बसको ठक्करले दाङमा पैदलयात्रुको मृत्यु

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, मंसिर १८ । दाङमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नं. २ पचाहामा बसको ठक्करबाट स्थानीय ३० वर्षीय आत्मराम चौधरीको मृत्यु भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कालाकाटे देखि गढवा तर्फ जाँदै गरेको ना २ ख ७५११ नम्बरको बसले चौधरीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ । चौधरीको घटना स्थलमै मृत्यु भएको, बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहीले बताउनुभयो ।

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

फाइल फोटो

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *