फिचर

ढुण्डी ड्रिम पार्क : आन्तरिक पर्यटनको नयाँ गन्तब्य
पर्यटन, प्रदेश विषेश, फिचर, ब्रेकिङ न्युज, समाचार, समाज

ढुण्डी ड्रिम पार्क : आन्तरिक पर्यटनको नयाँ गन्तब्य

पछिल्लो समय सामाजिक सञ्जालमा हवाई जहाज अगाडी खिचिएका तस्वीरहरु प्रसस्त मात्रामा देख्न पाईन्छ । जहाजमा चढ्दै गरेका, झर्दै गरेका, लव जोनमा बसेका तस्वीरहरुले सामाजिक सञ्जालको बजार पिटेको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभारमा रहेको पार्क अहिले नजिकको घुमघाम गर्ने गन्तब्य बनेको छ । घोराही लमही सडक खण्डमा रहेको बेलभारमा निर्माणाधिन पार्कमा पुगेर त्यहाँ रहेको हवाई जहाजमा फोटो खिच्ने, टिकटक बनाउने युवाहरुको लागि राम्रो आकर्षणको केन्द्र बन्न पुगेको छ । कोरोनाका प्रभावित भएको पार्कमा अहिले ९ महिनापछी घुम्न आउनेहरुको भिड बढ्दै गएको छ। ढुण्डी ड्रिम पार्क प्राली मार्फत सञ्चालनमा रहेको पार्कको नाम पनि आफैमा रोचक छ । ढुण्डीराज उपाध्याय श्रीधरकुमारको बाजेको नाम हो । र ड्रिमको नेपाली अर्थ हुन्छ सपना । सपना श्रीधरकुमारको छोरीको नाम छोरीको नाम हो । ‘बाबुबाजे देखि छोरीसम्को पुस्तालाई समेट्ने गरेर ...
गुणस्तरिय स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता
प्रदेश विषेश, फिचर, ब्रेकिङ न्युज, र्वार्ता, समाचार, समाज, स्वास्थ्य

गुणस्तरिय स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता

बालाराम शर्मा प्रमुख कार्यकारी अधिकृत बुद्ध ईन्टरनेशनल हस्पिटल प्रालि (more…)
नेतृत्व र ब्यक्तित्व विकाससँगै समाज सेवा हाम्रो दायित्व
नारी विषेश, प्रदेश विषेश, फिचर, ब्रेकिङ न्युज, र्वार्ता, समाचार, समाज

नेतृत्व र ब्यक्तित्व विकाससँगै समाज सेवा हाम्रो दायित्व

अध्यक्ष : जिवा भुषाल दाङ महिला जेसिस २००८ सालमा स्थापना भएको एउटा विश्व बिद्यालय महिला जेसिस हो । यसले स्थापनाकालदेखी नै युवा महिलाहरुको नेतृत्व र ब्यक्तित्व विकाससँगै समाज सेवाका विभिन्न काम गर्दै आएको छ । महामारीको समयमा पनि विभिन्न सहयोगीहरुबाट सहयोग जुटाएर जेसिसको टिमले राहत वितरणको काम गरेको छ भने लत्ताकपडा सयोग देखि लिएर बलात्कार विरुद्धका प्रर्दशन पनि गरेको छ । नेतृत्व र ब्यक्तित्व विकाससँगै सकारात्मक सामाजिक क्रियाकलापमा महत्वपुर्ण योगदान पुराउने एउटा विश्व विद्यालयका रुपमा दाङ महिला जेसिसलाई लिईन्छ । यसैविच आज हामीले दाङ महिला जेसिस वर्ष २०२० की अध्यक्ष जिवा भुषालसँग कुरानी गरेका छाँै । प्रस्तुती चन्द्रप्रकाश नेपाली स्वागत छ यहाँलाई तपाईसँगै राजमार्ग अनलाईन परिवार यो अवसरका लागी धेरै धेरै धन्यवाद । दाङ महिला जेसिस भनेको के हो ? १८ देखी ४० वर्षसम्मका युवाहरुलाई एकै ठाउमा एक...
मनको सन्तुष्टिका लागि समाज सेवा
प्रदेश विषेश, फिचर, ब्रेकिङ न्युज, र्वार्ता, समाचार, समाज

मनको सन्तुष्टिका लागि समाज सेवा

लायन्स क्लवले विगत १० वर्ष देखि दाङमा विभिन्न सामाजिक काम गर्दै आएको छ । क्लवले विभिन्न पाँच क्षेत्रसँगै राष्ट्रिय तथा स्थानियस्तरमा देखिने विपद् व्यवस्थापनको लागि पनि प्रभावकारी रुपमा काम गर्दै आएको छ । लायन्स क्लव अफ घोराही सिटिले पनि कैदिबन्दिहरुलाई पुस्तक वितरण, कोरोना महामारीमा राहत वितरण, वृक्षारोपणदेखि लिएर समाजमा विभिन्न सचेतना मुलक कार्यक्रमहरु गर्दै आएको छ । आज हामीले लायन्सले गर्दै आईरहेका कामका बारेमा लायन्स क्लव अफ घोराही सिटिका अध्यक्ष विमल श्रेष्ठसँग कुराकानी गरेका छौँ ।– प्रस्तुति चन्द्रप्रकाश नेपाली स्वागत छ अध्यक्ष ज्यु धन्यवाद, तपाईसँगै राजमार्ग अनलाईन परिवारलाई लायन्स क्लवले गर्ने काम के र यसको स्थापना के का लागी ? लायन्स क्लवको विश्वकै सबैभन्दा ठुलो समाज सेवा गर्ने संस्था हो । यसको स्थापना सबैभन्दा पहिले सन् १९१७ मा अमेरिकाको सिकाकोमा भएको थियो । नेपालमा सन् १९७...