प्रादेशिक माघी महोत्सवको भव्य शुरुवात ,फोटो फिचर सहित

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, पुस | घोराहीमा प्रादेशिक माघी महोत्सव  भव्यरुप लिएको छ । थारु समुुदायको ठुुलो पर्व माघीको अवसरमा दुुई दिन प्रादेशिक माघी महोत्सवको आयोजना गरिएको कार्यक्रम संयोजक भुुवन चौधरीले जानकारी दिनुुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्ला समन्वय समितिको खुुला मञ्चमा हुुन लागको प्रादेशिक महत्वसवमा कला संस्कृतिको संरक्षण झल्कने नाच तथा थारु समुदायमा प्रचलित परम्परागत खानाका विभिन्न स्टल पनि रहेका छन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महोत्वसको प्रदेश नम्बर पाँचका मुुख्य मन्त्री शंकर पोखरेलले उद्घाटन गर्नु भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *