नव ज्योती सिरीचौरमा पढाई उत्सव


Blog Post Ad Blog Post Ad Blog Post Ad

विद्यार्थीको सिकाई उपलब्धिका लागि नव ज्योति आधारभुत विद्यालय श्रीचौरमा पढाई उत्सवको आयोजना गरिएको छ । विद्यार्थीले कसरी के सिक्छन् र कति ले कस्तो सिकाई गरे भन्ने विषयलाई उजागर गर्न पढाई उत्सवको आयोजना गरिएको विद्यालयको प्रधानाध्यापक रामप्रसाद चौधरीले जानकारी दिएका छन् ।

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिक्षकले पढाउने कला, विद्यार्थीले सिक्ने अवस्था र पढाईको गुणस्तरताको लागि पढाई उत्सवको आयोजना गरिएको नव ज्योति आधारभुत विद्यालय राप्ती गाउँपालिका वडा नं ३ सरीचौर विद्यालय ब्यवस्थापन समितिका सदस्य तुला गिरीले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर घर्तिको अध्यक्षता, राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको प्रमुख आथित्यतामा भएको पढाई उत्सवमा कक्षा १ देखी ३ सम्मका विद्यार्थीको पढ्ने शैली, सिक्ने क्षमताको प्रतियोगीताको साथमा विद्यार्थी, शिक्षक, अभिभावकहरुले निर्माण गरेका पाठ्य सामाग्रीको प्रदर्शनी समेत गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *