घरमा आगलागी हुँदा ६ लाख बढि क्षति

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, असोज १४ । दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ६ मा एक घरमा आगलागी हुँदा ६ लाख बढि क्षति भएको छ ।

वडा नम्बर ६ स्थित किचनिया बस्ने कबिता केसीको घरमा सोमवार बेलुकी साढे ६ बजेतिर आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरीले बताए । आगलागीबाट अन्नपात, लत्ता कपडा, नगद तथा सुनका गरगहनामा समेत क्षति पु¥याएको हो । आगलागीलाई स्थानीय र प्रहरीले नियन्त्रमा लिएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *