दाङमा बालिकालाई यौन दुराचार गर्ने एक जना पक्राउ

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १ श्रावण । दाङमा बालिकालाई यौन दुराचार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिका वडा नम्बर ५ की एक १५ वर्षिय बालिकालाई यौन दुव्र्यवहार गर्ने सोही ठाँउका ४१ वर्षिय लालबहादुर बिकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता चक्र डम्बर पालले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आरोपित विकले मादक पदार्थ सेवन गरी घरमै बसिरहेकी बालिकालाई संवेदनशिल अंग छुने र यौन क्रियाकलाप गर्न खोजेको आरोप लागेको छ । पक्राउ परेका विकलाई दाङ देउखुरी जिल्ला अदालतबाट दश दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता पालले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *