पर्यटन

घोराहीमा माघ सांस्कृतीक महोत्सव सुरु, निस्राउ दिएर उद्घाटन
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

घोराहीमा माघ सांस्कृतीक महोत्सव सुरु, निस्राउ दिएर उद्घाटन

घोराही, २५ पुस | माघी पर्वको अबसरमा दाङको घोराहीमा आजबाट माघी साँस्कृतीक महोत्सव सुरुभएको छ । थारु कल्याणकारीणी सभा दाङको आयोजनामा चार दिने महोत्सव आज देखी घोराहीमा सुरुभएको हो । (more…)
मुक्त कमलरीहरुको समस्यामा जिम्मेवार छौ : मन्त्री चौधरी
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

मुक्त कमलरीहरुको समस्यामा जिम्मेवार छौ : मन्त्री चौधरी

घोराही, २५ पुस | प्रदेश नम्बर ५ का भौतिक योजना तथा पूर्बाधार मन्त्री बैजनाथ चौधरीले मुक्त कमलरीको समस्या समाधानमा आफुहरु प्रतिबद्ध रहेको बताउनुभएको छ । (more…)
दंगीशरणमा २ दिन माघि महोत्सव हुने
पर्यटन, प्रदेश विषेश

दंगीशरणमा २ दिन माघि महोत्सव हुने

दंगीशरण, २४ पुस | दंगीशरण गाउँपालिका हेकुलीको आयोजनमा दुई दिन माघि महोत्सव हुने भएको छ । थारु जातीको बाहुल्यता रहेको दंगीशरणमा थारु समुदायहरको लोक कला सस्ंकृती संरक्षणका लागि हरेक बर्ष माघि महोत्सव गर्दै आएको छ । “थारु सस्ंकृति भेषभुषा हमार पहिचान, दंगीशरण गाउँपालिकाके सान ” भन्ने मुल नाराका साथ माघि महोत्सव हुन लागेको हो । (more…)...
निरन्तर वर्षाका कारण सिसहनियाँ महोत्सव स्थगित
अर्थ, पर्यटन, प्रदेश विषेश

निरन्तर वर्षाका कारण सिसहनियाँ महोत्सव स्थगित

सिसहनियाँ, २४ पुस । गएराती देखि परेको निरन्तर वर्षाका कारण दाङ देउखुरीको सिसहनियाँ महोत्सवको आठौँ दिनको कार्यक्रम स्थगित भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ पुस १७ गते बाट सञ्चालनमा आएको प्रथम औद्योगिक तथा कृषि व्यापार मेलामा वर्षाका कारण कार्यक्रम स्थलमा पानी जम्नुका साथै हिलाम्मे भएको छ । (more…)...
‘दाङमा पर्यटनको विकास नभएसम्म होटल चल्न गाह्रो छ’ : पुरन बुढा मगर
अर्थ, पर्यटन, प्रदेश विषेश, फोटो फिचर, ब्रेकिङ न्युज

‘दाङमा पर्यटनको विकास नभएसम्म होटल चल्न गाह्रो छ’ : पुरन बुढा मगर

खानपान अब मान्छेको आवस्यकता भन्दा बढि रहर र शोखको विषय बन्न थालेको छ । बढ्दो शहरीकरण र बदलिदो समयले मान्छेलाई घर बाहिर निकालेको छ । र पुरै परिवार, साथीसँग कुनै होटल र रेष्टुरेन्टमा बसेर खाने, रमाईलो गर्ने बाताबरणको निर्माण भएको छ । पछिल्लो समय विवाह घर हैन, ठुला ठुला होटलमा हुने गरेको छ भने वर्थडे पार्टी, टुकेदर पार्टीहरु अहिले घर भन्दा बढि होटलमा हुने गरेको छ । (more…)...
पर्यटकीय क्षेत्र देवीकोटमा नयाँ संरचना बन्दै
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

पर्यटकीय क्षेत्र देवीकोटमा नयाँ संरचना बन्दै

ओमप्रकाश गुप्ता सिसहनियाँ, २२ पुस । दाङ देउखुरीको धार्मिक तथा पर्यटकीय क्षेत्र राप्ती गाउँपालिका ९ देवीकोटमा अवस्थीत भद्राक्षीदेवी मन्दिर परिसरमा नयाँ नयाँ संरचना निमार्ण भएका छन् । भने कतिपय निमार्ण प्रक्रियामा रहेका छन् । लमही भालुवाङ सडक खण्डको मौरीघाट देखि उत्तर ८ किलोमिटरको दुरीमा देबीकोट पुगिन्छ । देवीकोट सत्यदेवीको वायाँ घुडो पतन भएको स्थानले परिचित छ । (more…)...
रिहार मेलामा चहलपहल शुरु
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

रिहार मेलामा चहलपहल शुरु

शिवु खनाल देउखुरी, पुस २२ । मन्दिर वरपरका रहेको फोहरको डंगुर हटाइएको छ । विभिन्न मन्दिरका प्राङ्गणमा रहेको फोहरका खोस्टा, सुर्तीजन्य पदार्थका गुटकाका खोलहरू, मिनरलवाटरका बोतलहरू हातले विनेर झाडु लगाई मन्दिर परिसरलाई चिटिक्क सिङगारीएको छ । मंगलवा बगार बाबा धार्मिक विकास क्षेत्रमा एउटा छुट्टै रौनक छाएको थियो । माघे संक्रान्ति अर्थात प्रत्येक वर्ष माघ १ गते लाग्ने रिहार मेलाको अवसरमा बगार बाबा धार्मिक विकास क्षेत्र परिसर भित्र सरसफाइ पश्चात् मन्दिरको छुट्टै रौनक देखिएको हो । मंगलबार कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड रिहारले बगार बाबा धार्मिक विकास क्षेत्र रिहारमा सरसफाइ गरेको छ । संस्थाका अध्यक्ष देविमाया थापाको अध्यक्षतामा बगार बाबा धार्मिक विकास क्षेत्र रिहारको मन्दिर परिसर वरपर सरसफाइ गरिएको थियो । सोही अवसरमा तप्तकुण्ड, सुर्य कुण्ड, शिव मन्दिर, लगायत अन्य व...
के हो त हाहाकार बाजा……?
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज, मनोरञ्जन

के हो त हाहाकार बाजा……?

जीतसागर जी.एम. तुलसीपुर, पुस १९ | तीन ढोल, तीन ट्याम्की र एक झ्यालीको समिश्रण हाहाकार बाजा.....। बिवाह उत्सवदेखि मेला महोत्सवमा हाहाकार बाजाको धुनले कब्जा जमाउने गरेको छ । नाम सुन्दा अचम्म लाग्ने हाहाकार बाजाको पञ्चेबाजा जस्तै हो । (more…)
तुलसीपुरमा महोत्सव संचालन हुने
अर्थ, पर्यटन, प्रदेश विषेश

तुलसीपुरमा महोत्सव संचालन हुने

तुलसीपुर, १९ पुस | तुलसीपुरमा आगामी माघ ९ गतेदेखि १९ गतेसम्म महोत्सव संचालन हुने भएको छ । तुलसीपुर–९ दोघरेमा निर्माणाधिन सभागृह सम्पन्न गर्नका लागि बजेट अभाव भएपछि महोत्सव संचालन गर्न लागिएको हो । बजेट अभावमा सभागृह निर्माणको काम सम्पन्न हुन नसकेकोले महोत्सव संचालन गर्न लागिएको तुलसीपुर उद्योग वाणिज्य सघका अध्यक्ष बिरु रावतले जानकारी दिए । ‘ सभागृह निर्माणका लागि बजेट अभाव भएपछि चौथो महोत्सव संचालन गर्न लागेका छौँ, उनले भने– ‘महोत्सवबाट कम्तिमा एक करोड वचत गर्ने लक्ष्य राखेका छौँ ।’ (more…)...
ताम झामका साथ शुरु भयो दाङमा पर्यटन बर्ष
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

ताम झामका साथ शुरु भयो दाङमा पर्यटन बर्ष

नवीन अभिलाषी दाङ, पुस १६ । दाङमा पाँच लाख पर्यटक भित्राउने उदेश्य सहित दाङमा पनि भ्रमण वर्षको सुरुवात गरिएको छ । नेपाल सरकारले २०२० लाई भ्रमण वर्षको रुपमा घोषणा गरेको छ । त्यहि सन्दर्भमा दाङको घोराही उपमहानगरपालिका वडा नं. १३ स्थित बाह्रकुने दहमा एक भब्य कार्यक्रमको आयोजना गरेर भ्रमण वर्षको उद्घाटन गरिएको हो । प्रदेश नं. पाँचका सभामुख पुर्णबहादुर घर्तिले उद्घाटन गर्नुभएको हो । (more…)...