सुनकोशीमा बस दुर्घटना : मृतकको संख्या १६ पुग्यो

Blog Post Ad Blog Post Ad Blog Post Ad

१७ कार्तिक | दोलखाबाट काठमाडौं आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ। दुर्घटनामा १६ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिएका छन्। मृतकको सनाखत हुन भने बाँकी छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आइतबार दिउँसो दोलखाको शैलुङ गाउँपालिकाको माघापौवाबाट शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस चौतारा सांगाचोकगढी गाउँपालिकाको ९ सुकुटेमा दुर्घटना भएको थियो। बसमा ३४ जना यात्रु सवार थिए।

डीएसपी माधवप्रसाद काफ्लेका अनुसार बस सुनकोशीमा खसेको छ। अहिले घाइतेहरुको उद्धार जारी रहेको छ।घटनाको थप विवरण आउन बाँकी छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *