प्रादेशिक माघी महोत्सवको सम्पूर्ण तयारी पुुरा


घोराही, २५ पुस | घोराहीमा पुस २६ र २७ गते हुुने प्रादेशिक माघी महोत्सवको सम्पूर्ण तयारी पुुरा भएको छ । थारु थारु कल्याणकारीणी सभाको आयोजनामा हुन लागेको महत्सवको सम्पुुर्ण तयारी पुुरा भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

थारु समुुदायको ठुुलो पर्व माघीको अवसरमा दुुई दिन प्रादेशिक माघी महोत्सवको आयोजना गरिएको कार्यक्रम संयोजक भुुवन चौधरीले जानकारी दिनुुभयो । जिल्ला समन्वय समितिको खुुला मञ्चमा हुुन लागको प्रादेशिक महत्वसवमा कला संस्कृतिको संरक्षण झल्कने नाच तथा थारु समुदायमा प्रचलित परम्परागत खानाका विभिन्न स्टल पनि रहेने संयोजक चौधरीले बताउनुुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महोत्वसको भोलि प्रदेश नम्बर पाँचका मुुख्य मन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने आयोजकले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । महोत्सवमा चार्चित कलाकार रोशन रत्गैँया, प्रकासप्रिय कुुसुुम्या, रचना चौधरी लगायत स्थानिय कलाकारको पनि प्रस्तुुति रहने महोत्सव आयोजक समितीका प्रचार संयोजक प्रकास चौधरीले जानकारी दिनुुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महोत्सवको २६ गते कार्यक्रम उद्घाटन र २७ गते विभिन्न साँस्कृतिक कार्यक्रम संगै थारु भाषा र साहित्यमा राज्यको भुुमिका विषयक अन्तरक्रिया पनि रहेने भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *