दाङका अधिकांश होटलको गुणस्तर सन्तोषजक

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १४ पुस | दाङका अधिकांश होटलको अवस्था सन्तोषजनक देखिएको छ । खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुसार जिल्लामा ४ होटलमात्रै उच्च गुणस्तरका रहेका छन् । ५० वटा सुचकका आधारमा बर्गिकरणमा घोराहीका ३ र भालुवाङको १ वटा होटेलको उच्च गुणस्तर मापन गरिएको कार्यालय प्रमुख विवेक बन्जाराले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराहीको होटेल डोको , होटेल सिटी प्लाजा, होटेल माला इन र भालुवाङको होटेल पौवा प्रालिलाई क श्रेणिको उच्च गुणस्तरको होटलमा वर्गिकरण गरिएको छ ।

जिल्लामा ख श्रेणिमा मूनलिट रेस्टुरेन्ट एन्ड बार संगै ९ वटा , ग श्रेणिमा १५ वटा, घ श्रेणिमा ११ वटा होटेल परेका छन् । ख श्रेणि अन्तगर्त उत्तममा तुलसीपुरको १ वटा , घोराहीका २, लमहीको ५ र भालुवाङको एउटा होटेल परेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

ग श्रेणि सन्तोषजनकमा तुलसीपुर र घोराहीका २÷२ वटा, लमहीका ५ वटा र भालुवाङका ४ वटा होटल परेका छन् । घ श्रेणिमा सामान्यमा तुलसीपुरका ३, घोराहीका १, लमहीको १ र भालुवाङमा ६ वटा रहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *