प्रधानमन्त्री ओली सम्मानित

k|d cf]nLnfO{ g]t[Tj / ;’zf;g k’/:sf/
Plzof Kofl;lkms ;Dd]ngsf] ;dfkfg ;df/f]xdf cfOtaf/ k|wfgdGqL s]kL zdf{ cf]nLnfO{ g]t[Tj / ;’zf;g k’/:sf/ k|bfg ub}{ o’lglkms];g rr{sL k|d’v xs hf xg . t:jL/ M gjLg kf}8]n, /f;;
युनिभर्सल पिस फाउण्डेसन (युपिएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यहाँ आज सम्पन्न एशिया प्यासिफिक सम्मेलन– २०१८ को अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई ‘लिडरसिप एण्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो । पुरस्कारको राशि एक लाख डलर छ ।

कार्यक्रममा प्रधानमन्त्रीले पुरस्कार सरकारको सम्मानमा दिएकाले नेपाली युवा र बालबालिकाका क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, “यो नेपाली जनता र नेपाल सरकारलाई गरिएको सम्मान हो । यसबाट प्राप्त रकम सरकारी कोषमा दाखिला गरेर युवा तथा बालबालिकाका क्षेत्रमा काम गर्ने संस्थालाई अगाडि बढाउने मेरो सोच छ ।”

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *