डेंगु नियन्त्रण बाहिर, सरकारको पहल जारी


दाङ, १६ भदौ | सरकारले डेंगु नियन्त्रण बाहिर नरहेको र लामखुट्टे नियन्त्रणका लागि पहल भईरहेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले डेंगु महामारीका रुपमा फैलिएको भनेर गरिएको प्रचार गलत भएको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँले तात्कालिन र दिर्घकालिन योजना बनाएर सरकारले काम गरिरहेको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, केही महिनाअघि सुनसरीमा देखिएको डेंगु अहिले ४२ जिल्लामा फैलिएको छ भने, १५ सय भन्दा बढि नागरिक संक्रमित भएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *