विचार

यस्तो छ तुलसीपुर उबासंघ वाणिज्य उपाध्यक्षका उम्मेदवार श्रेष्ठको जीवन यात्रा..
विचार

यस्तो छ तुलसीपुर उबासंघ वाणिज्य उपाध्यक्षका उम्मेदवार श्रेष्ठको जीवन यात्रा..

दाङ, २७ बैशाख । सामाजिक तथा व्यबसायीक क्षेत्रमा क्रियाशिल एउटा नाम हो – नरेशराज भण्डारी । उनी तुलसीपुरका चर्चित व्यबसायी हुन् । उनी लामो समयदेखि तुलसीपुरमा बिभिन्न व्यबसायमा आबद्ध हुँदै आएका छन् । २०२५ कात्तिक १० गते शनिवार प्युठान भिँग्रि हाल स्वर्गद्वारी नगरपालिका २ मा उनको जन्म भयो । परिवारमा बुवा हुनुहुन्छ, दाई-भाउजु अनी श्रीमति, भतिज २, भतिज बुहारी १ र २ छोरा छन् । उनले थाहा पाउँदा देखि उनको परिवार आर्थिक रुपले त्यतिे कम्जोर भने थिएन, किनकी त्यतिबेला परिवार व्यबसायीक रुपमा स्थापित भइसकेको थियो । त्यो भन्दा अघि धेरै संघर्ष गर्नु परेको थियो । उनका वुवाआमाले भने अनुसार धेरै ठाउँमा पसल सार्दै हिड्नु पर्ने अबस्था थियो । वाल्यकाल का रमाइलो घटना बाल्यकालका रमाईला घटनाहरु धेरै छन् । जीवन भनेकै त्यही हो, जस्तो लाग्छ । म ६ क्लास मा पढ्दा नृत्य र स्काउटमा सहभागी थिएँ, राजा विरेन्द्र ...
बढ्दो विश्व भु-राजनीतिक ध्रुवीकरणको महत्व र प्रभाव
विचार

बढ्दो विश्व भु-राजनीतिक ध्रुवीकरणको महत्व र प्रभाव

डा. अमृत बस्नेत विश्व ध्रुवीकरण अर्थात् विश्वमा विभिन्न शक्ति केन्द्रहरूको उदय वा प्रतिस्पर्धा बढिराखेको छ। बढ्दो विश्व भूराजनीतिक ध्रुवीकरण आजभोलि विश्वमा एक मुख्य चुनौतीको बिषय बनिरहेको छ। विश्व अहिले दुई ध्रुवीकरणको दिशातिर लम्किरहेको छ। यस प्रकारको ध्रुवीकरणले विश्वलाई विभिन्न चुनौतीहरू र समस्याहरूमा फसाउन सक्छ, जसले अन्तर्राष्ट्रिय स्तरमा जटिलता र अस्थिरतालाई बढावा दिन्छ। यो ध्रुवीकरणले विश्व राजनीति, अर्थव्यवस्था, सुरक्षा र सामाजिक सम्बन्धहरूमा ठूलो प्रभाव पार्दछ। यसले अन्तर्राष्ट्रिय सम्बन्धहरू,सैन्य प्रतिस्पर्धा र शस्त्र दौड,आर्थिक नाकाबन्दी र व्यापार युद्ध,वैचारिक र प्रणालीगत विभाजन,प्रभावकारी बहुपक्षीयतामा कठिनाइ र टेक्नोलोजी र सूचना युद्ध९साइबर अपराधहरू ,डेटा सुरक्षा र ब्क्ष् ब्ततबअप ०मुद्दाहरू विशेष गरी प्रभावित हुन सक्छन्। भु(राजनीतिक ध्रुवीकरणले केही देशहरूमा राजनीत...
बुक फ्रिडे फ्राइडे कार्यक्रमको महत्व, आवश्यकता र सार्थकता
विचार

बुक फ्रिडे फ्राइडे कार्यक्रमको महत्व, आवश्यकता र सार्थकता

सविन प्रियासन समाज विकासको पहिलो आधार नै शिक्षा हो । शिक्षा कस्तो छ, कतिजनाले शिक्षालाई आत्मसात गरेका छन्, शिक्षालाई जीवनउपयोगी, समय सापेक्ष, विषयगत, कामकाजी बनाउन सकिएको छ कि छैन ? भन्ने कुराले नै त्यो समाज कसरी अगाडी बढेको छ, कुन अवस्थामा छ ? भन्ने कुराको निक्र्यौल हुन्छ । यस मानेमा नेपाली समाज यहाँको परमपरागत शिक्षा प्रणालीले उत्पादन गरेको जनशक्ति जस्तै विश्वको तुलनामा धेरै पछाडी छ । नेपाली समाज सबै क्षेत्रमा विश्वमा प्रतिष्पर्धा गर्न सक्ने हैसियतमा आजसम्म पुग्न सकेको छैन । विहान उठे देखि राती सुत्दासम्म मानिसले गर्ने जेसुकै गतिविधिहरुमा पनि नेपाली समाज विश्वका सबैजसो मुलुकहरु भन्दा धेरै पछाडी छ । जसले गर्दा नेपालको विकास २० औं शताव्दी भन्दा पनि पछाडी छ । आर्थिक समृद्वि परनिर्भरताको दलदलमा भासिएको छ । यी र यावत कुराहरुलाई विश्लेषण गर्दै पछिल्ला दिनहरुमा शिक्षाको महत्वलाई विषयग...
नेपाल किन बनेन
विचार

नेपाल किन बनेन

लक्ष्मण शर्मा सामान्यतया मान्छेको मस्तिष्कमा कुनै डिजीज छैन भने सबै मानिसको मस्तिष्क उत्तिकै तृष्ण र क्षमतावान हुने गर्दछ। मानिसले आफ्नो मस्तिष्कलाई कुन उद्देश्यका साथ कसरी प्रयोग गर्ने भन्ने कुरा नितान्त व्यक्तिगत भएको हुँदा हरेक मानिसको पहिचान फरक फरक हुने गर्दछ। आफ्नो लक्ष्य, उद्देश्य र सफलता प्राप्त गर्न मानिसले आफ्नो मस्तिष्कलाई सकारात्मक तरिकाले प्रयोग गर्दछ। विश्वमा भएको अनुसन्धानलाई हेर्दा मानिसले आफ्नो मस्तिष्कको क्षमतामध्ये एक प्रतिशत मात्र प्रयोगमा ल्याएको देखिन्छ। यद्यपि आइन्स्टाइनले भने आफ्नो मस्तिष्कको क्षमतालाई ३ प्रतिशतसम्म प्रयोग गर्न सफल भएका थिए। मस्तिष्क र मन फरक फरक कुरा हो। मनको आवाजलाई मस्तिष्कद्वारा प्रयोग गर्न सकेमा मानिसको चेतना मानवीय हित र कल्याणको लागि धेरै उपयोगी हुने थियो। कामको सिलसिलामा म यतिबेला देश बाहिर छु। म जस्तै आफ्नो देश छोडेर आएका हामी ...
कागलाई बेल पाक्यो ‘हर्ष न बिस्मात
विचार

कागलाई बेल पाक्यो ‘हर्ष न बिस्मात

शुसी बस्नेत दाङ, २५ फागुन । आज ११४औँ अन्तर्राष्ट्रिय महिला दिवस देशैभर विविध कार्यक्रम गरी मनाइँदै छ । सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि सन् १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा महिलाहरूले समान अधिकारको माग लिएर हडताल र विशाल जुलुस प्रदर्शन गरे । अमेरिकी गार्मेन्ट कारखानामा काम गरिखाने महिलाहरूले श्रम गर्ने उचित वातावरण माग्दै संघर्ष थालेपछि एउटा गौरवमय इतिहास सिर्जना भएको थियो । नेपालमा मनाइने ११४औँ विश्व श्रमिक महिला दिवस त्यही इतिहासको निरन्तरता हो । महिलामा लगानी सभ्य र समुन्न्त समाजको थालनी भन्ने मूल नारासहित मार्च ८ अर्थात् आज मनाइने यो दिवस साँच्चिकै श्रमिक महिलाहरू पक्षमा वकालत गरिरहेको छ त ? सहर–बजारमा भव्यताका साथ नाराबाजी गरेरै दुर्गमका महिलाहरूको समस्या सम्बोधन हुन्छ होला ? नेपालका पछिल्ला...
अबको विद्यार्थी आन्दोलन रचनात्मक हुनुपर्छ : महरा
र्वार्ता, विचार

अबको विद्यार्थी आन्दोलन रचनात्मक हुनुपर्छ : महरा

गिरबहादुर महरा, अध्यक्ष अखिल (क्रान्तिकारी) दाङ, जिल्ला   अखिल (क्रान्तिकारी) ले संगठन विस्तार अन्र्तगत जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसहरूमा कार्यक्रम गरिरहेको देखिन्छ, अभियान कत्तिको प्रभावकारी बनिरहेको छ त ? अहिले अखिल (क्रान्तिकारी) दाङको विद्यार्थी ‘जागरण अभियान’ तीब्रताका साथ चलिरहेको छ । पुर्वमा राप्ती गाउँपालिकादेखि पश्चिममा बबई गाउँपालिकासम्म हाम्रो संगठनका भेला, प्रशिक्षण तथा संगठन विस्तारका कार्यक्रमहरु चलिराखेकाछन । अभियान अन्तर्गत हालसम्म हामीले ४० विद्यालय र क्याम्पसहरुमा संगठन निर्माण गरेका छौ । हामीले ३ महिना अघि अखिल (क्रान्तिकारी) दाङको पाँचौ बैठक बसेर पालिका तहका मावि तहसम्म पालिका संयोजकहरुको नेतृत्वमा अभियान सन्चालन गर्ने निर्णय गरेका थियौ । अब हामी पहिलो चरणको विद्यालय÷क्याम्पस तहका सम्मेलनहरु सकेर पालिका सम्मेलन तर्फ केन्द्रित हुँदैछौं । भर्खरै...
तीनै तहको सरकारले आउँदो आर्थिक वर्षमा एक हजार उद्योगहरु खोल्न सक्छन्
विचार

तीनै तहको सरकारले आउँदो आर्थिक वर्षमा एक हजार उद्योगहरु खोल्न सक्छन्

सबिन प्रियासन नेपालको राष्ट्रिय ऋण यतिबेला खरबौमा छ । यो ऋण अहिलेको मात्र नभएर धेरै अगाडी देखिको हो । जतिजति वर्षहरु बित्दैछन्, ऋणको भारी बढ्दैछ । ऋणको बढ्दो उचाईलाई हेर्दा लाग्छ, यही ऋणका कारण एकदिन नेपाल माथि बैदेशिक हस्तक्षप बढ्नेछ । अप्रत्यक्षरुपमा कतिपय अवस्थामा ऋणको बोझमा थलिएको सरकारले विदेशीहरुसँग जी हजुरी गर्दै शिरपाउ पनि निहुराई रहेको अवस्था छ । जो बेलामौकामा हाम्रा राज्यसत्तामा बसेकाहरुको रबैयाबाट हामीले महसुस गर्दै आएका छौं । यतिबेला हामी विश्वकै उन्नत व्यवस्थामा छौ । जनताको छोरा राष्ट्र प्रमुख समेत बन्न पाउने । तर व्यवस्था परिवर्तन हुँदैमा मुलुकको अवस्था परिवर्तन हुँदैन भन्ने कुरा पनि यही अवधिमा स्थापित हुन खोजि रहेको छ । यदि व्यवस्था परिवर्तन भए जस्तै मुलुकको अवस्था परिवर्तन गर्ने हो भने तत्कालै अब केही कुरामा सरकारले सुधार गर्न जरुरी छ । एउटा शिक्षाँ क्षेत्रलाई विष...
टरिगाउँ एयरपोर्ट चुनाव जित्ने भर्याङ
विचार, समाचार

टरिगाउँ एयरपोर्ट चुनाव जित्ने भर्याङ

सविन प्रियासन दाङ, १९ माघ। दाङकाे तुलसीपुरमा रहेकाे टरिगाँऊ एयरपोर्टमा वि.सं २०११ सालमा पहिलो पटक प्लेन बसेको हो । तुलसीपुरस्थित टरिगाउँ एयरपोर्ट सम्भव त नेपालके पुरानो एयरपोर्ट मध्यको एक हो । तर दुःखका साथ भन्नुपर्छ यो एयरपोर्ट चुनाब जित्ने भर्याङ त बन्यो, जितिसकेपछि नेताहरुको प्राथमिकताको विषयमा परेन । अहिले पनि यस्तै देखिएको छ । तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थलको स्तरोन्नती गर्ने बलियो तर्क राख्दै संघीय सांसद दिपक गिरी हुनुभयो, यसैगरी प्रदेश सांसद डिल्ली चौधरीको पनि यो नारा प्राथमिकतामा परेको थियो । पालिकाको सवालमा पनि मेयर टिकाराम खड्का, उपमेयर स्यानी चौधरीले टरिगाउँ एयरपोर्टलाई निर्वाचनमा मत बटुल्ने नारा बनाउनुभयो । सबैले निर्वाचन जित्नुभयो । यतिबेला तुलसीपुरका मेयर-उपमेयर यस विषयमा अलि बढि चिन्तित भएर काठमाडौमा मन्त्रालय धाई रहेको जस्तो देखिएको छ । तर उहाँहरुको मन्त्रा...
नेपालमै बसेर कृषि पशुपालन र व्यवसाय गरीरहेका युवालाई सम्मान गर्ने अभियान सञ्चालन गर्नु पर्छ
विचार

नेपालमै बसेर कृषि पशुपालन र व्यवसाय गरीरहेका युवालाई सम्मान गर्ने अभियान सञ्चालन गर्नु पर्छ

हेमराज अधिकारी निरासाको कालो बादल आजकल जहाँ पनी मडारीको देखिन्छ सयौ बेचैनी मन र मस्तिस्कहरु सडकमा एकोहोरो हिडिरहेका छन् । चिया पसल देखी पारीलो घाममा बदाम फोक्दै गरेकाहरु पनी समस्याका पहाडहरु मात्र देखिरहेका छन् । बलिया पैतालाले पौरखी हात पाखुराले ति समस्याका पहाड चढ्न आट साहस गर्दैन युवा सहज र सजिलो तबरले वायुयानको सहाराले ति समस्या र निरासाको पहाड छिचुल्न लाखौ रुपैयाहरु खर्च गरेर परदेश हुन तयार छ । आट भरोषा हौसला किन पाउन सकेन युवाले ।भरोसा हराउदै गएको छ जोस जागर हिम्मत सम्भावना सबै असम्भव झै लागीरहेको छ युवाहरुलाई । हिजो उच्च शिक्षाको लागी गाँउ छोड्यो मेहनत गर्यो राम्रै तरिकाले केही प्राविधिक तथा अप्राविधिक शिक्षा लियो तर उसलाई सिकाईएन परिक्षा पास पछिको जिवन यापन गर्ने तरीकाहरु । हिजोका दिनमा हाम्रो स्कुल कलेज मा राम्रो शिक्षा दिईन्छ भनेर ठुला ठुला विज्ञापन गर्ने शिक्षा क्ष...
मुलुकको समग्र विकासका लागि शैक्षिक प्रणाली परिवर्तन गर्नुको विकल्प छैन
विचार

मुलुकको समग्र विकासका लागि शैक्षिक प्रणाली परिवर्तन गर्नुको विकल्प छैन

सविन प्रियासन नेपाल विश्वमै प्राकृतिकरुपमा अति नै सुन्दर मुलुकमा पर्दछ । धार्मिक एवं ऐतिहासिकरुपले पनि नेपालको गरिमा विश्वभर प्रख्यात छ । वनजंगल, पहाड, हिमान, समथर मैदान, तालतलैया, झरना, नदी, खोला सबै भएको मुलुक नेपाल विकासको दृष्टिकोणले धेरै नै पछाडी छ । विश्वमै अग्लो हिमाल सगरमाथा यही छ । विश्वले मानेको गौतमबुद्ध हाम्रो देशमा जन्मनु भएको हो । यस बाहेकपनि विश्वमा ख्याती कमाउन सफल अनेकन सम्पदाहरु नेपालमा छ । तर दुःखका साथ भन्नुपर्छ नेपाल दिनदिनै विपन्नताको उजाड मरुभूमि बनि रहेको छ । अभाव, निराशा, कुण्ठाले समाजलाई छिन्नभिन्न बनाउन लागि परेको छ । मुलुकको यस्तो अवस्था आउनुको पछाडी कुनै एक पक्षले काम गरेको छैन । अधिकारप्राप्तीको नाममा अनि आफूले प्राप्त गरेको अधिकार र शक्तिलाई जसरी हुन्छ कायम गख्ने सोँचले गर्दा बिगत दुईतीन सयवर्षदेखि आजसम्म पनि नेपालमा अनेकन खेलहरु भएका छन् । तर दुःखक...