समाज

नेपालमा थप ६१३ संक्रमित थपिए, ५ जना संक्रमितको मृत्यु
प्रदेश विषेश, फिचर, समाचार, समाज, स्वास्थ्य

नेपालमा थप ६१३ संक्रमित थपिए, ५ जना संक्रमितको मृत्यु

काठमाडौं ९ पौष- पछिल्लो २४ घण्टामा नेपालमा ६ सय १३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ५ हजार ५ सय १० जनाको पिसिआर परीक्षण गर्दा ६ सय १३ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ९६ हजार २ सय ५० पुगेको छ। बिहीबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ८ पुगेको मन्त्रालयले जनाएको छ। हाल ४ सय जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा ७३९ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४७ हजार ४०० पुगेको मन्त्रालयले जनाएको छ। ...
स्वास्थ्यकर्मीलाई सुरूमा कोरोना खोप दिने सरकारको तयारी
प्रदेश विषेश, समाचार, समाज, स्वास्थ्य

स्वास्थ्यकर्मीलाई सुरूमा कोरोना खोप दिने सरकारको तयारी

सरकारले कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सुरूमा खोप दिने गरी तयारी अगाडि बढाएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखा प्रमुख भीमसिंह तिंकरीले सुरूमा कोरोना उपचारमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मी र कर्मचारीलाई खोप दिने गरी काम अघि बढेको जानाकरी दिए। त्यसका लागि ‘लक्षित समूह पहिचान समिति’ ले सूची संकलनको काम अघि बढाएको उनले बताए। ‘समितिले सबै अस्पतालहरूलाई आफ्ना स्वास्थ्यकर्मी लगायत कर्मचारीको विवरण पठाउन भन्छ। त्यसपछि उक्त विवरण केन्द्रमा आउँछ। त्यसको आधारमा स्वास्थ्यकर्मीलाई खोप दिइने हो,’ उनले भने। सरकारले पहिलो चरणमा ३ प्रतिशत जनसंख्यालाई खोप दिने जनाएको छ। प्रमुख तिंकरीका अनुसार ३ प्रतिशतमध्ये १.५ प्रतिशत खोप स्वास्थ्यकर्मीका लागि खपत हुने छ। जसमा सुरूमा कोरोना उपचारमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मी र त्यसपछि अन्य बिरामीलाई जाँच गर्ने स्व...
प्यूठानको झुलेनी पछिल्लो समय आन्तरीक पर्यटकको केन्द्र बन्दै
पर्यटन, फिचर, समाचार, समाज

प्यूठानको झुलेनी पछिल्लो समय आन्तरीक पर्यटकको केन्द्र बन्दै

घोराही,  १० पुस। प्यूठानको झुलेनी पछिल्लो समय आन्तरीक पर्यटकको केन्द्र बन्न थालेको छ । झुलेनीको विकास र प्रवद्र्धनका लागि पूर्वाधार निर्माणमा स्थानीय सरकारले चासो देखाएपछि आन्तरीक पर्यटकहरुको सङ्ख्यामा बढ्न थालेको हो । धनन्जय ऋषिले बसोबास गरेको मानिने झुलेनी अहिले आन्तरिक पर्यटकको मुख्य केन्द्र बन्दै गएको स्थानीय मधुसुदन भण्डारीले बताउनुभयो । समुद्री सतहदेखि २ हजार १ सय ५० मिटर उचाइमा रहेको झुलेनी प्युठान नगरपालिका ६ र नौबहिनीगाउँपालिका ८ को सिमावर्ती क्षेत्रमा रहेको छ । जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलादेखि १४ किलोमिटर कच्ची सडकको यात्रा पछि झुलेनी पुग्न सकिन्छ । झुलेनीमा झाडी व्यवस्थापन, पैदलमार्ग बनाउने लगाएतका पूर्वाधार निर्माण पछि पर्यटकिय गतिधिविधी बढ्न थालेको आन्तरिक पर्यटक सन्तोष थापाको भनाई छ । पर्यटकको सङ्ख्यामा बढ्न थालेपछि स्थानीयले स्वरोजगार हुने अवसर पनि...
ढुण्डी ड्रिम पार्क : आन्तरिक पर्यटनको नयाँ गन्तब्य
पर्यटन, प्रदेश विषेश, फिचर, ब्रेकिङ न्युज, समाचार, समाज

ढुण्डी ड्रिम पार्क : आन्तरिक पर्यटनको नयाँ गन्तब्य

पछिल्लो समय सामाजिक सञ्जालमा हवाई जहाज अगाडी खिचिएका तस्वीरहरु प्रसस्त मात्रामा देख्न पाईन्छ । जहाजमा चढ्दै गरेका, झर्दै गरेका, लव जोनमा बसेका तस्वीरहरुले सामाजिक सञ्जालको बजार पिटेको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभारमा रहेको पार्क अहिले नजिकको घुमघाम गर्ने गन्तब्य बनेको छ । घोराही लमही सडक खण्डमा रहेको बेलभारमा निर्माणाधिन पार्कमा पुगेर त्यहाँ रहेको हवाई जहाजमा फोटो खिच्ने, टिकटक बनाउने युवाहरुको लागि राम्रो आकर्षणको केन्द्र बन्न पुगेको छ । कोरोनाका प्रभावित भएको पार्कमा अहिले ९ महिनापछी घुम्न आउनेहरुको भिड बढ्दै गएको छ। ढुण्डी ड्रिम पार्क प्राली मार्फत सञ्चालनमा रहेको पार्कको नाम पनि आफैमा रोचक छ । ढुण्डीराज उपाध्याय श्रीधरकुमारको बाजेको नाम हो । र ड्रिमको नेपाली अर्थ हुन्छ सपना । सपना श्रीधरकुमारको छोरीको नाम छोरीको नाम हो । ‘बाबुबाजे देखि छोरीसम्को पुस्तालाई समेट्ने गरेर ...
टी थ्री प्यालेस नया ब्यवस्थापनका साथ
अर्थ, प्रदेश विषेश, समाचार, समाज

