पर्यटन

सिसहनियामा प्रथम पटक कृषि औधोगिक तथा ब्यापारीक मेला
पर्यटन, प्रदेश विषेश

सिसहनियामा प्रथम पटक कृषि औधोगिक तथा ब्यापारीक मेला

दाङ, मंसिर १४ ।  सिसहनिया उद्योग बाणिज्य संघले प्रथम पटक कृषि औधोगिक तथा ब्यापारीक मेला सञ्चालन गर्ने भएको छ । सिसहनिया क्षेत्रको पहिचान, यस क्षेत्रको पर्या पर्यटन तथा ब्यवसाय बृद्धिमा सहयोग पुराउने उदेश्यका साथ प्रथम पटक कृषि औधोगिक तथा ब्यापारीक मेला सञ्चालन गर्ने भएको शुक्रवार आयोजित पत्रकार भेटघाट तथा तयारी भेला कार्यक्रममा जानकारी दिईएको छ । (more…)...
दाङका पर्यटकिय स्थलमा आन्तरिक पर्यटककोे घुइचो
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज, मनोरञ्जन

दाङका पर्यटकिय स्थलमा आन्तरिक पर्यटककोे घुइचो

रीता लामा घोराही, ४ मंसिर । दाङमा थुप्रै पर्यटकिय स्थलहरु छन् । धार्मिक, ऐतिहासिक र प्राकृतिक पर्यटकिय स्थलहरुमा छन् । ती स्थलहरुमा हिजोआज मान्छेहरुको घुइचो बढेको छ । दशैतिहार जस्ता मुख्य चाडपर्व सकिए लगत्तै ती ठाउँहरुमा घुम्न जाने, वनभोज जानेहरुको लहर नै चलेको छ । (more…)
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे सचिन तेन्दुल्कर
अर्थ, खेलकुद, पर्यटन, प्रमुख समाचार, ब्रेकिङ न्युज, राजनीति

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे सचिन तेन्दुल्कर

  युनिसेफको आयोजनामा नेपाली बालबालिकासँग क्रिकेट खेल्न आएका विश्व क्रिकेटका एक महान् हस्ती सचिन तेन्दुल्करले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।  शुक्रबार बेलुका नेपाल आएका तेन्दुल्करले शनिवार त्रिभुवन विश्वविद्यालय कीर्तिपुर मैदानमा बालबालिकाहरुसँग क्रिकेट खेलेका थिए। आइतवार बिहान साढे सात बजे पशुपतिनाथको दर्शन गरेका उनी दिउँसो बालुवाटार पुगेका हुन्।  युनिसेफका सद्भावना दूत रहेका तेन्दुल्करसँगको भेटपछि प्रधानमन्त्री ओलीले खुसी व्यक्त गरेका छन्। तेन्दुल्करले बालबालिकाको अधिकार संरक्षण र उनीहरुको हितका लागि नेपाल सरकारले गरेको प्रयासको पनि प्रशंसा गरेका छन्।  उनले बाल अधिकारको संरक्षण र उनीहरूको हितका लागि नेपालले गरेका प्रयासको सराहना गरे। सचिनले २०७२ को भूकम्पको बेलामा नेपाललाई सहयोग गरेका थिए। त्यसपछि उनी कुनै एक कार्यक्रममा नेपाल आउन चाहेका थिए। यो...
विवाह उत्सवमा आउने जन्तीको स्वागतका लागि तयारी सुरु
अर्थ, पर्यटन, प्रमुख समाचार, ब्रेकिङ न्युज, साहित्य/कला

विवाह उत्सवमा आउने जन्तीको स्वागतका लागि तयारी सुरु

  मंसिर १ गते । विवाहपञ्चमीको अवसरमा अयोध्याबाट जनकपुर आउने जन्तीको स्वागतका लागि महोत्तरी जिल्लाको मटिहानीमा एक बैठक बसेर मटिहानी मठका संरक्षक तथा निलम्बित मानमहन्थ (अहिले निलम्बनमा) जगन्नाथ दास शास्त्रीको संयोजकत्वमा मूल समारोह समिति निर्माण गरिएको छ । मटिहानी मठमा आयोजना गरिएको एक कार्यक्रमपछि विभिन्न समिति बनाएर जन्तीको स्वागतको तयारी सुरु गरिसकिएको जनाइएको छ । हरेक पाँच–पाँच वर्षमा जनकपुरमा हुने विवाहपञ्चमी समारोहमा भाग लिन अयोध्याबाट जन्ती आउने परम्परा अनुरूप यस वर्ष पनि जन्ती आउने भएपछि स्वागत तथा सत्कारका लागि विभिन्न समिति बनाइएको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो । उहाँले मटिहानी मठका संरक्षक जगन्नाथ दास शास्त्रीको संयोजकत्वमा मूल समारोह समिति तथा आवास, सत्कारसहितका समितिहरू बनाइएको बताउनुहुँदै नेपालको मुख्य प्रवेश मार्ग मटिहानी रहेकाले यसलाई भव...
बाँसको कलाले उत्कृष्ठ बने वालापुरका विद्यार्थी
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज, साहित्य/कला

