हराएको अटो रिक्सा गाडी धनिलाई बुझाईयो

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराहबाट विहिवार विहान हराएको रा १ ह २५३२ नं को अटो रिक्सा लमहीमा भेटिएको छ । इलाका प्रहरी कार्यालय लमहीमा कार्यारत असरी मोहनकुमार चन्दको टोलीले उक्त अटो रिक्सा भेटाएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

लमही नगरपालिका वडा नम्व ५ लमहीमा उक्त अटो रिक्सा फेला परेको थियो । रिक्सा फेला परे पछि अस्थाई ट्राफिक प्रहरी पोष्ट लमहीमा ल्याई गाडी धनीलाई बुझाई एको थियो । प्रहरीले गाडी धनि दाङ घोराही उप महानगरपालिका वडा नं.१५ बस्ने राजिव बुढा मगरलाई अटो बुझाएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *