दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते ,दुई जनाको अवस्था गम्भीर

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, भदौ १९ । गत राती दाङमा बस दुर्घटना हुँदा घाइते भएका ७ जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । बुटवलबाट दाङतर्फ आउँदै गरेको लु १ ख ८४९० नम्बरको बस अनियन्त्रित भइ सडक किनारमै पल्टिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घाइतेमध्ये ५ जनाको स्थानीय अस्पतालमा उपचार भएर डिस्चार्ज भइसकेको छ भने दुई जना गम्भीर घाइतेलाई प्रादेशीक अस्पताल बुटवल पठाइएको दाङका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।

उनका अनुसार घम्भीर घाइतेहरुमा सल्यानको बाघचौर–१२ की  १९ वर्षीया  गीता केसी र दाङको लमही–१ की ४५ वर्षीया गीता कुमाल रहेकी छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *