सर्पदंशबाट दाङमा एक बालिकाको मृत्यु

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, भदौ १९ । दाङमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१, सिमलतरा निवासी ७ वर्षीय गोमा वलीको सर्पदंशबाट मृत्यु भएको हो । उनलाई बुधबार बेलुका ९ बजेतिर आफ्नै घरमा सर्पले टोकेको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि लगिएको उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बालिकालाई ढिला गरी उपचारको लागि अस्पताल पु¥याइएको थियो । समयमै उपचारको लागि अस्पताल नलगेको हुँदा उपचार सम्भव हुन नसकेको चिकित्सकले जनाएका छन् । अस्पताल पु¥याएको ५ मिनेटमै बालिकालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *