मनोरञ्जन

लाखौँको घाटा बेहोर्दै दाङका सिनेमा हलहरु
अर्थ, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज, मनोरञ्जन

लाखौँको घाटा बेहोर्दै दाङका सिनेमा हलहरु

दाङ, ११ मंसिर । कोरोना भाईरसको महामारी भित्रिएसँगै सबैभन्दा पहिला बन्द गरिएका सिनेमा हलहरु ९ महिना बितीसक्दा पनि नखुल्दा भने मारमा परेका छन् । अहिले होटल ब्यवसाय, सार्वजनिक यातायात, विद्यालय लगाएतका क्षेत्र सञ्चालनमा आउदा पनि सिनेमा हल सरकारले अझै खोल्न नदिनु दुःखको विषय भएको सिनेमा सञ्चालकहरु बताउछन् । दाङको घोराहीमा २ वर्ष पहिले ३ करोडको लगानीमा सञ्चालनमा आएको मनाकासी सिनेमा हलका सञ्चलक सुनिलराज भण्डारीले यो ९ महिनाको अवधिमा मनाकासीले लाखौँको घाटा बेहोर्नु परको बताउनु भयो । भण्डारीले भन्नुभयो, –‘अहिले सर्वजनिक यातायात कोचाकोच यात्रु सहित सञ्चालनमा आएका छन् भने अर्कोतर्फ विद्यालय भौतिक दुरी कायम गर्दे सञ्चालनमा आएका छन् । यो अवस्थामा सरकारले सिनेमा हल पनि भौतिक दुरी र स्वास्थ्य सजकता अपनाउदै खोल्ने वनाउन ध्यान दिन जरुरी छ । सिमान हाल बन्द हुदा यसमा आवद्ध धेरैले रोजगारी पनि गुमाएका छ...
भोलिदेखि ‘आठौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’
अन्तरार्ष्ट्रिय, प्रमुख समाचार, मनोरञ्जन, साहित्य/कला

भोलिदेखि ‘आठौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’

काठमाडौं । नेपाल मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा बुधबारदेखि ‘आठौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय भर्चुअल चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ । हरेक वर्ष नियमित आयोजना गर्दै आएको महोत्सवलाई यो वर्ष पनि निरन्तरता दिन भर्चअल रुपमा आयोजना गर्न लागिएको हो । कोभिड–१९ को महामारीका कारण पूर्वनिर्धारित मितिमा महोत्सव आयोजना गर्न नसकिए बदलिएको परिस्थितिलाई मध्यनजर गर्दै ‘आठौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भर्चुअल गर्न लागिएको आयोजकले जनाएको छ । मंसिर अर्थात बुधबार १० देखि १५ गतेसम्म आयोजना हुने महोत्सवमा यो वर्ष स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका गरेर ५२ चलचित्रहरु प्रदर्शन हुनेछन् । महोत्सवको चलचित्र टिभी एप मार्फत र छलफल, अन्र्तक्रिया तथा बहसहरु जुम मार्फत गरिने आयोजकले जनाएको छ ।महोत्सवमा चलचित्र प्रसारण प...
गाँजा सेवन गरेको पुष्टि भएपछि भारतीका श्रीमान हर्ष पनि गिरफ्तार
Unknown_news, मनोरञ्जन

गाँजा सेवन गरेको पुष्टि भएपछि भारतीका श्रीमान हर्ष पनि गिरफ्तार

मुम्बई । लागु पदार्थ प्रयोग गरेको आरोपमा कमेडियन भारती सिंहका श्रीमान हर्ष लिम्बाचियालाई पनि प्रहरीले गिरफ्ता गरेको छ । शनिवार बिहान नार्कोटिक्स ब्यूरोले भारतीको घरमा छापा हान्दै उनलाई बयानका लागि हिरासतमा लिएको थियो । बयानका क्रममा भारतीले श्रीमान हर्षसँग गाँजा सेवन गर्ने गरेको खुलासा गरेपछि प्रहरीले उनका श्रीमानलाई समेत गिरफ्तार गरेको हो । उनीहरुको घरबाट ८६.५ ग्राम गाँजा फेला परेको ब्यूरोले जनाएको छ । भारतीलाई एकजना लागुऔषध बेच्ने मानिससँगै राखेर बयान लिइएको थियो । १८ घण्टा लामो बयानपछि उनका श्रीमान पनि गिरफ्तार भएका हुन । ब्यूरोका अधिकारीका अनुसार, भारतीको घरबाट बरामद गरिएको गाँजाको मात्र निकै कम रहेपनि उनलाई अवस्था हेरेर अधिकतम ६ महिना जेल या १० हजार रुपैयाँको जरिवानाको सजाय हुनसक्छ ।दुबैलाई आज मुम्बईस्थित अदालतमा हाजिर गराइंदैछ । यसअघि लागु औषधकै अनुसन्धानका क्रममा...
मोनी रायको बोल्ड अवतार
Unknown_news, मनोरञ्जन

मोनी रायको बोल्ड अवतार

मुम्बई – भारतीय कलाकार मोनी राय आफ्ना ग्ल्यामर तस्वीरका कारण चर्चामा रहने गर्छिन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् । फ्यानले लाइक र कमेन्टका माध्यमबाट उनीप्रति माया दर्शाउने गर्छन् । हालै मोनीले सामाजिक सञ्जालमा केही तस्वीर शेयर गरेकी छिन् । ती तस्वीरमा उनी सुन्दर देखिएकी छिन् । हालै मोनीले फोटोशूट गराएकी थिइन् । जुन तस्वीरमा उनी आफ्नो इन्स्टाग्राम एकाउन्टमा शेयर गरेकी छिन् । ...
लागुऔषध प्रकरणमा भारती सिंह एनसीबीको नियन्त्रणमा
Unknown_news, मनोरञ्जन

लागुऔषध प्रकरणमा भारती सिंह एनसीबीको नियन्त्रणमा

एजेन्सी- नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले लागुऔषध प्रकरणमा चर्चित भारतीय कमेडियन भारती सिंह र उनका श्रीमान् हर्ष लिंवाचियालाई नियन्त्रणमा लिएको छ। एनसीबीले दुबैजनालाई हिरासतमा लिएर सोधपुछ गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। शनिबार एनसीबीले भारतीको घरमा छापा मारेको थियो। खानतलासीका क्रममा उनको घरमा गाँजासमेत भेटिएको बताइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारतीका श्रीमान् हर्षलाई एनसीबीले आफ्नै गाडीमा राखेर सोधपुछका लागि लगेको थियो। भारती भने पछि आफ्नै गाडीमा गएकी थिइन्। भारतीले आफूलाई केवल सोधपुछको लागि बोलाइएको प्रतिक्रिया दिएकी छन्। भारती र हर्षमाथि लागुऔषध सेवन गर्ने गरेको आरोप छ।...
दाङकी चेली डा. निगाता मिस नेपालको फाइनलमा
Unknown_news, प्रदेश विषेश, मनोरञ्जन

दाङकी चेली डा. निगाता मिस नेपालको फाइनलमा

केएल पीडित काठमाडौं, ६ मंसिर । देशभरिका २ सय बढी प्रतिष्पर्धीहरुलाई उछिनेर दाङकी चेली डा. निगाता मिस नेपाल २०२० को फाइनलमा पुगेकी छन् । नेतृत्व विकास, व्यक्तित्व विकास, महिला सशक्तीकरण लगायत अन्य जीवन व्यवहार सम्बधी सीप र कलाबारे ३ महिने प्रशिक्षण सकाएकी निगाता अन्तिम तयारीका लागि आइतबारदेखि २ हप्तासम्म क्लोज क्याम्पमा जाँदैछिन् । क्लोज क्याम्पमा फाइनल राउण्डमा गरिने प्रस्तुतिकरणबारे प्रशिक्षण हुने निगाताले बताइन् । (more…)...
प्रभासको मेगा बजेट फिल्म ‘आदिपुरुष’ यो मितिमा हुनेछ प्रदर्शन
Unknown_news, मनोरञ्जन