बाँसको कलाले उत्कृष्ठ बने वालापुरका विद्यार्थी

  तुलसीपुर । माध्यमिक विद्यालय वालापुरका विद्यार्थीहरु कक्षा समय भन्दा पछाडी केही न केही सृजनशिल काम गरिरहेका हुन्छन् । मान्छेको जीवनसँग जोडिएका साना साना कुराहरुलाई उनीहरुले अध्ययन गरिरहेका हुन्छन् । किताव र स्कुलको घेराबाट फुत्त वाहिर निस्किएर उनीहरुलाई समाजसँग जोडिन मन लाग्छ । ‘समाज नवुझेर कहाँ जीन्दगीमा अगाडि वढ्न सकिन्छ । ’ विद्यार्थी हेमन्त वलीले भने । बालापुर गाउँमा पानीको अभावका कारण भनेजति उब्जनी हुँदैन । आकाशबाट पानी वर्षेन भने खेतका गह्रा पट्पटी फुटेका हुन्छन् । उनीहरुले विकल्प निकाले उब्जनी नहुने ठाउँमा बाँस खेति गर्ने । अरुभन्दा सानो ठाउँ भए पनि हुने र वढि अक्सिजन पनि दिने भएकाले उनीहरुले वाँस नै रोजेका थिए । ‘बाँसबाट पुलदेखि घरसम्म पनि वनाउन सकिन्छ, यसबाट वनाउन नसकिने भाडा केही पनि छैनन् ’ विद्यार्थी वलीले भने । उनीहरुले बाँस लगाउने सीपदेखि त्यसलाई ताछ्ने र विभिन...
एक सिङ्गे गैँडाको संरक्षणमा चुनौति
नारी विषेश, पर्यटन, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार

एक सिङ्गे गैँडाको संरक्षणमा चुनौति

 दाङ, २६ कार्तिक | हात्ति, गैँडालगायत ३९ प्रकारका वन्यजन्तु विशेष संरक्षित वन्यजन्तुको सूचीमा छन् । यो सूचीमा रहेको एक सिङ्गे गैँडाको संरक्षण भने चुनौतिपूर्ण देखिएको छ । प्राकृतिक र चोरीसिकारीका कारण गैँडा मर्ने र मार्नेक्रम रोकिएको छैन । अध्ययनहरूका अनुसार सन् १९५० मा नेपालमा एकसिङ्गे गैँडाको सख्या ८ सयभन्दा धेरै थियो । (more…)...
सरकारी अनुदानको पहिलो साना जलविद्युत् आयोजनाबाट उत्पादन सुरु
अर्थ, नारी विषेश, पर्यटन, प्रमुख समाचार, ब्रेकिङ न्युज

सरकारी अनुदानको पहिलो साना जलविद्युत् आयोजनाबाट उत्पादन सुरु

  कात्तिक २४ गते । सरकारकोे अनुदानमा पहिलोपटक साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । बागलुङको ताराखोला गाउँपालिका–५ मा ३८४ किलोवाट क्षमताको आयोजनाबाट विद्युत्को परीक्षण उत्पादन सुरु भएको हो । (more…)
यसै बर्ष दाङका सबै गाउँ उज्यालो हुन्छन्ः उर्जामन्त्री पुन
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज, राजनीति

यसै बर्ष दाङका सबै गाउँ उज्यालो हुन्छन्ः उर्जामन्त्री पुन

रीता लामा घोराही, २२ कात्तिक । नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन ‘अनन्त’ले चालु आर्थिक बर्ष मै दाङ सहित देशका ४१ जिल्ला विद्युतीकरण हुने बताउनुभएको छ । ‘तपाईहरु ढुक्क हुनुस हामीले यसैबर्ष दाङको सबै गाउँलाई विद्युतको सहज पँहुच भित्र राख्छौ । यसको लागि बजेट र योजना सबै तयारी अवस्थामा छन् ।’ (more…)...
पश्चिमी वायु सक्रिय केही दिन वर्षात्सँगै हिमपात हुने
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

पश्चिमी वायु सक्रिय केही दिन वर्षात्सँगै हिमपात हुने

  अरबको चक्रवातको असर नेपालमा पर्न थालेको छ । अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा केही दिन वर्षात्सँगै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “अरबको सामुद्रिक आँधीसँगै पश्चिमी वायुको प्रभाव नेपालमा सक्रिय बनेको छ”, मौसमविद् शान्ति कँडेलले भन्नुभयो, “यसले मध्य पहाडी भेगमा वर्षा र उच्च हिमाली भेगमा हिमपात गराउने छ । ” देशका विभिन्न भूभागमा सामान्यदेखि आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कँडेलका अनुसार बुधबार रातिदेखि मध्य र पूर्वी पहाडी भूभागसँगै पश्चिमी भेगमा वर्षा हुने छ । देशको पश्चिमी वायुको प्रभाव बलियो हुँदा पश्चिमतिर रहेको उच्च हिमाली भेगमा रातिदेखि नै हिमपात हुने अनुमान महाशाखाले गरेको छ । आगामी तीन दिन यसै अवस्थामा मौसम सक्रिय हुने भएको छ । अरबको आँधीको असर भारतको दिल्लीमा परेसँगै त्यहाँ वर्षात् सुरु भएको छ । दिल्लीमा ...
बनभोजका लागि पर्यटकीय स्थल भरिभराउ
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

बनभोजका लागि पर्यटकीय स्थल भरिभराउ

जीतसागर जी.एम. दाङ, १८ कार्तिक | तिहार सकिए लगत्तै बनभोजका लागि दाङका धार्मिक तथा पर्यटकिय स्थल भरिभराउ हुन थालेका छन् । बनभोजका लागि विभिन्न क्लव, विद्यालय तथा समुह भएर जिल्लाका धार्मिक तथा पर्यटकिय स्थलमा आउने गरेका हुन् । (more…)