पर्यटन

माघीलाई सद्भावको पर्वका रुपमा मनाउनुपर्छ–न्यौपाने
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

माघीलाई सद्भावको पर्वका रुपमा मनाउनुपर्छ–न्यौपाने

दाङ, पुस २२ । घोराही उपमहानगरपालिकाका कार्यवाहक प्रमुख सीता सिग्देल न्यौपानेले माघीलाई सद्भावको पर्वका रुपमा मनाउनुपर्ने बताउनुभएको छ । घोराही उपमहानगरपालिका वडानम्वर–१६ ले बुधबार आयोजना गरेको माघी मिलन कार्यक्रमलाई सम्बोधन गर्दै न्यौपानेले यस्तो बताउनुभएको हो । (more…)
प्रादेशिक माघी महोत्सवको सम्पूर्ण तयारी पुुरा
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, मनोरञ्जन

प्रादेशिक माघी महोत्सवको सम्पूर्ण तयारी पुुरा

घोराही, २५ पुस | घोराहीमा पुस २६ र २७ गते हुुने प्रादेशिक माघी महोत्सवको सम्पूर्ण तयारी पुुरा भएको छ । थारु थारु कल्याणकारीणी सभाको आयोजनामा हुन लागेको महत्सवको सम्पुुर्ण तयारी पुुरा भएको हो । (more…)
दङ्गीशरणमा माघी महोत्सव
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

दङ्गीशरणमा माघी महोत्सव

दिप्तीशिखा चौधरी “थारु सस्ंकृती भेषभूषा हमार पहिचान, दङ्गीशरण गाउँपालिका हमार शान” भन्ने मूल नाराका साथ दङ्गीशरण गाउँपालिकामा हुन गईरहेको माघी महोत्सव २०७५ को तयारी तिव्र पारिएको छ । (more…)
दाङका होटलमा लगानी धेरै, आम्दानी थोरै
अर्थ, पर्यटन, प्रमुख समाचार, ब्रेकिङ न्युज

दाङका होटलमा लगानी धेरै, आम्दानी थोरै

रीता लामा करोड बढीका दर्जन बढी होटलहरु अहिले दाङमा संचालनमा रहेका छन । चुनाव आउनु धेरै अगाडीबाट दाङलाई पाँच नम्वर प्रदेशको राजधानी बनाउने हल्ला चलेसँगै ठुलो रकम खर्च गरेर खुलेका होटेलहरु पनि छन । नेता तथा सरोकारवालाईहरुले दाङलाई राजधानी बनाउने विषयमा लामो समय देखि वहस एवम आन्दोलन गर्दै आइरहेका थिए । (more…)...
लमहीमा माघ दुई गते देखि देउखुरी मोहत्सव सञ्चालन हुने
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

लमहीमा माघ दुई गते देखि देउखुरी मोहत्सव सञ्चालन हुने

शिवु खनाल देउखुरी, १७  | माघ २ गते देखि १४ गते सम्म देउखुरीको लमहीमा आयोजना गरिएको महोत्सवको उद्घाटन गर्न प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई निमन्त्रणा गरिएको छ । (more…)
तुलसीपुरमा हुने थारु महोत्सवको तयारी तीब्र
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

तुलसीपुरमा हुने थारु महोत्सवको तयारी तीब्र

तुलसीपुर, पुस । तुलसीपुरमा हुनलागेको दाङ क्षेत्र नं. ३ स्तरीय माघी बिशेष सांस्कृतिक महोत्सवको तयारी तीब्र पारिएको छ । शनिबार तुलसीपुरमा बसेको थारु सरोकारवालाको भेलाले यही पुस २५ गते हुन लागेको महोत्सवको तयारी तीब्र पारेको जनाएको हो । (more…)
प्रदेश स्तरीय प्रथम पोल्ट्री महोत्सव हुने
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर, ब्रेकिङ न्युज

प्रदेश स्तरीय प्रथम पोल्ट्री महोत्सव हुने

दाङमा ५ नम्बर प्रदेश स्तरीय प्रथम पोल्ट्री महोत्सव तथा प्रदर्शनी–२०७५ हुने भएको छ । सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराही दाङको आयोजनामा माघ १० गतेदेखि २० गतेसम्म दाङको घोराहीमा महोत्सव हुने भएको हो । (more…)
अनौठो रुखको वैज्ञानिक नाम पत्ता लाग्यो
अन्तरार्ष्ट्रिय, अर्थ, पर्यटन, प्रमुख समाचार, ब्रेकिङ न्युज

अनौठो रुखको वैज्ञानिक नाम पत्ता लाग्यो

सिन्धुपाल्चोक जिल्लामा भेटिएको अनौठो रुखको वैज्ञानिक नाम ‘हर्सफेल्डिया किङ्गी’ Horsefeldia Kingii भएको पत्ता लागेको छ । (more…)
इसाइ धर्मावलम्बीहरुले आफना देवता यशुको जन्म जन्यन्तीको उपलक्ष्यमा घोराहीमा आयोजना गरेको महोत्सवका केही झलकहरु
अन्तरार्ष्ट्रिय, पर्यटन, प्रदेश विषेश, फोटो फिचर, ब्रेकिङ न्युज, मनोरञ्जन, साहित्य/कला

इसाइ धर्मावलम्बीहरुले आफना देवता यशुको जन्म जन्यन्तीको उपलक्ष्यमा घोराहीमा आयोजना गरेको महोत्सवका केही झलकहरु

(more…)
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज, मनोरञ्जन, साहित्य/कला

थारु महोत्सव हुने

थारु समुदायको महान पर्व माघीको अवसरमा दाङको घोराहीमा दुई दिने प्रदेशस्तरीय माघी महोत्सव हुने भएको छ । थारु कल्याणकारिणी सभा दाङको अगुवाईमा विहीबार घोराहीमा बसेको सर्वपक्षीय भेलाबाट यस्तो निर्णय गरेको हो । यही पुस २७ र २८ गते आयोजना गर्न लागिएको माघी महोत्सवलाई भव्य र सभ्य बनाउनका लागि थारु कल्याणकारिणी सभा दाङको अध्यक्ष भुवन चौधरीको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । थारु समुदायको मौलिक कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागेको माघी महोत्सवमा मघौटा नाचलाई विशेष प्रस्तुत गरिने मूल आयोजक समितिका समितिको संयोजक भुवन चौधरीले जानकारी दिए । उनका अनुसार महोत्सवमा थारु परिकार घोङी, ढिक्री, अन्डी चामलको भात, माछा, सुंगुरको मासु लगायत विक्री वितरणको लागि स्टल राखिनेछ । त्यसैगरी महोत्सवमा थारु समुदायको परम्परागत हस्तकला, थारु भाषाको विभिन्न पु...