पर्यटन

दाङको बाह्रकुने दहमा पर्यटन बर्षको भोली उद्घाटन गरिदै
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

दाङको बाह्रकुने दहमा पर्यटन बर्षको भोली उद्घाटन गरिदै

दाङ, १५ पुस | दाङको बाह्रकुने दहमा पर्यटन बर्ष २०२० उद्घाटन हुने भएको छ । संघीय सरकारको कार्यक्रम अनुसार दाङको घोराहीमा रहेको धार्मिक पर्यटकीय क्षेत्र बाह्रकुने दहमा कार्यक्रमको उद्घाटन हुने भएको हो । (more…)
घुम्न जाउँ तुलसीपुर भव्य उद्घाटनको तयारी
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

घुम्न जाउँ तुलसीपुर भव्य उद्घाटनको तयारी

तुलसीपुर, पुस १४ । तुलसीपुर उपमहानगरपालिकाले १ लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सुरुवात गर्न लागेको घुम्न जाउँ तुलसीपुर अभियानको भव्य सुरुवात हुने भएको छ । तुलसीपुरको गणेशपुर पार्कमा २०२० को सुरुवातसँगै अभियानको थालनी गरिने छ । उद्घाटन कार्यक्रमलाई भव्य वनाउनका लागि तयारी अन्तिम चरणमा पुगेको अभियानका संयोजक रुपवहादुर खत्रीले जानकारी दिए । (more…)...
पर्यटन वर्ष २०२० को तयारी तुलसीपुरमा तीब्र
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

पर्यटन वर्ष २०२० को तयारी तुलसीपुरमा तीब्र

तुलसीपुर, ११ पुस | भ्रमण वर्ष सन् २०२० लाई लक्षित गदै तुलसीपुर उपमहानगरपालिकामा वर्ष भरी विभिन्न कार्यक्रम तथा महोत्सव सन्चालन हुने भएको छ । उपमहानगरपालिका भित्र रहेका पर्यटन क्षेत्र, धार्मिक स्थल, सांस्कृतिक सम्पदा, प्राचिन कला,धर्म तथा संकृति, मठमन्दिर, साहित्यीक, नेपाली चाडपर्व, खान महोत्सव र धर्म संग जोडिएका विभिन्न चाड पर्वलाई पनि पर्यटन वर्ष संगै जोडेर कार्यक्रम तथा महोत्सवको आयोजना गरिने भएको हो । (more…)...
दाङमा थारुनाचको आकर्षण बढ्दो
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज, मनोरञ्जन

दाङमा थारुनाचको आकर्षण बढ्दो

रीता लामा दाङ,१० पौष। दाङको देउखुरी क्षेत्रका थारु समुदायले नाच्ने ‘बर्कानाच’ पछिल्लो समय जिल्लामा निकै प्रचलनमा छ । जिल्लामा हुने मेला महोत्सव होस् वा कुनै पर्व, दिवस वा ठूला नेता, प्रधानमन्त्री, मन्त्रीहरुको स्वागत सत्कारका लागि दाङमा थारु समुुदायमा प्रचलित नाच प्रस्तुत गरिन्छ । त्यसमध्ये ठूलो अर्थको बर्कानाच पनि एक हो । थारु संस्कृतिविद् अशोक थारुका अनुसार बर्कानाच महाभारत कथामा आधारित लोककाव्य हो, महाभारतको युद्ध अभिनय हो । (more…)...
भ्रमण वर्षको उद्धघाटनमा भेष भुषाका नाँच
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

भ्रमण वर्षको उद्धघाटनमा भेष भुषाका नाँच

दाङ ८ पुस | नेपाल भ्रमण वर्षको उद्धघाटनमा विभिन्न भेष भुषाको नाँच प्रदर्शनी गरिने भएको छ । जिल्ला पर्यटन प्रवद्र्धन समिति दाङको मगलवार बसेको सचिवालयको बैठकले थारु, मगर,अवधी, नेवार समुदायको नाँच प्रदर्शन गर्ने निर्णय गरेको छ । बैठकले मगर समुदायको मयुर, भुमे, पैसरु नाँचको लागि सचिवालय सदस्य खलुप्रसाद पुनलाई जिम्मा दिएको छ । (more…)...
दाङमा भ्रमण वर्ष सन् २०२०को खाका तयार
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

दाङमा भ्रमण वर्ष सन् २०२०को खाका तयार

रीता लामा दाङ,७ पौष | दाङमा नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेर बार्षिक कार्यतालिका तयार भएको छ । जिल्ला स्तरिय पर्यटन प्रवद्र्धन समिति दाङले वार्षिक कार्यक्रमको सोलोडोलो खाका तयार गरेको हो । जस अन्तरगत पर्यटन बर्षको सुभारम्भ घोराहीको बारकुने दह क्षेत्रमा गरिने मुल आयोजक समितीका संयोजक श्रीधर शर्मा पौडेलले जानकारी दिए । (more…)...
पर्यटन बर्ष सफल बनाउन घोराहीमा छलफल
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

पर्यटन बर्ष सफल बनाउन घोराहीमा छलफल

दाङ, पुस ६ । घोराहीमा पर्यटन बर्ष २०२०को अवसरमा छलफल गरिएको छ । जिल्ला समन्वय समितीको आयोजनामा २०२०को कार्यतालिका सार्वजनिक पनि गरिएको थियो । नेपाल भ्रमण बर्ष २०२०को तयारीको लागि जिल्लाका दस वटै पालिकाहरू, सरकारी एवम गैरसरकारी संघसस्थाहरूसंग छलफलकार्यम गरिएको छ । (more…)
दाङमा पर्यटन बर्षको तयारी
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

दाङमा पर्यटन बर्षको तयारी

रीता लामा दाङ,६ पौष | दाङमा विशेष गरी धार्मिक, ऐतिहासिक र प्राकृतिक पर्यटकिय स्थल छन् । पछिल्लो समय दाङको धार्मिक पर्यटकिय स्थलसँगसँगै प्राकृतिक पर्यटकिय स्थलमा समेत आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड लाग्ने गरेको छ ।  दाङको घोराहीमा रहेको पाण्डवेश्वर मन्दिर, अम्बिकेश्वरी मन्दिर, बराह मन्दिर, बगारवावा धार्मिक स्थल, गोरक्षरत्ननाथ क्षेत्र, रिहार धाम लगायतका ठाउँहरु धार्मिक पर्यटक धेरै भित्रिने स्थानहरु हुन् । (more…)...
हात्तिढुँगाको विकासका लागि गुरुयोजना
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

हात्तिढुँगाको विकासका लागि गुरुयोजना

तुलसीपुुर, पुस ५ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १४ मा रहेको हात्तिढुँगालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि गुरुयोजना अगाडि वढाइने भएको छ । पर्यटनको राम्रो सम्भावना रहेको भन्दै सबै पक्षबाट सहयोग जुटाएर वृहत योजना वनाइने भएको हो । (more…)
घोराहीमा माघि महोत्सव हुने
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

घोराहीमा माघि महोत्सव हुने

दाङ, पुस ५ । थारू कल्याणकारीणी सभा दाङको मुख्य आयोजना र एक दर्जन बढी संघसंस्थाको सहआयोजनामा दाङको घोराहीमा माघ महोत्सव गर्ने भएको छ । थाकस दाङका सभापति भुवन चौधरीको अध्यक्षतामा आज घोराहीमा बसेको एक भेलाले यहि पुस २५ र २६ गते घोराहीको कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा महोत्सव गर्ने निर्णय गरेको हो । (more…)...