प्रभासको मेगा बजेट फिल्म ‘आदिपुरुष’ यो मितिमा हुनेछ प्रदर्शन

मुम्बई – दक्षिण भारतीय फिल्म स्टार प्रभास अभिनित फिल्म ‘आदिपुरुष’ को रिलिज मिति तय गरिएको छ । प्रभासको मेगा बजेट यो फिल्म सन् २०२२ मा रिलिज हुने भएको छ । प्रभासले सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिएका हुन् । प्रभासले फिल्मको टाइटल पोस्टर इन्स्टाग्राममा पोस्ट गर्दै फिल्म हलमा आदिपुरुष सन् २०२२ को अगस्त ११ मा रिलिज हुने बताएका हुन् । फिल्ममा प्रभासको शीर्ष भूमिका रहनेछ । उनले फिल्ममा आदिपुरुषको भूमिका निभाउनेछन् । रामायणको कहानीमा प्रेरित यो फिल्ममा सैफ अली खानलाई लंकेशको भूमिकामा देख्न सकिनेछ । भुषण कुमारको निर्माण र ओम राउतको निर्देशनमा बन्ने यो फिल्म हिन्दीसहित ५ भाषामा रिलिज हुनेछ ।...
चलचित्र ‘प्रसाद’ युट्युबमा रिलिज
Unknown_news, भिडियो, मनोरञ्जन

चलचित्र ‘प्रसाद’ युट्युबमा रिलिज

चलचित्र ‘प्रसाद’ युट्युबमा रिलिज भएको छ । निश्चल बस्नेत, विपिन कार्की र नम्रता श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्म ‘प्रसाद’ युट्युबमार्फत रिलिज भएको हो । डिजिटल प्लेटफर्ममा रुचाइएको युट्युबममा यो फिल्म ओएसआर डिजिटलमार्फत बिहीवार सार्वजनिक गरिएको हो । दिनेश राउतले निर्देशन गरेको फिल्ममा अन्तर्जातीय बिहेको कथा प्रस्तुत गरेको छ । चलचित्रमा बसुन्धरा भुसाल, विनोद भट्टराई, लोकमणि सापकोटा लगायतका कलाकारको समेत अभिनय रहेको छ । https://youtu.be/_3HkoreYzWQ...
१ अरब पटक हेरियो धनुषको ‘राउडी बेबी’
भिडियो, मनोरञ्जन

१ अरब पटक हेरियो धनुषको ‘राउडी बेबी’

साउथका सुपरस्टार धनुषको आवाजमा समावेश तमिल चलचित्र ‘मारी २’मा समावेश ‘राउडी बेबी’ बोलको गीतले युटुबमा १ अरब भ्यूज पाएको छ । कुनै साउथ चलचित्रको गीतले युटुबमा १ अरब भ्यूज पाएको यो पहिलो हो । सन् २०१८ मा रिलिज भएको यो चलचित्रको ‘राउडी बेबी’ बोलको गीतमा धनुष र धी को आवाज छ । नायक धनुषले यो गीतले १ अरब भ्यूज पाएको खुशी व्यक्त गरेका छन् । साउथ चलचित्रको गीतलाई १ अरब भ्युज मिलेको भन्दै उनले खुशी व्यक्त गरेका हुन् । धनुषको आवाजमा समावेश ‘कोलावेरी डी’ बोलको गीत पनि सुपरहिट भएको थियो । https://youtu.be/x6Q7c9RyMzk...
करिश्मा कपुरले पुर्वपतिको हर्कतको बारेमा खुलासा गरेपछि…
मनोरञ्जन

करिश्मा कपुरले पुर्वपतिको हर्कतको बारेमा खुलासा गरेपछि…

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री हुन् करिश्मा कपुर । तर, विवाहपछि भने उनको करिअर त बर्बाद नै भयो उनको वैवाहिक जीवन पनि बर्बाद हुन पुग्यो । दुई सन्तानकी आमा समेत रहेकी उनले संजयसँग डिभोर्स नै गरिन् । घरेलु हिंसाको शिकार भएको भन्दै उनले प्रहरीमा पनि रिपोर्ट गरेकी थिइन् । परिवारप्रति कुनै पनि दायित्व पुरा नगरेको र सासुले पनि छोरालाई नै समर्थन गरेर आफुमाथि हिंसा गरेको उनले बताएका छन् । कपडा लगाउने कुरामा होस् वा खाने कुरामा संजयले आफुलाई मानसिक तनाव दिएको उनले खुलासा गरेकी थिइन् । उनले भनेकी थिइन्,‘युकेमा जाँदा उनको भाइले प्रश्न गरेका थिए । करिश्मा कपुरले कति पैसा ल्याउन सक्छिन् । त्यो छ एउटा घटना भयो । उनले आफ्नो साथीसँग रात बिताउन समेत मलाई आग्रह गरेका थिए ।’ अन्ततः आफुले अति नै भएपछि उनलाई डिभोर्स दिएको बताएकी थिइन् । विवाहपछि आफ्नो जीवन नर्क भएको उनले एक अन्तर्वार्तामा बत...