पर्यटन

पोल्ट्री महोत्सवमा एमआरहरुको अवलोकन
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

पोल्ट्री महोत्सवमा एमआरहरुको अवलोकन

घोरामी माघ १८। घोराहीमा जारी ५ नम्वर प्रदेश स्तरीय पोल्ट्री तथा प्रदर्शनी महोत्सवमा नेपालभरका औषधी कम्पनी तथा सुपरहरुको एमआरहरुले अवलोकन गरेका छन् । (more…)
अर्थ, खेलकुद, नारी विषेश, पर्यटन, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया शुरु

चिनवनको भरतपुर महानगरपालिकामा निर्माण गर्न लागिएको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया औपचारिक रुपमा शुरु भएको छ । धुर्मुस सुन्तली फाउन्डेशनले आज यहाँ आयोजना गरेको कार्यक्रममा फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच रङ्गशाला निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर महानगरपालिका–१६ को कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको २० बिघा जग्गामा क्रिकेट रङ्गशाला बनाउने सहमति भएको हो । रङ्गशालाको नाम ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ हुनेछ । गुरुयोजना तयार भएको दुई वर्षभित्र रङ्गशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउण्डेशनका प्रमुख सीताराम कट्टेल धुर्मुसले जानकारी दिनुभयो । आगामी छ महीनाभित्र सबै पूर्वाधार तयार गरी दुई वर्षभित्र काम सम्पन्न गरी महानगरलाई हस्तान्तरण...
युवालाई पहिचान दिदै छ, च्याउ खेति
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज, स्वास्थ्य

युवालाई पहिचान दिदै छ, च्याउ खेति

रीता लामा घोराही, १६ माघ । घोराही १६ तेरौटेका मनिराज पुन हिजोआज जिल्ला मै सफल च्याउ कृषकको रुपमा चिनिएका छन । फेसवुक चलाउदै जादा संजालमा च्याउ खेति सम्बन्धि केही समाचार देखे पछि उनले त्यसलाई खोज्दै गए । च्याउ खेति के कसरी हुदै रैछ भन्ने आफै पत्ता लगाउने प्रयास गरे । च्याउ व्यवसायीमा केही गर्न सकिन्छकी भनेर परिवारको सल्लाह अनुसार काठमान्डौ पुगेर च्याउ खेतिको तालिम लिए । (more…)...
अर्थ, खेलकुद, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर, ब्रेकिङ न्युज, मनोरञ्जन, साहित्य/कला, स्वास्थ्य

उपमहानगरको स्थापना दिवसमा कानुन मन्त्री(फोटोः फिचर)

फोटो ः रीता लामा घोराही उपमहानगरपालिकाले आफ्नो ४१ औ स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा प्रदेश पाँचका आन्तरिक तथा कानुन मन्त्री केसी कुलप्रसाद केसी सोनामले प्रदेशले पाँच बर्षमा देखाउन लाएक विकास गर्ने बताउनुभएको छ । साथै उहाँले स्थानिय सरकारलाई बाटो, पुल पुलेसा मात्रै नभएर त्यसलाई सिगार्ने काम पनि गर्न आग्रह गर्नुभयो । मन्त्री केसीले भौतिक विकासलाई आर्कषक र सुन्दरता सहित प्रस्तुत गर्न आग्रह पनि गर्नुभयो । यस्तै उहाँले स्थानिय सहयोग गरेका योजनामा प्रदेशले बजेट दोब्वर दिने आश्वासन समेत दिनुभयो । कार्यक्रममा बोल्दै प्रदेश सांसद अर्जुन श्रेष्ठले स्थायिन निकायलाई दुरदृष्टी राखेर विकासे काम गर्न र स्थानिय तहको योजना निर्माण गर्न आग्रह गनुभयो । उहाँले भविष्यलाई सोचेर विकासे योजना निर्माण गरे त्यसले पछिल्ला पिँढीलाई फाइदा पुग्ने बताउनुभयो । उपमहानगरपालिकाको स्थापना दिवसको अवसरमा नेकप...
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

नेपाल पत्रकार महासंघ प्रदेश ५ प्रदेश मिडिया सम्मेलन घोषणापत्र २०७५

१.प्रेस स्वतन्त्रताको रक्षा गर्दै श्रमजीवी पत्रकार ऐन,सूचनाको हक कार्यान्वयनमा सबै पक्ष प्रतिवद्ध हुनुपर्ने ठहर गर्दै योे सम्मेलन न्यूनतम पारिश्रमिक पूर्णरुपमा कार्यान्वयन गर्न आग्रह गर्दछ । २.देश संघीय संरचनामा गइसकेपछि प्रदेश र स्थानीय तहसम्म सञ्चार सम्बन्धी कानुनहरु बनाउन जरुरी रहेकाले यथासक्य त्यस्ता आवश्यक कानूनहरु बनाउन सम्बन्धित सबै तहहरुलाई यो सम्मेलन हार्दिक आग्रह गर्दछ । त्यस्ता कानुनहरु बनाउदा सरोकारवालासंग पर्याप्त छलफल र परामर्श गर्न सम्मेलन माग गर्दछ । ३.यो सम्मेलन प्रेस काउन्सील,सूचना विभाग,राष्ट्रिय सूचना आयोग,न्युनतम पारिश्रमिक निर्धारण समिति लगायत सञ्चार सम्बन्धी निकायहरुलाई विकेन्द्रीत गर्दै संघीय संरचनामा रुपान्तरण गर्न सम्मेलन माग गर्दछ । ४. सरकार र नीजि क्षेत्रको साझेदारीमा गैर नाफामुखी सञ्चार माध्यम सञ्चालनको अभ्यास गर्न स्थानीय तहहरुलाई सम्मेलन अनुरोध गर्दछ । ५....
धारपानी धाममा दीनबन्धु आउदै
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

धारपानी धाममा दीनबन्धु आउदै

सन्तोष अधिकारी दाङ, १२ माघ । विश्वकै अग्लो त्रिशुल भनेर दावि गरीएको पाण्डवेश्वर मन्दीर धारपानीमा श्रीमद्भागवत् सप्ताह तथा धनधान्याञ्चल ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । महायज्ञको प्रमुख बाचकको रुपमा वाचनप्रविण पण्डित दीनबन्धु पोखरेल आउने भएका छन् । (more…)
अर्थ, पर्यटन, प्रमुख समाचार, ब्रेकिङ न्युज, मनोरञ्जन

कृषि मन्त्रीले गरे कुखुरा महोत्सवको उत्घाटन

  रीता लामा घोराही, माघ । पशुपंक्षि तथा कृषि मन्त्री चक्रपाणी खनालले घोराहीमा जारी प्रदेश स्तरिय कुखुरा महोत्सवको उत्घाटन गरेका छन । सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिती दाङको आयोजनामा विहिवार देखि घोराहीमा सुरु भएको महोत्सवको उत्घाटन गर्दै मन्त्री खनालले दाङ जिल्ला पोल्टी क्षेत्रमा अगाडी रहेको बताए । उनले कुखुरा, चल्ला, दाना र अण्डा उत्पादनमा दाङले फड्को मार्न थालेको भन्दै खुसी व्यक्त गरे । मन्त्री खनालले कृषि क्षेत्रमा अव सरकारले योजना वद्ध ढङ्गले अगाडी बढ्ने बताए । उनले किसानहरुको सयौ समस्या भएको र आगामी दिनलाई त्यसलाई समाधानको लागि आफुहरुले प्रयास गरेका थिए । कार्यक्रममा ने कपाका सचेतक शान्ता चौधरी, प्रदेश सभा सदस्य दामा शर्मा, घोराही उप महानगरपालिकाका प्रमुख नरुलाल चौधरी, नागरीक समाज दाङका अध्यक्ष चन्द्रराज पन्त, नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्य, नेपाली काग्रे...
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर, ब्रेकिङ न्युज

प्रदेश स्तरिय कुखुरा महोत्सवमा देखिएका केही झलकहरु तस्विरमा

ंंदाङको घोराहीमा आज देखि सुरु भएको प्रदेश स्तरिय कुखुरा महोत्सवमा देखिएका केही झलकहरु तस्विरमा । महोत्सव माघ १० देखि १८ गतेसम्म संचालन हुनेछ (फोटोः रीता लामा)
प्रधानमन्त्री ओलीमाथी अन्तराष्ट्रिय संचारमाध्यमको आर्कषण
अर्थ, नारी विषेश, पर्यटन, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

प्रधानमन्त्री ओलीमाथी अन्तराष्ट्रिय संचारमाध्यमको आर्कषण

माघ ९ | स्विट्जरल्यान्डको डोभासमा भईरहेको विश्व आर्थिक मञ्चको ४९ औं वार्षिक बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागिता जनाईरहनु भएको छ । (more…)
प्रदेश ५ का ३४ स्थानीय तहमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु (सूचीसहित)
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

प्रदेश ५ का ३४ स्थानीय तहमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु (सूचीसहित)

प्रदेश नम्बर ५ सरकारले बाँकेका तीन गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम आजबाट शुरु भएको छ । प्रदेशका १२ वटा जिल्लाका ३४ गाउँपालिकाका गरिब र पिछडिएको क्षेत्रका नागरिकलाई लक्षित गरी सञ्चालन हुने कार्यक्रम अन्तरगत बाँकेका नरैनापुर, डुडुवा र जानकी गाउँपालिका छनौटमा परेका हुन् । (more…)