पर्यटन

चिडियाखानामा उद्धार केन्द्र अभाव
अर्थ, नारी विषेश, पर्यटन, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

चिडियाखानामा उद्धार केन्द्र अभाव

सदर चिडियाखानामा विभिन्न जीवजन्तुलाई संरक्षण गर्न पहिलो चरणमा ल्याएर राखिने उद्धार केन्द्रको अभाव रहेको छ । (more…)
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर, ब्रेकिङ न्युज

समय मै विद्यार्थीको हातमा पुस्तक पु¥याउन आग्रह

रीता लामा ‘व्यवसायीक संरक्षण र सांगठनिक सशक्तिकरण हाम्रो अभियान’ भन्ने मुल नाराका साथ नेपाल स्टेश्नरी तथा पुस्तक व्यवसायीहरुको पाँचै अधिवेश एवम १८ औ साधारणसभा शनिवार घोराहीमा सम्पन्न भएको छ । साधारणसभा एवम अधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै वक्ताहरुले स्टेशनरी व्यवसायीहरुलाई विद्यार्थीलाई आवश्यक पर्ने पुस्तक समयमा उपलब्ध गराइदिन आग्रह गरेका थिए । वक्ताहरुले शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यार्थीको हातमा पुस्तक नपर्दा बालबालिकाले समयमा पढ्न पाउने अधिकार हनन भएको गुनासो गरे । साथै उनीहरुले यस विषयमा गम्भिर भएर आफनो जिम्मेवारी पुरा गर्न व्यवसायीहरुलाई आग्रह गरेका थिए । यस्तै कार्यक्रममा बोल्दै दाङका पुस्तक तथा स्टेशनरी व्यवसायीहरुले जनक शिक्षा सामग्री केन्द्रको एउटा विक्रि केन्द्रमा जिल्लामा स्थापना गर्न माग गरेका थिए । व्यवसायीहरुले जनक शिक्षा सामग्री केन्द्रको विक्रि क...
हरियाली बढाउँदै निजी वन
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

हरियाली बढाउँदै निजी वन

रीता लामा हापुर–५ का श्रीलोचन लामिछाने निजी वनका पारखी हुनुहुन्छ । उहाँले घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको आफ्नो १०१ कट्ठा जग्गामा वृक्षरोपण गर्नुभएको छ । जिल्ला वन कार्यालयबाट स्वीकृति लामिछानेले निजी जग्गामा बिरुवा रोपेर हरियाली बनाउनुभएको हो । घोराही उपमहानगरपालिका–१६ का प्रेमराज लोहोनीले पनि आफ्नो जग्गामा निजी वन बनाउनुभएको छ । उहाँले १३६ कट्ठा जग्गालाई २०४३ सालमा निजी वनमा परिणत गर्नुभएको हो । घोराही–५ धर्नाका सकुन्ताला श्रेष्ठले पनि घोराही–७ सर्रामा ५७ कट्ठा जग्गामा निजी वन बनाउनुभएको छ । यस्तै घोराही–१४ का विमला खत्रीले पनि तुलसीपुर उपमहानगरपालिकाभित्र रहेको ८० कट्ठा जग्गामा निजी वन बनाउनुभएको छ । उनीहरु जस्तै जिल्लाका करीब ३०० व्यक्तिले विभिन्न ठाउँमा आफ्नो निजी जग्गामा वन बनाउनुभएको छ । जिल्ला वन कार्यालयको तथ्याङ्कअनुसार एक कट्ठादेखि करीब २५० कट्ठासम्मको जग...
अपाङ्गता भएका व्यक्तिहरुको २७ औ अन्तराष्ट्रिय दिवस २०७५को अवसरमा
अन्तरार्ष्ट्रिय, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर, ब्रेकिङ न्युज, स्वास्थ्य

अपाङ्गता भएका व्यक्तिहरुको २७ औ अन्तराष्ट्रिय दिवस २०७५को अवसरमा

फोटोहरुः रीता लामा (more…)
पर्यटकीय गन्तव्य बन्दै जखेरा ताल
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

पर्यटकीय गन्तव्य बन्दै जखेरा ताल

चुरे पहाडको फेदमा रहेको दाङको लमही नगरपालिका– ५ स्थित जखेरा ताल पर्यटकीय गन्तव्य बन्दै गएको छ । (more…)
अन्तरार्ष्ट्रिय, अर्थ, खेलकुद, पर्यटन, प्रमुख समाचार, प्रवास, ब्रेकिङ न्युज, मनोरञ्जन, साहित्य/कला

श्रृंखलाले जितिन् मिस वर्ल्डको मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा स्थान सुरक्षित

काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडाले चीनमा जारी मिस वर्ल्ड अन्तरगत मल्टिमिडिया अवार्ड जितेकी छिन् । यससँगै अन्तिम ३० मा उनको स्थान सुरक्षित भएको छ । सोमबार सार्वजनिक भएको नतिजामा श्रृंखलाले १ सय १९ देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै सो महत्वपूर्ण अवार्ड जितेकी हुन् । नेपालकी प्रतियोगीले यो अवार्ड जितेको पहिलोचोटि हो । बिभिन्न मल्टिमिडिया प्लेटर्फममा भएको फ्यान फलोइङ र भोटिङलाई हेरेर श्रृंखलालाई विजेता घोषित गरिएको मिस वर्ल्डको आधिकारिक इन्टाग्राम पेजमा जनाइएको छ । मेक्सिको र केन्याका सुन्दरी दोस्रो र तेस्रो स्थानमा छन् । यसैगरी सान्या टुरिज्म भिडियो च्यालेन्जमा पनि श्रृंखला तेस्रो स्थानमा रहेकी छिन् ।...
अन्तरार्ष्ट्रिय, अर्थ, पर्यटन, प्रमुख समाचार, ब्रेकिङ न्युज

प्रधानमन्त्री ओली सम्मानित

युनिभर्सल पिस फाउण्डेसन (युपिएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ । यहाँ आज सम्पन्न एशिया प्यासिफिक सम्मेलन– २०१८ को अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई ‘लिडरसिप एण्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो । पुरस्कारको राशि एक लाख डलर छ । कार्यक्रममा प्रधानमन्त्रीले पुरस्कार सरकारको सम्मानमा दिएकाले नेपाली युवा र बालबालिकाका क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, “यो नेपाली जनता र नेपाल सरकारलाई गरिएको सम्मान हो । यसबाट प्राप्त रकम सरकारी कोषमा दाखिला गरेर युवा तथा बालबालिकाका क्षेत्रमा काम गर्ने संस्थालाई अगाडि बढाउने मेरो सोच छ ।”...