शिवु खनाल
देउखुरी, ३१ साउन | लमहीमा नेवा समितिले गाईजात्रा निकालेको छ । लमहीमा नेवा समितिले पहिलोपटक गाईजात्रा निकालिएको हाे । नेपालको माैलिक स्वतन्त्रता र सास्कृतिक पर्वकाे संरक्षण र संम्बर्धन गराै भन्ने मुल नाराका साथ दाङको लमहीमा नेवा समितिले लमहीले पहिलोपटक गाईजात्रा निकालेकाे छ ।
यस अार्थिक वर्ष ०७५/०७६/साल भित्र मृत्युु भएका सम्पूर्ण मृतक अात्माकाे चिरशान्तिकाे लागि याे गाईजात्रा निकालिएको नेवा समिति लमहीका अध्यक्ष दिलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।