रुकुम पश्चिमको एक वडा कार्यालयमा अज्ञात समुहद्वारा आगजनि

Blog Post Ad Blog Post Ad Blog Post Ad

रुकुम, १० पुस | रुकुम पश्चिम आठबिसकोट नगरपालिका १० को कार्यालयमा आगजनि भएको छ । उक्त नगरपालिकाको भ्याउनेमा रहेको वडा कार्यालयका सम्पुर्ण समानमा अज्ञात समुहले गयराती आगजनी गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यालयमा रहेका कम्युटर, प्रिन्टर क्यामेरा लगाएतका समान जलेका छन् । कार्यालयको सम्पुर्ण सामाग्री कोठा बाहिर निकालेर आगो लगाएको प्रहरीले जनाएको छ । वडा कार्यालयको समान जलिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

पmर्निचरका साथै तीन बर्ष देखिका सम्पुर्ण कागजात जलाईएको वडाध्यक्ष गंगाराम चनाराले जानकारी दिनुभयो । वडा कार्यालयका सामाग्री कसले र किन जलाएको हो भन्ने बारे नखुलेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भईरहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *