बबई निबासी वलीको दुवईमा निधन

घोराही, १४ माघ | बैदेशिक रोजगारीका क्रममा दुवईमा रहेका दाङ बबई गाउँपालिका ५ बबरपुर निबासी सोमबहादुर वलीको निधन भएको छ । काम गर्ने क्रममा भवनबाट खसेर गम्भिर घाइते हुनुभएका वलीको उपचारको क्रममा निधन भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मृतक वली बिगत चार बर्षदेखि दुवईमा काम गर्दै आउनुभएको थियो । मृतक वलीको १५ दिनभित्र शब नेपाल ल्याउने जनाइएको छ । वैदेशिक रोजगारीमा गएका दाङका १३ जनाको चालुवर्षमा मात्रै निधन भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *