Ad Area Ad Area
Ad Area

भिडियो

डा. दिनेश दर्नालको पहिलो पप गीत ‘झरी’ बजारमा (भिडियो सहित)
भिडियो, मनोरञ्जन, सिनेमा

डा. दिनेश दर्नालको पहिलो पप गीत ‘झरी’ बजारमा (भिडियो सहित)

दाङ, ४ फागुन। डा. दिनेश दर्नालले आफ्नो पहिलो पप गीत ‘झरी’ नेपाल संगितिक बजारमा सार्वजनिक गरिएको छ । गीतमा बुटवलका दर्नाल स्वयमको शब्द तथा स्वर रहेको छ । गीतको म्युजिक एरेञ्ज पछिल्लो समय चर्चित गायकको परिचय बनाएका अलिफ खानले गर्नुभएको हो । बुटवलमै छाँयाङ्कन गरिएको गीतको म्युजिक भिडियोमा आभाष ज्ञवाली र मेलिना ठकुरीको अभिनय रहेको छ । मोडल ज्ञवाली स्वयमको निर्देशन रहेको भिडियोको छायाँङ्कन श...
युट्युबमा ‘छ माया छपक्कै’ रिलिज
भिडियो, मनोरञ्जन, सिनेमा

युट्युबमा ‘छ माया छपक्कै’ रिलिज

चलचित्र ‘छ माया छपक्कै’ युट्युबमा रिलिज भएको छ । चलचित्रको डिजिटल अधिकार लिएको आमा अग्नीकुमारी मिडियाले यस चलचित्रलाई आफ्नो च्यानलमार्फत मंगलबार रिलिज गरेको हो । गतबर्षको दशैंमा रिलिज भएको चलचित्रको पाइरेसी भएपछि यसलाई हतारमा युट्युबमा रिलिज गरिएको छ । दीपकराज गिरी निर्माता रहेको यस चलचित्रले राम्रो कमाई गरेको थियो । चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् भने दीपेन्द्र लामा य...
‘फुलबुट्टे सारी’ लाई युट्युबमा २ करोड बढी भ्यूज (भिडियो)
भिडियो, मनोरञ्जन, सिनेमा

‘फुलबुट्टे सारी’ लाई युट्युबमा २ करोड बढी भ्यूज (भिडियो)

राजनराज शिवाकोटीले रचना गरेको गीत ‘फुलबुट्टे सारी’ को फिमेल भर्सनलाई छोटो समयमा नै २ करोडभन्दा बढीले हेरेका छन् । यो गीत युट्युबमा सार्वजनिक भएको ३९ औं दिनमा २ करोडभन्दा बढीले हेरेका हुन् । यो समाचार तयार पार्दासम्म यो भिडियोलाई २ करोड १७ लाखले हेरेका छन् । मिलन नेवारको स्वर रहेको यो गीतमा पल शाह र मलिका महतको अभिनय छ । युट्युबमा यो गीत ओर्जिनल गीतभन्दा बढी हेरिएको हो । गीतको भिडियोम...
स्मारिका र सामरिकासँग पल (भिडियो)
भिडियो, मनोरञ्जन, सिनेमा

स्मारिका र सामरिकासँग पल (भिडियो)

गायक विशाल निरौलाको नयाँ गीत रिलिज भएको छ । ‘माया लाउन मसँग’ बोलको गीतमा विशालसँगै पछिल्लो गायिका रचना रिमालको समेत स्वर सुन्न सकिन्छ । गीतमा पछिल्लो समय टिकटकबाट चर्चा कमाएका जुम्ल्याहा दिदीबहिनी स्मारिका र सामारिका ढकालले मोडलिङ गरेको छ । उनीहरुको अपोजिटमा अभिनेता पल शाह फिचर्ड छन् । गीतको भिडियोमा दुवै दिदीबहिनीसँग पलको रोमान्स देख्न सकिन्छ । त्यस्तै यो गीत रचना, स्मारिका र सामारिकाक...
फिचर, भिडियो, मनोरञ्जन

‘छक्का पन्जा–३’ युट्युबमा

दिपाश्री निरौलाद्वारा निर्देशित ‘छक्का पन्जा–३’ सार्वजनिक भएको छ । हाइलाइट्स नेपालको युट्युवमार्फत फिल्म बुधबार साँझ सार्वजनिक भएको हो । फिल्म सार्वजनिक भएको २४ घन्टा पनि नबित्दै युट्युव ट्रेन्डिङमा आउन समेत सफल भएको छ । फिल्ममा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय रहेको छ । प्रियंका कार्की, स्वस्तिमा खड्का, व...
‘वीरविक्रम–२’ युट्युबमा रिलिज
भिडियो, मनोरञ्जन

‘वीरविक्रम–२’ युट्युबमा रिलिज

नेपाली कथानक चलचित्र ‘वीरविक्रम–२’ युट्युबमा रिलिज भएको छ । मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको चलचित्र युट्युबमा रिलिज भएको हो । चलचित्रमा पल शाह, नाजिर हुसेन, वर्षा शिवाकोटी, बुद्दि तामाङ, देशभक्त खनाललगायत कलाकार मुख्य भूमिकामा छन् । https://youtu.be/QupWAlzGAHE...
गीतमार्फत परदेशीको पीडा पोख्दै गौरव र सृष्टि (भिडियो)
Unknown_news, भिडियो, मनोरञ्जन

गीतमार्फत परदेशीको पीडा पोख्दै गौरव र सृष्टि (भिडियो)

गौरव पहारी र सृष्टि खड‍्काको अभिनय रहेको म्युजिक भिडियो ‘म छु विदेशमा’ सार्वजनिक गरिएको छ । प्रमोद खरेलले स्वर दिएको गीतमा सरोज पोखरेलको संगीत र अम्बिका गुरुङको शब्द सुन्न सकिन्छ भने गीतलाई एरेन्ज भने उदयराज पौडेलले गरेका हुन् । भिडियोलाई निसान कश्यपले निर्देशन र सम्पादन गरेको गरेका हुन् । परदेश जानुपरेको एक परिवारको प्रेमकथा देखाइएको गीतको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन रहेको छ । ...
युट्युबमा रिलिज गरियो सुपरहिट फिल्म ‘जात्रै जात्रा’ (फिल्मसहित)
Unknown_news, भिडियो, मनोरञ्जन

युट्युबमा रिलिज गरियो सुपरहिट फिल्म ‘जात्रै जात्रा’ (फिल्मसहित)

फिल्म ‘जात्रै जात्रा’ युट्युबमा रिलिज गरिएको छ । गतवर्षको हलमा रिलिज भएर सुपरहिट बन्न सफल यो फिल्म हाल युट्युबमा रिलिज गरिएको हो । फिल्ममा विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा लगायतका कलाकारको शीर्ष भूमिका छ । ‘जात्रा’ को सिक्वेल यो फिल्म कमेडी विधामा निर्माण गरिएको छ । मध्यमवर्गीय परिवारका तीन युवाले सुन भेट्टाउँदा त्यसलाई लुकाउन गरेको प्रयास फिल्ममा द...
Unknown_news, भिडियो, मनोरञ्जन

कन्दरा ब्याण्डको ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ सार्वजनिक

कन्दरा ब्यान्डले स्वरसम्राट नारायण गोपालप्रति समर्पित गर्दै उनको लोकप्रिय गीत ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ लाई आफ्नो स्वरमा पस्केका छन् । कन्दराका गायक बिबेक श्रेष्ठ हाल अष्ट्रेलियामा रहे पनि उनि आफ्ना नेपालमा रहेका सहकर्मीहरुसँग उत्तिकै नजिक छन् र यहि नजिकपनलाई आफ्ना श्रोता/दर्शकहरुमाझ आत्मियता बनाउन उनि आफ्नो ब्याण्डसँग कुनै पनि स्टेज शो होश या गीत रेकर्ड कै बेला किन नहोश उनि नेपाल आइहाल्छन...
अनमोल र उपासनाको फिल्म ‘क्याप्टेन’ युट्युबमा (फिल्मसहित)
Unknown_news, भिडियो, मनोरञ्जन

अनमोल र उपासनाको फिल्म ‘क्याप्टेन’ युट्युबमा (फिल्मसहित)

अनमोल केसी र उपासना सिंह ठकुरी स्टारर फिल्म ‘क्याप्टेन’ युट्युमा रिलिज गरिएको छ । दुई वर्षअघि हलमा रिलिज हुँदा मिश्रित प्रतिक्रिया पाएको यो फिल्म युट्युबमा आज रिलिज गरिएको हो । हाइप बनाए पनि फिल्मले हल प्रदर्शनका क्रममा औसत व्यवसाय गरेको थियो । समीक्षा पनि सन्तोषजनक प्राप्त गरेको थियो । यसै फिल्मबाट डेब्यु गरेकी उपासना सिंह ठकुरी फिल्म क्षेत्रमा चम्किएकी छिन् । अनमोल र उपासनाका अलावा फिल...