पर्यटन

नेपाल बन्छ, हामी बनाउछौ ः मुख्यमन्त्री पोखरेल
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर, ब्रेकिङ न्युज

नेपाल बन्छ, हामी बनाउछौ ः मुख्यमन्त्री पोखरेल

प्रदेश नम्वर पाँचका मुख्य मन्त्री शखर पोखरेलले देश अव समृद्धिको यात्रामा अगाडी बढीसकेको बताएका छन । देश विकासका धेरै पुर्वाधारहरु धमाधम बनिरहेको दावि गर्दै उनले भने ‘नेपाल बन्छ र हामी बनाउछौ पनि’ । नेपालमा विकासका पुर्वाधारहरु शिक्षा, सडक, पुल, विद्युत उत्पादनका कामहरु दु्रत गतिमा अगाडी बढेको भन्दै उनले अव देश समृद्धको यात्रामा अगाडी बढी सकेको जिकिर गरे । (more…)...
अन्तरार्ष्ट्रिय, अर्थ, खेलकुद, नारी विषेश, पर्यटन, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार, प्रवास, ब्रेकिङ न्युज, र्वार्ता, विचार, साहित्य/कला, स्वास्थ्य

२४ वर्षपछि नेकपा सरकारको अर्को ʻलोकप्रियʼ कार्यक्रम – सामाजिक सुरक्षा योजना

पहिलो जननिर्वाचित कम्युनिस्ट सरकारले २०५१ सालमा ल्याएको वृद्ध भत्ता कार्यक्रमपछि नेकपा सरकारले मंगलवार अर्को लोकप्रिय कार्यक्रम घोषणाको तयारी गरेको छ । (more…)
सामाजिक सुरक्षा दिवस नयाँ युगको शुरुआत ः प्रम ओली
अर्थ, नारी विषेश, पर्यटन, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज, विचार

सामाजिक सुरक्षा दिवस नयाँ युगको शुरुआत ः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको शुरुआत भएको बताउनुभएको छ । (more…)
अन्तरार्ष्ट्रिय, नारी विषेश, पर्यटन, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज, साहित्य/कला

भाषा विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन शुरु

भाषाको नीतिगत, संरचनागत र प्रयोगिक क्षेत्रमा अनुसन्धान गर्नका लागि दुईदिने ‘उनन्चालिसौँै भाषा विज्ञान समाजको वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन’ कीर्तिपुरमा शुरु भएको छ । भाषा विज्ञान समाज र त्रिभुवन विश्वविद्यालय नेपाल भाषा केन्द्रीय विभागको आयोजनामा भइरहेको सो सम्मेलनमा शब्द, वर्णको व्यवस्था कस्तो, कुनै भाषाको ध्वनिको संरचना, शब्दहरु कसरी बन्दछन्, वाक्यको संरचना, शब्दको अर्थ कसरी लाग्दछ भन्ने विषयमा छलफल हुने समाजका अध्यक्ष भीम रेग्मीले जानकारी दिनुभयो । यसैगरी शब्दको प्रयोग कसरी गर्ने, खास अर्थमा शब्दलाई कसरी परिभाषित गर्ने भन्नेमा पनि छलफल हुनेछ । सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, हङकङ (चीन), अस्ट्रेलिया, अमेरिका, जर्मनी र फ्रान्सका गरी २०० भाषाविद्को सहभागिता छ । सम्मेलनमा भाषाविद्ले अनुसन्धान गरी ल्याएका अनुसन्धानमाथि छलफल हुने उहाँले जानकारी गराउनुभयो । सम्मले...
तालमा डुवेका युवकको खोजी कार्य जारी
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर, ब्रेकिङ न्युज

तालमा डुवेका युवकको खोजी कार्य जारी

तालमा डुबेका दाङका एक युवाको खोजी कार्य जारी छ । दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ का १८ वर्षीय लक्ष्मण डिसी आइतबार बेलुका ४ बजेदेखि कृत्रिम जलाशयमा नुहाउने क्रममा डुबेर बेपत्ता थिए । (more…)
अन्तरार्ष्ट्रिय, अर्थ, नारी विषेश, पर्यटन, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज, विचार

पेरिस सम्झौतालाई समग्रतामा कार्यान्वयन गर्नुपर्छ ः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका प्रतिकूल असर कम गर्न तथा तापक्रम वृद्धि नियन्त्रणका निम्ति विश्वका सबै देशले पेरिस सम्झौतालाई समग्रतामा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । जलवायु संवेदनशील मञ्चको अप्रत्यक्ष सम्मेलनलाई आज दिनुभएको भिडियो सन्देशमा उहाँले जलवायु परिवर्तनका प्रतिकूल असर हिमाली क्षेत्रमा अधिक परेको र त्यसले पर्वतीय भेगको पर्यावरणीय पद्धतिमा गम्भीर जोखिम सिर्जना गरेको बताउनुभएको छ । “जलवायु परिवर्तनका प्रभावले उच्च हिमाली भेगका वनस्पति र वन्यजन्तुको अस्तित्व जोखिममा परेको छ, केही जीवजन्तुका प्रजाति लोप भएका छन्,” उहाँले धरातलीय सत्य सुनाउँदै भन्नुभयो । हिमनदी पग्लने र अनियमित वर्षाले जलवायु परिवर्तनका असरबाट सिर्जित भूक्षय र बाढीजस्ता विपत्ति बढेको बताउँदै प्रधानमन्त्रीले मानव उपभोगका निम्ति आवश्यक पर्ने शुद्ध प्राकृतिक पानीको उपलब्धतामा पनि नकारात्म...
मुर्ति बनाउने कल्लु नेपाली
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर, ब्रेकिङ न्युज, साहित्य/कला

मुर्ति बनाउने कल्लु नेपाली

  रीता लामा -- जातिय हिसावले उनी दलित(दमाइ) हुनुहुन्छ । तर दाङ लगायत आसपासका जिल्लाहरु रुकुम, रो8Dदु धर्म संस्कारमा मानिने सबै प्रकारका भगवानको मुक्ति बनाउन सिपालु हुनुहुन्छ । शिवको मात्र होइन, दुर्गा, कालि, सरस्वति, बनदेवी, विष्का थरी थरीका मुर्ति उहाँले बनाउदै आउनुभएको छ । (more…)
राप्ती क्लव दाङमा नयाँ नेतृत्व
अर्थ, खेलकुद, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

राप्ती क्लव दाङमा नयाँ नेतृत्व

दाङ, मङ्सिर । राप्ती क्लव दाङको प्रथम अविधेशनले बसन्त पुरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा विमल थापा, सचिवमा श्यामकुमार गिरी र कोषाध्यक्षमा प्रकाश श्रेष्ठलाई चयन गरिएको छ । (more…)