पर्यटन

केपी ओली प्रधानमन्त्री बनेपछि ११३ स्थानमा बन्यो झोलुङ्गे पुल
अर्थ, नारी विषेश, पर्यटन, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर, ब्रेकिङ न्युज

केपी ओली प्रधानमन्त्री बनेपछि ११३ स्थानमा बन्यो झोलुङ्गे पुल

प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा शुरु गरेका ‘तुइन विस्थापन कार्यक्रम’ अन्तर्गत ११३ स्थानमा झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ ।ग्रामीण स्थानमा स्थानीयवासी जोखिमपूर्ण रुपले खोला तर्नुपर्ने बाध्यता हटाउन सरकारले विसं २०७२ असोजमा देशभर रहेका तुइनको खोजी गर्ने र त्यस ठाउँमा झोलुङ्गे पुलको निर्माण गर्ने घोषणा गरेको थियो । (more…)...
पोल्ट्री महोत्सवको शोभायात्रा उपसमिति गठन
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, मनोरञ्जन

पोल्ट्री महोत्सवको शोभायात्रा उपसमिति गठन

दाङ, माघ  । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराही दाङको मूख्य आयोजनामा माघ १० गतेदेखि २० गतेसम्म घोराहीमा सञ्चालन हुने ५ नम्बर प्रदेशस्तरीय प्रथम पोल्टी महोत्सव तथा प्रदर्शनी– २०७५ को तयारीका लागि शोभायात्रा उपसमिति गठन गरिएको छ । (more…)
लमहीमा महोत्सव शुरु
अर्थ, पर्यटन, प्रमुख समाचार

लमहीमा महोत्सव शुरु

  दिवाकर पोख्रेल देउखुरी, माघ ४ । पाँच नम्बर पाँचका सभामुख पुर्णवहादुर घर्तीले प्रदेश सभामा राजधानी सम्बन्धी विधेयकले औपचारीक प्रवेस पाएको बताउनु भएको छ । देउखुरी उद्योग बाणिज्य संघले दाङको लमहीमा आयोजना गरेको पाँचौ ब्यापारिक महोत्सवको उदघाटन गर्दै सभामुख घतिले राजधानी प्रदेशसभाबाट प्रकृयागत रुपमा निर्णय हुने भन्दै सो प्रकृयाले औपचारिक प्रवेस पाएसंगै छलफल राय सुझाव लिन काम हुने जानकारी दिनुभएको हो । (more…)...
महायज्ञ शुरु
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

महायज्ञ शुरु

घोराही, माघ  । बराहक्षेत्र मावि सेवार वनगाउ विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि घोराहीमा महायज्ञ सुरु गरिएको छ । बिद्यालयको आयोजनामा श्रीमद्भागवत धनधान्याचल बिराट ज्ञान महाज्ञय तथा शैक्षिक धार्मिक महामहोत्सव सुरु भएको हो । (more…)
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर, ब्रेकिङ न्युज, मनोरञ्जन

नेपालका यी उत्कृष्ट १८ स्थान [ फोटोफिचर ]

नयाँ वर्ष नजिकिँदै छ । नयाँ वर्षलाई उत्सवका रूपमा मनाउने चलन नेपालमा समेत स्थापित हुँदै गएको छ । नेपालीहरूमा बढ्दै गएको घुमफिरप्रतिको मोहले आन्तरिक पर्यटनलाई समेत सघाउन थालेको छ । नयाँ वर्षमा घुमफिरडटकमको दृष्टिमा नेपालकै उतकृष्ट गन्तब्यहरु पोखरा, सौराहा, रारा, जोमसोम, चित्लाङ, नगरकोट, धुलिखेल, इलाम, भेडेटार, लुम्बिनी, घोडाघोडी ताल, शुक्लाफाँटा, खप्तड आदि प्रमुख गन्तब्यहरु पर्न सफल भएकाछन् । तपाई नयाँवर्षमा कहाँ जान रुचाउनु हुन्छ ? नेपालको सबैभन्दा ठूलो ताल, वरपर जंगल तथा चरा–चुरुङ्गीको चिरबिरले जो–कसैलाई स्वर्गको आभास दिलाउँछ । यो स्वर्गीय टुक्रामा बसेर नयाँ सोचसँगै नयाँ योजना बनाउने मन कसलाई हुदैन र रु यदि तपाईंसँग पनि त्यस्तो कल्पना छ भने नयाँ वर्ष रारा घुमेर मनाउन सक्नुहुन्छ । पाँच वर्षअघिसम्म रारालाई कठिन गन्तव्य मानिन्थ्यो, तर अहिले यातायातको सुविधाले काठमाडौंबाट दुई दिनको यात्राप...
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज, मनोरञ्जन

माघि पर्वमा थारु अगुवाहरुको अभिमत

माघि स्तन्त्रताको पर्व हो   अशोक थारु थारु बुद्धिजिवि पौष महिनाको अन्तिम दिन माघी पर्वको पहिलो दिन यस दिनमा सुंगुर मारेर मासु खाई पर्व मनाउने गर्दछन । गाउँका गरढु¥याहरु सुंगुर मारी मासु भागबण्डा गर्ने र अन्य सदस्यहरु नदि खोलामा माछा मार्न जाने । अरु घरमा ढिक्री बनाउन ब्यस्त हुने । ढिक्री धेरै प्रकारका भएपनि माघीमा लठ्ठी आकारको मात्र बनाउने गरिन्छ । सबैको घरघरमा मिठो मिठो परीकार पाकेको हुन्छ । जबजब साझँ पर्दै जान्छ घरका सबै सदस्य बैठक कोठा जम्मा हुन्छन् । र बरावर बाडेर खान्छन । यसरी रमाउदै खादैँ बर्षभरीको थकान मेटाउँदै एक आपसमा मेलमिलाप भाइचाराको भावना दर्शाउँछन् । जाडोको याम भएकाले प्रौढ तथा बुढापाकाहरु गोलबद्ध भई आगो ताप्दै थारु शास्त्रीय गीत गाउँन थाल्छन् । थारु लोक बिधानअनुसार यो गीत आज कै दिनदेखि गाउन शुरु गरिन्छ । माघ महिनाको पहिलो दिन अर्थात माघी पर्वको दोस्रो दिन खान...
अर्थ, पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज, र्वार्ता, साहित्य/कला

माघे संक्रान्ति सबै नेपालीहरुका लागि महत्वपुर्ण पर्व मानिन्छ

भुवन चौधरी अध्यक्ष, थारु कल्याणकारीणीसभा दागं माघ पर्व माघ पर्व अर्थात माघे संक्रान्ति सबै नेपालीहरुका लागि महत्वपुर्ण पर्व मानिन्छ । माघ पर्व सबै नेपालीका लागि भएपनि विशेष गरी आदिवासी जनजाति र थारु समुदायका लागि विशेष महत्व र सबै भन्दा ठुलो पर्वको रुपमा लिने गरिन्छ । आफनो परम्परा र मौलिकताको रक्षा गर्दै परापुर्वकालदेखी थारु समुदायले माघ पर्वलाई मुख्य गरी नेपालको मौलिक संस्कृतिको विकासको लागि नाचगान र खानपिनलाई बढी महत्व दिदै धुमधामसंग मनाउने गरिन्छ । विभिन्न कला र संस्कृतिका धनी थारु समुदायका नयाँ पुस्ताले माघ पर्वलाई विशेष महत्वका साथ र बार्षिक उत्सवको रुपमा पनि मनाउदै आएका छन् । आफनो परम्परा अनुसार समाजमा सामुहिक रुपमा बसोवास गर्दै आएका थारु जाति आफनो भेषभुषा, संस्कृति परम्परा र रहनसहनमा रहेर यो माघ पर्व मान्ने गर्दछन् । यो समुदाय आफनो संस्कृति र रहनसहनको रक्षा गर्दै माघ...
पर्यटन, प्रदेश विषेश, फोटो फिचर, ब्रेकिङ न्युज, मनोरञ्जन

बारकुने मेलाको अघिल्लो दिन(फोटो फिचर)

सदा झै माघे सक्रातीको दिनमा लाग्ने वारकुने मेलाको अघिल्लो दिन घोराही उपमहानगरपालिका वडा नम्वर १३ बराह क्षेत्रमा देखिएको चलहल पहल ।
तीथालुले भरिए धार्मिक पीठ
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

तीथालुले भरिए धार्मिक पीठ

जिल्लाका फरक ‘विश्वास’ बोकेका बाह्रकुने दह र देउखुरीको बगरबाबा रिहार र छिमेकी जिल्ला प्युठानको ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थल स्वर्गद्धारीसम्म जाने आन्तरिक र बाह्र पर्यटक बढेका छन् । गुण्टा कुम्ला बोकी तीर्थ निस्केकाको भिडले सडकै भरिएको छ । पर्यटक लेखेका नेपाली नम्वर र भारतीय गाडीको समेत यहाँ बाक्लो उपस्थिति देखिएको छ । (more…)...
पुर्वाधार अभावमा लरैनाको बराह धाम
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

पुर्वाधार अभावमा लरैनाको बराह धाम

रीता लामा घोराही, ३० पुस । घोराही उपमहानगरपालिका वडा नम्वर ६ स्थित एउटा मन्दिर छ । मन्दिरको छेउमा सानो ताल । वरिपरि फराकिलो जमिन । मन्दिर नजिकै जोडी वरपिपल । हेर्दा निकै सुन्दर देखिने त्यो स्थान भने प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । (more…)