ओस्कार अवार्डको लागि मनोनयन आह्‍वान

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘द एकेडेमी अफ मोशन पिक्चर आर्ट एण्ड साइन्सेस’ (ओस्कार) द्वारा प्रदान गरिने ओस्कर अवार्डको मिति सार्वजनिकसँगै अन्तर्राष्ट्रिय फिचर चलचित्र प्रतियोगितामा सहभागिताको लागि आह्वान गरिएको छ ।

एकेडेमीले मापदण्ड पुगेको एक चलचित्रलाई प्रतियोगितामा पठाउन अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) लाई अनुरोधपत्र पठाएको थियो । सोही अनुरुप समितिले इच्छुक नेपाली चलचित्र निर्देशक र निर्मातालाई आफ्नो चलचित्र पठाउन आग्रह गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रतियोगितामा भाग लिनको लागि यही भदौ १३ गते शुक्रबार दिउँसो २ बजेसम्ममा समितिका सचिवसँग सम्पर्क गर्नु पर्नेछ ।

प्रतियोगितामा भाग लिन चाहने चलचित्र २०७५ असोज १५ गतेभन्दा पछि र २०७६ भदौ १३ गते भन्दा पहिला नै प्रदर्शन भइसकेको मौलिकता बोकेको हुनुपर्ने छ । ओस्कार अवार्ड २०२० फेब्रुअरी ९ तारिखमा अमेरिकाको लस एन्जलसको डल्बी थिएटरमा आयोजना हुँदैछ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *