पोल्ट्री महोत्सवमा एमआरहरुको अवलोकन


घोरामी माघ १८। घोराहीमा जारी ५ नम्वर प्रदेश स्तरीय पोल्ट्री तथा प्रदर्शनी महोत्सवमा नेपालभरका औषधी कम्पनी तथा सुपरहरुको एमआरहरुले अवलोकन गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सुरक्षित कुखुरा तथा दाना व्यवासायी समितिले आयोजना गरेको उक्त महोत्सवमा सोनीगा इन्टरनेशनल प्रालि काठमाडौंका यम क्षेत्री, सेफभेट केयर प्रालि काठमाडौंका अर्जुन पौडेल, फिजेन्ट बायटेक इन्डियाका अनिल सापकोटा, मेटभेट फर्मा प्रालि काठमाडौका मोहन पौडेल, दिपक पौडेल, तिलिचो ट्रेडिङ काठमाडौंका टेकसिङ ठकुरी, कान्तिपुर भेट डिष्ट्रिव्यूटर्स काठमाडौंका सागर घिमिरे, अशोक खत्री, तेज शाही, नरायण विश्वकर्मा, टिटिके हेल्थ केयर इन्डियाका मुरारी सुवेदी, बिगबि भेटफार्म काठमाडौंका सुमन वली, इन्डियन हर्वस इन्डियाका सर्जन चौधरी, भाटभटेनी इन्टरनेशनल प्रालि काठमाडौका रामहरी न्यौपाने, क्यूमेड फर्मुलेशन प्रालि काठमाडौंका अश्विन काफ्ले, सिम्पल भेट फर्म काठमाडौंका जगत कठायात, सूर्य विनायक भेट डिष्ट्रीव्यूटर्सन काठमाडौका दिवश थापालगायतकाले अवलोकन गर्नु भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँहरुले महोत्सवमा पोल्ट्री क्षेत्रको विकासका लागि दाङमा के गर्न सकिन्छ भन्ने विषयमा सुझाबहरु दिनुभएको थियो । रामहरि न्यौपानेको नेतृत्वमा एमआरहरुको जम्बो टोली दाङ आएको हो । मेडभेट फर्मा प्रालिका दिपक पौडेलले यस विषयमा विशेष मन्तव्य राख्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *