्कुलव्याग, ल्यापटप व्याग, क्यामरा व्याग, साइडव्याग, मिनिरल वाटर व्याग, लेडिजव्याग, पेन व्याग, जुत्ताचप्पल आदि पनि बन्छ । ‘बन्यो भने तुरुन्त्रै विक्रि भैहाल्छ,’ उनको अनुभवमा पछिल्लो समय मानिसहरु स्वदेशी सामान खोजि गर्न थालेका छन् । उद्योगबाट उत्पादन भएका सामाग्रीको दुई सय देखि ६–७ हजारसम्म पर्छन् ।
सभा सम्मेलन र कार्यक्रमहरुमा उपहार दिनका लागि अल्लोका सामाग्रीको धेरै माग हुने गरेको छ । संघसंस्था, समुहहरुले व्याग, टोपि आदि उपहार दिने भनेर अर्डर दिन्छन् । यस्तो वेला राम्रो कमाई हुने गरेको उहाँ बताउनुहुन्छ । त्यस्तै जिल्लाभित्र र बाहिर हुने विभिन्न महोत्सवमा पनि उहाँका सामाग्रीहरुको बढी माग हुने गरेको छ । दाङसगै, पोखरा, बुटवल, काठमान्डौ, नेपालगञ्जमा लगायतका देशका ठुला शहरमा संचालन भएको मेला÷महोत्सवमा उहाँको उद्योगबाट उत्पादन भएको तयारी पोसाक पुगि सकेका छन । यस्तै पछिल्लो समय चाइना, भारत र अमेरिका पनि उहाँले उत्पादन गरेको अल्लोको सामाग्री पठाइरहेकी छन् ।
राप्तीका पहाडी जिल्ला रुकुम, रोल्पामा अल्लोका रुख हुन्छन । त्यहाँ उत्पादन हुने अल्लोका लोक्ताहरु स्थानिय क्षेत्रमै खपत हुने हुदा दाङमा डोटी, दार्जुला, बझाङ, डढेलधुरा, सुर्खेत, दैलेखबाट कच्चा पदार्थ भित्रयाउने गरेको उहाँले जानकारी दिइन् ।
तयार नभएको अल्लोको लोक्ताको मुल्य मात्रै प्रतिक्वीन्टल, १५ देखि २० हजारपर्छ । ‘बर्षमा सय क्वीन्टल बढी लोक्ता, मेरो उद्योगमा आउछ ।’ यहाँ ल्याएर लोक्तालाई नरम बनाउन काष्टिक सोडाको प्रयोग गरी धुलाइ र कटाइगर्दा धेरै समय लाग्ने गरेको उनले बताइन् ।
अल्लो पकाउने, चर्खाबाट धाको कात्ने, तयारी पोसाक बनाउने लगायतका कामहरु गर्न उनले उद्योगमा सबै महिला कामदार राखेकी छन । स्थानिय उत्पादनलाई प्रथामिकता दिएको, र राम्रो उद्योग संचालन गरेर राम्रो कला प्रस्तुत गरेको भन्दै उनलाई उद्योग बाणिज्य संघ, घरेलु तथा सानाउद्योग, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान लगायतबाट सम्मान पाइसकेकी छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अल्लोबाट, तयारी पोसाक
बार्षिक एक करोडको कारोवार

तयार नभएको अल्लोको लोक्ताको मुल्य मात्रै प्रतिक्वीन्टल, १५ देखि २० हजारपर्छ । ‘बर्षमा सय क्वीन्टल बढी लोक्ता, मेरो उद्योगमा आउछ ।’ यहाँ ल्याएर लोक्तालाई नरम बनाउन काष्टिक सोडाको प्रयोग गरी धुलाइ र कटाइगर्दा धेरै समय लाग्ने गरेको

उनले बताइन् ।
अल्लो पकाउने, चर्खाबाट धाको कात्ने, तयारी पोसाक बनाउने लगायतका कामहरु गर्न उनले उद्योगमा सबै महिला कामदार राखेकी छन । स्थानिय उत्पादनलाई प्रथामिकता दिएको, र राम्रो उद्योग संचालन गरेर राम्रो कला प्रस्तुत गरेको भन्दै उनलाई उद्योग बाणिज्य संघ, घरेलु तथा सानाउद्योग, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान लगायतबाट सम्मान पाइसकेकी छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *