दाङमा भारतीय रकमसहित पाँच जना पक्राउ

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङमा  लाखौँ भारतीय रुपैयाँसहित पाँच जना व्यक्ति पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय अमेलियाले भारतीय रकमसहित दुई जना महिला र तीन जना पुरुष गरी पाँच जनालाई पक्राउ गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अहिले पक्राउ गरिएका व्यक्ति र भारतीय रुपैयाँको बारेमा अनुसन्धान भैरहेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *