पर्यटन

मन्दिरको बीचमा ‘अलौकिक वृक्ष’
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

मन्दिरको बीचमा ‘अलौकिक वृक्ष’

रीता लामा घोराही पुस । घोराही बजार देखि दक्षिण करिव १३ किलोमिटरका बाटो काटे पछि बबई खोला आउँछ । त्यही बबई पारि एउटा पाण्डवेश्वर धाम छ । जसको मुल मन्दिर शिवको भनिएको छ । तर त्यहाँ शिवको मुर्ति छैन । मुल मन्दिर भित्र ठुलो ढुङ्गा छ । त्यही ढुङ्गामा गाईको स्तन, शिवलिङ्ग, बाघको आँखा लगायत केही आकृति छन । त्यहाँका पुजारी त्यही आकृतिलाई देवताको रुपमा पुज्ने गर्दछन । र त्यही ढुङ्गा नजिकैबाट एउटा ठुलो साजको रुख छ । (more…)...
सकियो मेलाको तयारी
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

सकियो मेलाको तयारी

दाङ, पुस । माघेसंक्रान्तीको अवसरमा दाङका विभिन्न स्थानमा लाग्ने मेलाको तयारी करिब सकिएको छ । दाङको बगारबाबा धार्मिक स्थल लमही नगरपालिका वडा नं. ९ स्थित रिहार, घोराही उपमहानगरपालिका वडा नं. १३ स्थित बाह्रकुने दह, घोराही उपमहानगरपालिका वडा नं. ९ लरैना स्थित बराह क्षेत्र बासुदेव स्थल लगाएतका स्थानमा लाग्ने मेलाको तयारी सकिएको छ । (more…)...
महायज्ञमा सहकारीहरुलाई निमन्त्रणा
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

महायज्ञमा सहकारीहरुलाई निमन्त्रणा

घोराही, २९ पुस । श्रीमद भागवत धनधान्यञ्चल विराट्नवाह ज्ञान महायज्ञ, श्री वाराहक्षेत्र माध्यमिक विद्यालय मूल आयोजक समितिले विभिन्न सहकारी सस्थालाई निमन्त्रणा गरेको छ । (more…)
कानुन मन्त्रिले भने –‘थारु संग्राहलयका लागि दुई करोड रकम विनियोजन भएको छ’
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज, मनोरञ्जन, साहित्य/कला

कानुन मन्त्रिले भने –‘थारु संग्राहलयका लागि दुई करोड रकम विनियोजन भएको छ’

दिप्तीशिखा चौधरी, प्रदेश न.५का आन्तरीक मामिला तथा कानुन मन्त्री कुलबहादुर के.सी.ले दङ्गीशरण गाउँपालिकामा ऐतिहासिक थारु संग्रालयको स्थापनाका लागि दुइ करोड बजेट विनीयोजन भएको जानकारी गराएका छन । दाङ थारुहरुको भूमी भएकाले थारुहरुको सस्ंकृती र परम्परालाई जगेर्ना गर्नुपर्ने भन्दै थारु संग्राहलयको स्थापना गर्न जरुरी रहेको उनले बताए । (more…)...
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर

‘चुरे संरक्षण कार्यक्रम प्रभावकारी नहुँदा चिन्ता’

पूर्वराष्ट्रपति डा रामवरण यादवले डरलाग्दो गरी बढेको प्रदूषणले आफूलाई धेरै चिन्तित बनाएको बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ दाङले घोराहीमा आयोजना गरेको छलफल एवं स्वागत सम्मान कार्यक्रममा डा यादवले उद्योगीलाई वातावरणीय अवस्थालाई ख्याल राखेर मात्रै आफ्ना उद्योगधन्दा सञ्चालन गर्न आग्रह गर्नुभयो । ‘दाङ निकै सुन्दर उपत्यका छ तर यहाँ चार÷पाँच वटा सिमेन्ट उद्योग छन्, सुन्दर ठाउँमा किन उद्योग खोलिए ?’ उहाँले प्रश्न गर्दै भन्नुभयो, “यसले यहाँको वातावरण सन्तुलन हुन दिन्छ त ?” डा यादवले आफ्नो पालामा शुरु भएको चुरे संरक्षण कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । चुरे क्षेत्रको जङ्गल मासिनु तथा ढुङ्गा, माटो उखनन गरिनुले भूक्षय, मरुभूमीकरण र जलसम्पदाको नाश भइरहेकामा दुखेसो व्यक्त गर्दै जलवायु असरको कारणले पनि व्यापार– व्यवसाय र कृषिमा घाटा लागेकाले यसमा चनाखो ...
अर्थ, नारी विषेश, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर, ब्रेकिङ न्युज, मनोरञ्जन, साहित्य/कला

‘प्रादेशिक माघ महोत्सव’ को फोटो फिचर

थारु कल्याणकारीणी सभा दाङको आयोजनामा आज देखि सुरु भएको प्रदेश स्तरिय ‘प्रादेशिक माघ महोत्सव’ प्रदेश पाँचका मुख्य मन्त्री शंखर पोखरेलले उत्घाटन गनुभएको थियो । उत्घाटनको अवसरमा देखिएको केही झलक(फोटो फिचर) (तस्विरहरुः रीता लामा)  
प्रादेशिक माघी महोत्सवको भव्य शुरुवात ,फोटो फिचर सहित
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

प्रादेशिक माघी महोत्सवको भव्य शुरुवात ,फोटो फिचर सहित

घोराही, पुस | घोराहीमा प्रादेशिक माघी महोत्सव  भव्यरुप लिएको छ । थारु समुुदायको ठुुलो पर्व माघीको अवसरमा दुुई दिन प्रादेशिक माघी महोत्सवको आयोजना गरिएको कार्यक्रम संयोजक भुुवन चौधरीले जानकारी दिनुुभयो । (more…)
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज, साहित्य/कला

शान्ती सुधाको रजत जयन्तीमा सांस्कृतिक कार्यक्रम (फोटो फिचर)

फोटो ः रीता लामा शान्ती सुधा अवासिय माध्यामिक विद्यालयले आफनो स्थापना दिवसको अवसरमा बुधवार घोराहीमा सास्कृतिक कार्यक्रम गरेको छ । विद्यालय व्यवस्थापन समिती अध्यक्ष दामोदर खनालको अध्यक्ष एवम राष्ट्रियसभा सदस्य अनिता देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै सदस्य देवकोटाले घोराहीमा शान्ती सुधा निकै पुरानो विद्यालय भएको र शिक्षामा पनि अव्बल भएको बताइन । साथै उनले नेपालको शिक्षामा संस्थागत विद्यालयको भुमिका अहम रहेको दावि गरिन । उनले विद्यालयले शिक्षण सिकाइसँगै अतिरिक्त क्रियाकलापमा देखाएको सक्रियताको पनि खुलेर प्रंससा गरिन । प्रतिनीधिसभा सदस्य एमव नेपाली काग्रेसकी नेतृ देवकोटा विद्यालयलाई अझै शिक्षामा सुधार ल्याइ बालबालिकाको उज्ववल भविष्यको साहारा बन्न विद्यालयलाई आग्रह गरिन ।   कार्यक्रममा प्याव्सन दाङका निर्वतमान अध्यक्ष यादव योगी, घोराही ...
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर, ब्रेकिङ न्युज, मनोरञ्जन, साहित्य/कला

जेष्ठ नागरिकलाई खाद्यन्न सहयोग

थारु कल्याणकारिण सभा दाङले महोत्सवको अघिल्लो दिन बुधवार घोराही १६ तेरौटेमा रहेको बृद्ध आश्रमका खाद्यन्न सहयोग गरेको छ । घोराही उपमहानगरपालिकाकी कार्यवाहक मेयर सीता न्यौपानेको विशेष उपस्थितीमा बृद्धबृद्धाहरुलाई चामल, तेल, पिठो फलफुल, दाल लगायतका सामाग्री दिइएको थियो । कार्यक्रममा कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरी, थारु पत्रकार संघका अध्यक्ष सन्तोष दहित, पत्रकार प्रकाश चौधरी, पत्रकार महासंघका अध्यक्ष आरके शितल, मगर पत्रकार संघका अध्यक्ष प्रेम राम्जा, गणतन्त्र दैनिकका दिपक जिएम, राप्ती समाचार दैनिकका रीता लामा लगायतको सहभागिता रहेको थियो ।   ...
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज, मनोरञ्जन, साहित्य/कला

दङ्गीशरणमा माघी महोत्सव २०७५ को तयारी तिव्र

दिप्तीशिखा चौधरी,   दङ्गीशरण,२५ “थारु सस्ंकृती भेषभूषा हमार पहिचान,दङ्गीशरण गाउँपालिका हमार शान” भन्ने मूल नाराका साथ दङ्गीशरण गाउँपालिकामा हुन गईरहेको माघी महोत्सव २०७५ को तयारी अन्तीम चरणमा पुगेको छ । थारु समुदायको बाहुल्यता रहेको दङ्गीशरणमा थारु लोककला,लोकसस्ंकृतीको जगेर्ना गर्ने उद्धेश्यले यहि पौष २७ र २८ गते महोत्सव हुन लागेको हो । महोत्सव सफल पार्नका लागि छलफल तथा प्रचारप्रसारलाई तीव्र पारिएको महोत्सव मूल आयोजक समितीका संयोजक श्री प्रशाद चौधरीले जानकारी दिनुभएको छ । महोत्सवमा बिभीन्न थारु नाच सख्या नाच,मघौटा नाच,छोक्रा नाच,हुर्डुङ्ग्या नाच,महेट्या नाच,सजना,मागर,ढुमरु,रामबेहग्रा,मैना,वनगिढुवा र मुरुवा नाच प्रश्तुत गरीने मूल आयोजक समितीले जनाएको छ । साथै महोत्सवमा थारु लोककला भित्र पर्ने सामग्रीलाई प्रदर्शनीमा राखिने छ । यसैबिच थारु नाच प्रश्ततु गर्न चाहनेहरुले यहि पौस २६ गत...