टी थ्री प्यालेस नया ब्यवस्थापनका साथ

दाङ, ५ पुस। टी थ्री पाटी प्यालेस नया ब्यवस्थापनकासाथ सञ्चालनमा आएको छ । घोराहीमा रहेको टी थ्री पाटी प्यालेसले बार वी क्यु फुड फेसटीबल गर्न भएको छ । टी थ्री पाटी प्यालेसले आज पत्रकार सम्मेलनको आयोजना गरि यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा पाटी प्यालेसका सञ्चालक तिर्थराज खनालले बार वी क्यु फुड फेस्टीबल आयोजना गर्न थालेको बताताउनु भएको हो । जिल्लामा यस प्रकारको कार्य पहिलो पटक भएको उहाँको भनाइ रहेको छ । (more…)...
गुणस्तरिय स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता
प्रदेश विषेश, फिचर, ब्रेकिङ न्युज, र्वार्ता, समाचार, समाज, स्वास्थ्य

गुणस्तरिय स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता

बालाराम शर्मा प्रमुख कार्यकारी अधिकृत बुद्ध ईन्टरनेशनल हस्पिटल प्रालि (more…)
नेतृत्व र ब्यक्तित्व विकाससँगै समाज सेवा हाम्रो दायित्व
नारी विषेश, प्रदेश विषेश, फिचर, ब्रेकिङ न्युज, र्वार्ता, समाचार, समाज

नेतृत्व र ब्यक्तित्व विकाससँगै समाज सेवा हाम्रो दायित्व

अध्यक्ष : जिवा भुषाल दाङ महिला जेसिस २००८ सालमा स्थापना भएको एउटा विश्व बिद्यालय महिला जेसिस हो । यसले स्थापनाकालदेखी नै युवा महिलाहरुको नेतृत्व र ब्यक्तित्व विकाससँगै समाज सेवाका विभिन्न काम गर्दै आएको छ । महामारीको समयमा पनि विभिन्न सहयोगीहरुबाट सहयोग जुटाएर जेसिसको टिमले राहत वितरणको काम गरेको छ भने लत्ताकपडा सयोग देखि लिएर बलात्कार विरुद्धका प्रर्दशन पनि गरेको छ । नेतृत्व र ब्यक्तित्व विकाससँगै सकारात्मक सामाजिक क्रियाकलापमा महत्वपुर्ण योगदान पुराउने एउटा विश्व विद्यालयका रुपमा दाङ महिला जेसिसलाई लिईन्छ । यसैविच आज हामीले दाङ महिला जेसिस वर्ष २०२० की अध्यक्ष जिवा भुषालसँग कुरानी गरेका छाँै । प्रस्तुती चन्द्रप्रकाश नेपाली स्वागत छ यहाँलाई तपाईसँगै राजमार्ग अनलाईन परिवार यो अवसरका लागी धेरै धेरै धन्यवाद । दाङ महिला जेसिस भनेको के हो ? १८ देखी ४० वर्षसम्मका युवाहरुलाई एकै ठाउमा एक...
मनको सन्तुष्टिका लागि समाज सेवा
प्रदेश विषेश, फिचर, ब्रेकिङ न्युज, र्वार्ता, समाचार, समाज

मनको सन्तुष्टिका लागि समाज सेवा

लायन्स क्लवले विगत १० वर्ष देखि दाङमा विभिन्न सामाजिक काम गर्दै आएको छ । क्लवले विभिन्न पाँच क्षेत्रसँगै राष्ट्रिय तथा स्थानियस्तरमा देखिने विपद् व्यवस्थापनको लागि पनि प्रभावकारी रुपमा काम गर्दै आएको छ । लायन्स क्लव अफ घोराही सिटिले पनि कैदिबन्दिहरुलाई पुस्तक वितरण, कोरोना महामारीमा राहत वितरण, वृक्षारोपणदेखि लिएर समाजमा विभिन्न सचेतना मुलक कार्यक्रमहरु गर्दै आएको छ । आज हामीले लायन्सले गर्दै आईरहेका कामका बारेमा लायन्स क्लव अफ घोराही सिटिका अध्यक्ष विमल श्रेष्ठसँग कुराकानी गरेका छौँ ।– प्रस्तुति चन्द्रप्रकाश नेपाली स्वागत छ अध्यक्ष ज्यु धन्यवाद, तपाईसँगै राजमार्ग अनलाईन परिवारलाई लायन्स क्लवले गर्ने काम के र यसको स्थापना के का लागी ? लायन्स क्लवको विश्वकै सबैभन्दा ठुलो समाज सेवा गर्ने संस्था हो । यसको स्थापना सबैभन्दा पहिले सन् १९१७ मा अमेरिकाको सिकाकोमा भएको थियो । नेपालमा सन् १९७...